रसियाको साहित्य महासङ्घ र एनआरएनद्धारा २ स्रष्टा सम्मानित

GFNL-RUSSIA-3गत १५ जुन २०१६ का दिन रसियाको राजधानी मस्कोमा विश्व नेपाली साहित्य महासङ्घ रसिया शाखा र एनआरएन रसियाले नेपालका दुई साहित्यकारलाई राजदुतावासको सभाकक्षमा नगद सहित पुरस्कृत गरयो ।

साहित्यकार धनराज गिरी र अश्विनी कोइरालालाई नेपाली साहित्यमा पुरयाएको योगदानको उच्च कदर गर्दै हरेक २ बर्षमा प्रदान गरिने पृथ्वी मिनाएभ पुरस्कार नगद नेरु ६४ हजार सहित संयुक्त रुपमा प्रदान गरिएको हो ।

एनआरएन पूर्व केन्द्रीय अध्यक्ष जीवा लामिछानेको उपस्थितीमा साहित्य महासङ्घका अध्यक्ष गोविन्द गौतमले हस्तान्तरण गर्नुभएको थियो । समारोहमा वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ लगायतको उपस्थिती थियो ।
GFNL-RUSSIA

GFNL-RUSSIA2

Leave a Reply

Your email address will not be published. Required fields are marked *