२२ फेब्रुअरी, लन्डन,बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरू बाक्लिएर गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरू हुँदै आएतापनि आइतबार भने फरक ढङ्गमा सर्जकहरू एक ठाउँ आए । विभिन्न समुदायका मातृभाषी सर्जकहरूलाई बेलायतमा पहिलो पटक विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकले एकसाथ जुटाएको थियो । २२ औँ विश्व मातृभाषा दिवसका अवसर विनेसाम साउथ यूकेले आयोजना गरेकोContinue reading… बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्स
Author: gfnl
विनेसाम केन्द्र र शाखा दक्षिण युकेको संयुक्त प्रस्तुति ‘सिर्जना वाचन र विमर्श’ सम्पन्न
१५ फेब्रुअरी २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा दक्षिण यु.के. सँग संयुक्त सिर्जना वाचन कार्यक्रम ” सिर्जना वाचन र विमर्श” को नवौं शृंखला भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो I हरेक महिनाको पन्द्र तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको विनेसाम लेन्द्रले यसपटक शाखा दक्षिण युकेसँग गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकासContinue reading… विनेसाम केन्द्र र शाखा दक्षिण युकेको संयुक्त प्रस्तुति ‘सिर्जना वाचन र विमर्श’ सम्पन्न
विनेसाम केन्द्रले कार्यक्रम “बिम्ब र विमर्श” भव्य रुपमा सम्पन्न गर्यो
माघ २४, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले भर्चुअल कार्यक्रम ‘देश देशावरको सिर्जना र दृष्टिकोणसहितको प्रस्तुति बिम्ब र विमर्श” भर्चुअल कार्यक्रमको पहिलो शृंखला भव्य रुपमा सम्पन्न गरेको छ I फेब्रुअरी २०२१ बाट सुरु गरिएको यस भर्चुअल कार्यक्रम हरेक महिनाको पहिलो शनिबार प्रस्तुत गरिने विनेसाम केन्द्रीय समितिले निर्णय गरेको छ I आजको यस विशेष भर्चुअलContinue reading… विनेसाम केन्द्रले कार्यक्रम “बिम्ब र विमर्श” भव्य रुपमा सम्पन्न गर्यो
मूलबाटो
मूलबाटो >>
विनेसाम शाखा भारतको आयोजनामा संगमको गजल सङ्ग्रह लोकार्पण साथै सम्मान कार्यक्रम सम्पन्न
माघ ४, विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा गजलकार संगम सुधाको गजल संग्रह असिनाको फूल कालेबुङ कुमुदिनी विद्यालयको धर्म हलमा लोकार्पण गरियो। विनेसामको अध्यक्ष राहुल राई बोगिकोको अध्यक्षता तथा प्रमुख अतिथी पेदोङ सरकारी महाविद्यालयको प्राचार्य नविन पौडयालको उपस्थितिमा भव्य एवं स्तरीय कार्यक्रमबीच असिनाको फूलको लोकार्पण भएको थियो । यस महत्वपूर्ण कार्यक्रमा विशिष्ट अतिथिको रुपमाContinue reading… विनेसाम शाखा भारतको आयोजनामा संगमको गजल सङ्ग्रह लोकार्पण साथै सम्मान कार्यक्रम सम्पन्न
विनेसाम शाखा साउथ युकेद्वारा मातृभाषा उत्सव मनाउने तयारी
लन्डन माघ ४, अमित थेबे: मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले आगामी महिना मातृभाषा साहित्य उत्सव आयोजना गर्ने भएको छ । नेपाली समाजको साँस्कृतिक विविधतालाई साहित्यमार्फत् उजागर गर्न महासङ्घले सो उत्सव गर्न लागेको हो । विश्व मातृभाषा दिवसका अवसर पारेर संस्थाले बेलायतमा आगामी फेब्रुअरी महिनाको तेस्रो आइतबार मातृभाषा साहित्य उत्सव आयोजनाContinue reading… विनेसाम शाखा साउथ युकेद्वारा मातृभाषा उत्सव मनाउने तयारी
विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सिर्जना वाचन, चर्चा र विमर्श सम्पन्न
जनवरी १५, २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा नेपालसँग संयुक्त सिर्जना वाचनको आठौँ शृंखला फरक तरिकाले भर्चुअल्ली भव्यताका साथ समपन्न गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तर सक्रिय रुपमा लागिरहेको विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ I संसारमा जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ नेपाली भाषा पुग्नुपर्छ भन्नेContinue reading… विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सिर्जना वाचन, चर्चा र विमर्श सम्पन्न
विनेसाम शाखा कुवेतको अध्यक्षमा कटवाल
पुष २६, विश्व नेपाली साहित्य महासंघ शाखा कुवेतको अधिवेशन अनलाईन भर्चुअल वेबिनार मार्फत ८ तारिख जनवरी शुक्रबार सम्पन्न गर्दै अध्यक्षमा साहित्यका तथा गीतकार प्रेम कटवाललाई चयन गरेको छ। विश्व नेपाली साहित्य महासंघ कुवेतका अध्यक्ष अमित चाम्लिङ राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष सुरेन्द्र परदेशि(भारत),विशेष अतिथि आख्यानकार मदन पुरस्कार विजेता राजन मुकारुङ(नेपाल),केन्द्रिय सल्लाहकारContinue reading… विनेसाम शाखा कुवेतको अध्यक्षमा कटवाल
मूलबाटो
मूलबाटो>> http://gfnl.org/wp-content/uploads/2021/01/मुलबाटो-११.pdf
विनेसाम साउथ युकेद्वारा १२५ औँ मास्टर मित्रसेन जयन्ति सम्पन्न
लन्डन जनवरी ५, नेपाली लोक संगीतमा उल्लेख्य योगदान दिएका मास्टर मित्र सेन थापा मगर एक किम्वदन्ती भएको सर्जकहरूले बताएका छन् । बीसौँ शताब्दीको पूर्वार्द्धका एक महत्वपूर्ण सर्जक भन्दै साहित्यकार एवम् संगीतकर्मीहरूले सेन थापा मगरलाई स्मरण गरेका छन् । १२५ औँ मास्टर मित्र सेन थापा मगर जयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले आइतबार आयोजनाContinue reading… विनेसाम साउथ युकेद्वारा १२५ औँ मास्टर मित्रसेन जयन्ति सम्पन्न