साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो

केन्ट, वेलायत । गत ४ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ति एक कार्यक्रम बीच सम्पन्न गरयो । महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पश्चात गीतकार टि माया राईले महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए । पहिलो चरणमा स्रष्टाद्धय दिपेन्द्र थुलुङ राई र लाहाङ चेम्जोङलाईContinue reading… साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो

विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन

गत २६ अक्टोबर २०१७ का दिन पेरिस, सेन्टडेनिसको कमरान रेष्टुरेष्टमा भएको स्रष्टाहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन गरेको छ । लामो समय प्राज्ञिक क्षेत्रमा काम गर्नुभएका पेरिस निवासी राजेन्द्र कार्कीको अध्यक्षतामा फ्रान्स शाखा निर्माण गरिएको हो । उपाध्यक्षमा विर बहादुर खडका, महासचिवमा सुमित्रा बुर्लाकोटी, सदस्यहरुमा शोभा कुमारी गजुरेल र अनुजा गिरीContinue reading… विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन

साहित्य महासङ्घ नेपाल शाखाको पूनर्गठन अध्यक्षमा कवि मणिराज सिंह

गत १८ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको एकभेलाले पूनर्गठन गरि कवि मणिराज सिंहलाई नेतृत्व प्रदान गरेको छ । अनामनगर, काठमाडौको बिनायो रेष्टुरेष्टमा भएको स्रष्टाहरुको उक्त भेलाले क्रमशः उपाध्यक्ष गुप्तबहादुर श्रेष्ठ, महासचिव बिना थिङ तामाङ, सचिव कमला रिसाल ज्योति, कोषाध्यक्ष शैलेन्द्र कुमार शाह, सदस्यहरु विद्या सापकोटा र उषा आचार्य चयन हुनुभएकोContinue reading… साहित्य महासङ्घ नेपाल शाखाको पूनर्गठन अध्यक्षमा कवि मणिराज सिंह

रुसी भाषामा अनूदित उत्कृष्ट नेपाली कविताहरुको संग्रह कविता कुञ्ज विमोचित

काठमाडौँ, गत १३ अक्टोबर २०१७ का दिन रुसी भाषामा अनूदित विश्व नेपाली साहित्य महासंघद्वारा प्रकाशित समकालीन नेपाली कविताहरूको संग्रह नेपाली कविता कुञ्ज नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक कार्यक्रममा विमोचन गरेका छन् । रुसी सहित्यकार स्यामुइल मार्शाकको १३० औँ जन्म जयन्ती सन्दर्भ पारेर नेपाल रुस साहित्य समाजको आयोजना, रुसी सांस्कृतिकContinue reading… रुसी भाषामा अनूदित उत्कृष्ट नेपाली कविताहरुको संग्रह कविता कुञ्ज विमोचित

साहित्य महासंघ, साउदि अरब शाखाको गजल “बिमोचन समारोह” सम्पन्न

११ अगस्ट २०१७ शुक्रबार, बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबले लाल बहादुर थापा क्षेत्रीको एकल कृति ” बगालेका गजलहरु” नामक गजल संग्रह बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। मातृभुमी र प्रदेश देखि प्रेम र बिछोड सगै हरेक ब्यक्तिहरुको वास्तविक जिबन गाथालाई सम्म समेट्न सक्ने उक्त गजल संग्रह विश्व नेपाली साहित्य महासङ्घ साखा साउदिका अध्यक्ष बालकृष्णContinue reading… साहित्य महासंघ, साउदि अरब शाखाको गजल “बिमोचन समारोह” सम्पन्न

साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

२०१७ अक्टोबर २० गते शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ ईजरायल शाखाको आयोजनामा नेपाली भाषा र साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती कार्यक्रम भब्यताका साथ नितिबोतमा सम्पन्न भयो । अध्यक्ष सानु गुरुड नेपाल बिदामा हुनु भएको र उपाध्क्षय गणेश गौतम सागरको पनि ब्यस्तताको कारणले अनउपस्थित रहेकोले महासचिव अम्बिका याम्फु अनमोलले सभापतित्वको आसनबाटContinue reading… साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

गत १ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले एक भब्य कार्यक्रम गरि आफ्नो ७ औ स्थापना तथा १०४ औं भानु जयन्ति मनायो । युकेकै सुन्दर मध्येको एक होल पार्कमा भेलाभई कार्यक्रम स्थल निर्माण गरि विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भयो । महासङ्घ साउथ युकेका अध्यक्ष विजय हितानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाईContinue reading… युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

साहित्य महासङ्घ म्यानमारका महासचिव खनाल पुरस्कृत

गत १३ जुलाई २०१७ का दिन नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १०४ औ जयन्तिको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ म्यानमार शाखाको महासचिव मोहनराज खनाल पुरस्कृत हुनुभएको छ । अध्यक्ष खनाल डुबसु प्रतिष्ठान पुरस्कार २०१७ बाट सम्मानित हुनु भएको हो । प्रतिष्ठानले प्रत्येक बर्ष नेपाली साहित्य तर्फ एकजनालाई र संस्कृति तर्फ एकजनालाई प्रदान गर्ने गर्दछ ।Continue reading… साहित्य महासङ्घ म्यानमारका महासचिव खनाल पुरस्कृत

रूसमा आदिकवि भानुभक्त आचार्यको २०४-रौ जन्मजयन्ती सम्पन्न

डा. मनमूर्ति भुर्तेल, नेपालका आदिकवि एवं महान साहित्यिक विभूति भानुभक्त आचार्यको २०४- औंजन्मजयन्तीको उपलक्षमा विश्व नेपाली साहित्य महासंघ रुस को तत्वावधानमा १६ जुलाई २०१७ (आइतबार) का दिन मस्कोबाट ९० किलोमिटर टाढा अस्तित्वमा आएको एत्नोमिर (नृवंशलोक) परिसरमा निर्मित ‘नेपाली घर’ मा साहित्य समारोह सुसम्पन्न भयो । रूसमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न सामाजिक संस्था (गैर आवासीय नेपालीContinue reading… रूसमा आदिकवि भानुभक्त आचार्यको २०४-रौ जन्मजयन्ती सम्पन्न

इजरायलमा ‘२०४ औँ भानु जयन्ती’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

गत १४ जुलाई २०१७ शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवि भानूभक्त आचार्यको २०४ औं जन्म जयन्ती तथा तेस्रो रचना वाचन कार्यक्रम भब्य र सभ्यता पूर्णका साथ सम्पन्न भएको छ । अध्यक्ष श्री सानु गुरुड.ज्युको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि इज़रायलको लागी नेपाली राजदूत महामहिम श्रीContinue reading… इजरायलमा ‘२०४ औँ भानु जयन्ती’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो