सैन्ट पिटर्सवर्गमा दुई दिन एक रात (दिनेश बस्नेत)

१० जुन २००९, रुसको सांस्कृतिक राजधानी सैन्ट पिटर्सवर्गमा सुर्योदय भइरहेको थियो । केही तुंवालो, बिहानी झिसमिसेझै लाग्ने पिटर्सवर्गमा हामीले पहिलो पाइला टेक्दै थियौ । रुस यात्रामा रहेका हामी तीन -डा. गोविन्दराज भट्टराई, डा. धु्रवचन्द्र गौतम, दिनेश बस्नेत) रुसमै रहनु भएका बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ सैन्ट पिटर्सवर्ग सकेसम्म लिएरै आउने योजनासाथ पुगेका थियौ । ९ जुनContinue reading… सैन्ट पिटर्सवर्गमा दुई दिन एक रात (दिनेश बस्नेत)

“गिजान बारियाङ म्हे लग्डीसा !” (गणेश ठाडा)

(मगर भाषाको कविता) गिजान बारियाङ म्हे लग्डिसा ढेम्लाक , म्हाक्लाक, वार्लाक, पार्लाक ……………. जोम्छै … जोम्छै । बारीयो छेऊलाक सरिस्नन ले ! वारियो डिलाङ ग्वाजौ मिम लेया, ङौ मनाङ “आइया” डेनाङ लेखा सेया, भर्कि पाच ग्वाजौ मिजा, विचरा जोम्हा अऔला !- होच् वोई – मोई …… इष्ट मित्र, राप्मन ले आउला … छट्पटस्च्यै .. !Continue reading… “गिजान बारियाङ म्हे लग्डीसा !” (गणेश ठाडा)

जलिरहेको देश (केदार सुनुवार संकेत)

चुल्होमा आगो बाल्न र एउटा पेट भर्न धौधौ परेको बेला सिंगो देश आफै जलिरहँदा अझै पनि देशका राष्ट्रवादीहरू घरभित्रको सिकार खेल्दै छन् । मरेको माछाले बकुल्लाको ध्यान साकार पारेझै अर्काले मादल बजाउँदा हामी नाचेकै छौं यस्तो ताल कायमै छ मेरो देशमा । राष्ट्रको नाम विश्वसामु राम्रो कामले चिनाउन नसकेकै बेला विश्वकै पछौटे र भ्रष्टाचारीको उपमालेContinue reading… जलिरहेको देश (केदार सुनुवार संकेत)

म भन्दिन (गणेश खड्का प्रतिक्षा)

म भन्दिन आकाशको तारा झारी दिन्द्दु कसम खाँदिन सुनै सुनले तिमीलाई पुरिदिन्द्दु संतोष मानी लिन्द्द्यौ भने बरु मानो होइन, पाथी होइन, माया मुरी दिन्द्दु । धन, दौलत दिउँ भने म सँग द्दैन दिनु खानु मात्र पनि संबन्ध होइन ज्यानै दिन्द्दु माग्यौ भने बरु तर भन्ने द्दैन तिम्रो माया मारी दिन्द्दु । एकै गाँस भए पनिContinue reading… म भन्दिन (गणेश खड्का प्रतिक्षा)

सिउदोसँग साटिएको नाता जोडिदा (जीवन देवान गाउँले)

सर्मायौ कि ! बेहुलीको घुम्टो ओढिदा सिउदो सँग साटिएको नाता जोडिदा पराईको साथ रोज्नु तिम्रो कर्म अरे नयाँ घर बसाउनु तिम्रो धर्म अरे तर्सियौ की ! जिन्दगीको बाटो मोडिदा सिउदोसँग साटिएको नाता जोडिदा सृष्टी धान्न आफूलाई फूलाउनु पर्ने रित रैछ भवरालाई डुलाउनु पर्ने झस्कियौ कि ! माली पसी फूल गोडिदा सिउदोसँग साटिएको नाता जोडिदा –Continue reading… सिउदोसँग साटिएको नाता जोडिदा (जीवन देवान गाउँले)

मायाको क्यानभासमा (शर्मिला खड्का /दाहाल)

(समिक्षा) कथाकार दिवाकर नेपालीज्यू, तपाईको कथा ‘कल्पनाको क्यानभास’मा पढे । अद्भूत लाग्यो। तपाई कसरी अमूर्त कलालाई मूर्तता दिन सक्नुहुन्छ। प्रेमको अमूर्त कलाको उद्बोधलाई मैले मुरीमुरी धन्यवाद दिए । वास्तवमा प्रेम नै संसार हो, प्रेम नै ईश्वर हो र प्रेम नै सत्य हो। प्रेम र समपर्णको त्यो सचित्र चित्रणलाई म कसरी व्याख्या गरू। मलाई खुसी लागेकोContinue reading… मायाको क्यानभासमा (शर्मिला खड्का /दाहाल)

के वर मागी फर्क्यौ (रमेश पौडेल)

(गीत) के वर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित मन्दिरबाट फर्किएकी हातमा फूलको थाली रैछ निधारको टीकामाथि सिउँदो त्यसै खाली रैछ वर माग्दा फूल सिन्दुर माग्नु दिन्छन् भने देउतासित दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित जिन्दगीमा कसैसँग आखिर नाता जोड्नै पर्छ अरुले झै तिम्ले पनि जन्मघर त छोड्नै पर्छContinue reading… के वर मागी फर्क्यौ (रमेश पौडेल)

देशको पुनर्घोषणा ! (मधु माधुर्य)

“मोराले मन्दिरै भत्काउने पो हो कि” भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु पशुपतिनाथको देशमा म उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ? प्राकृतिक रेफ्रिजेरेटर खोलेर लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु; कृष्ण-सागर तर्दा चकमक हराएछ जुनकिरी अटेरी भएकी बेला- एक झिल्को आगोContinue reading… देशको पुनर्घोषणा ! (मधु माधुर्य)

छुटे पछि थाहा हुन्छ (उमा सुवेदी)

मेरो माया लाग्दैन रे छुटे पछि थाहा हुन्छ बेदनाले तिमीलाई नै लुटे पछि थाहा हुन्छ नखोजेको हैन मैले सम्झाउन धेरै धेरै पानी माथि ओभानो भइ, गल्ति देख्यौ सधैँ मेरै पर्ख तिम्लाई असिनाले चुटे पछि थाहा हुन्छ मेरो माया लाग्दैन रे छुटे पछि थाहा हुन्छ थाक्नु थाके प्रयास मेरा तिम्रै खुशी गर अब छोडी जाने निस्ठूरीकोContinue reading… छुटे पछि थाहा हुन्छ (उमा सुवेदी)

मलाई परदेशले छोडेको छैन (नगेन्द्र ईङनाम “आठराईली”)

मेरो शुभ यात्राको कामना गर्दै आफ्नो गहभित्रै आँसु लुकाएर रुन्चे स्वरमा बिदा गर्ने मेरी दू:खी आमा अनि रोगी बुढा बाको आशिर्वाद र न्यानो मायाँलाई मेरो छाँतिभित्र सुटुक्क लुकाई बषौं अघिदेखि परदेशिएर सबैसँग टाढिई एक्लै बाँचेको छु म भन्छन, मेरी आमा सुन्न र देख्न सक्तिनन रे मेरो बालाई आफ्नो होसले छोडि सक्यो रे तर मलाई योContinue reading… मलाई परदेशले छोडेको छैन (नगेन्द्र ईङनाम “आठराईली”)