विश्व नेपाली साहित्य महासङ्घका ५ नयाँ प्रकाशनहरु

विश्व नेपाली साहित्य महासङ्घका नयाँ प्रकाशनहरु अनलाइनमा पिडिएफ कपी हेर्नुहोस/ पढनुहोस ।

(हेर्न वा पढन कृतिको नाममा वा फोटो कभरमा थिच्नुहोस)

१.  साहित्य संसार अंक २, (दस्तावेज विशेषांक)
२. विनेसाम दर्पण (विश्वभरका साहित्य महासंघमा आबद्ध स्रष्टाहरुका सिर्जना)
३. रुसी काब्य पल्लवी (रुसी कविताहरुलाई नेपालीमा अनुवाद)
४. मुलबाटोको ९ औं अंक (महासङ्घको अनलाईन मुखपत्र)
५. नेपाली कविता कुन्ज (नेपाली कविताहरु रसियन भाषामा अनुदित)