काठमाडौं । नेपालभित्रका स्रष्टालाई लक्षित अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । स्रष्टाहरु बन्दना राई, प्रज्वल अधिकारी र पवित्रा राईले लेखेको कविता उत्कृष्ट ठहरिएका छन् । आयोजक विश्व नेपाली साहित्य महासंघ साउथ युकेका अनुसार बन्दना राईको ‘यो साझा घरको मान्छे’ प्रथम, प्रज्वल अधिकारीको ‘सहरले गुमाएको प्राकृतिक पेन्टिङ‘ द्वितीय र पवित्रा राईको ‘खर्पनमाContinue reading… अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा: बन्दना उत्कृष्ट
Category: News
बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न
तेल अभिव (इज़रायल) ६ चैत २०१७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा गत मार्च १७, २०१७ सुक्रवार साँझ इज़रायालाको तेलअभिव शहर स्थित सस्थाको अधिवेशन र स्मारिका पुस्तक लोकार्पण भव्य तथा सव्य पुर्वक सम्पन्न भयो । अध्यक्ष सावित्रा लुइँटेल घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुताबासबाट प्रथम सचिव श्री हरिहरकान्तContinue reading… बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न
विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखामा नयाँ नेतृत्व चयन
आज २७ फेब्रुवरी २०१७ का दिन मलेसियाको राजधानी क्वाललम्पुरमा बसेको भेलाले काप्पोबा चुमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिका उपाध्यक्षमा शिव छाङ्छा, सचिवमा कृष्ण भीर, कोषाध्यक्षमा मनिस धिमाल र सदस्यहरुमा भिम स्नेही, रबिन मगर र प्रतिनिधि तथा सदस्यहरुमा सेमी मछिन्द्र लिम्बु (क्वाललम्पुर), सुजन सोल्टि राई (जोहोरबारु), गणेश सुनार शिशिर (क्वाललम्पुर), शिव पराजुली (जोहोरबारु),Continue reading… विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखामा नयाँ नेतृत्व चयन
नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न साथै युके गतिविधि (भिडियो सहित)
गत १८ डिसेम्बर २०१६ का दिन लण्डनमा विश्व नेपाली साहित्य महासङ्घ, युके साउथ शाखा र अनेसास युके च्याप्टरको सयुक्त आयोजनामा लण्डन पल्मस्टिड स्थित नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न भयो । थापाको जन्म १९ डिसेम्बर १८९५ भएको थियो भने मृत्यू ९ अप्रिल १९४६ मा भएको थियो । थापाको बारेमा साहित्यकारContinue reading… नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न साथै युके गतिविधि (भिडियो सहित)
युवा गजलकार निश्चल निंगलेकुको “सिसिफस जीवन” सार्वजनिक
संगीता पनेरु, काठमाडौं । युवा गजलकार निश्चल निंगलेकु (पिएस लिम्बु) को गजल संग्रह “सिसिफस जीवन” लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा शुक्रबार विश्व नेपाली साहित्य महासंघको आयोजनामा एक कार्यक्रमकावीच “सिसिफस जीवन”को लोकापर्ण गरिएको हो । वरिष्ठ साहित्यकार तथा संचारकर्मी रमेश पौडेलको सभापतित्व, वरिष्ठ कवि तथा प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमीरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्तContinue reading… युवा गजलकार निश्चल निंगलेकुको “सिसिफस जीवन” सार्वजनिक
विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व
गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ । नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज नयोङहाँङ, महासचिवमा राधा घायल अधिकारी, सचिवमा रमाकान्त बास्तोला, कोषाध्यक्षमा सोनिया लिम्बु ‘तेह्रथुमे कान्छी’, सहकोषाध्यक्षमा राज संगम राई र सदस्यहरुमाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व
बिनेसास इज़रायल शाखाले लक्ष्मी जयन्ति तथा प्रथम रचना वाचन कार्यक्रम सम्पन्न
तेल अभिव (इज़रायल), कार्तिक १७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले गत२०१६-१०-२९गते शनिबारका दिन महाकविलक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्म जयन्ति तथा पहिलो रचना वाचन शृंखला अनि दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गर्यो । उक्त साहित्यिक कार्यक्रम इज़रायालाको तेल अभिव शहर एन आर एकको हलमा हर्षोल्लासका साथ शान्त वातावरणमा शानदारपुर्वक सम्पन्न भएको थियो । उक्त कार्यक्रममाContinue reading… बिनेसास इज़रायल शाखाले लक्ष्मी जयन्ति तथा प्रथम रचना वाचन कार्यक्रम सम्पन्न
मास्कोमा कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती–२०३ सम्पन्न
कृष्णप्रकाश श्रेष्ठ, मास्को, २४ जुलाइ २०१६ (आइतवार) । हाम्रा आदिकवि भानुभक्त आचार्थको २०३–नौं जन्मजयन्तीको उपलक्षमा मास्कोको हरियालीपूर्ण रमणीय स्थल वनस्पतिउद्यान पार्कमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अग्रसरतामा रूसमा रहेका नेपालीहरूको सवै सामाजिक सङ्घसंस्थाहरू (गैरआवासीय नेपाली संघ, रूस सीआइएस नेपाल उद्योगवाणिज्य संघ, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली छात्रसंघ, नेपाली नारी निकुञ्ज) को समेत सक्रियContinue reading… मास्कोमा कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती–२०३ सम्पन्न
साहित्य महासङ्घको नयाँ नेतृत्वको पहिलो बैठक सम्पन्न
२८ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घको नवनिर्वाचित समितिको प्रथम साइबर बैठक सम्पन्न भयो । नाटक विधामा कलम चलाउनु हुने साहित्यकार तथा पूर्व अर्थराज्य मन्त्री हरिराज खेवाको धनकुटा सिधुवाको बस दुर्घटनामा भएको निधन र साहित्य महासङ्घ केन्द्रमा नवनिर्वाचित सदस्य कल्पना पौडेलको ९७ बर्षिया पिता को निधनमा एक मिनेट मौनधारण गर्दै शुरु भएको पहिलोContinue reading… साहित्य महासङ्घको नयाँ नेतृत्वको पहिलो बैठक सम्पन्न
साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)
कोशराज राई, कुवेत, जुलाई १५, २०३ औं भानु जयन्तिको अवसरमा कुवेतका साहित्यकारहरुले यहाँको माहोल साहित्यमय बनाएका छन्। विश्व साहित्य महासंघ कुवेत शाखाको आयोजनामा “विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्द बनाऔं” भन्ने नाराका साथ बिभिन्न कवि कवयत्रीहरुले साहित्यिक सृंखला काव्यवाचन गर्दै कार्यक्रम साहित्यमय बनाएका हुन्। राष्ट्रिय गानका साथ शुरु भएको कार्यक्रममा प्रमुख अतिथी र बिशेषContinue reading… साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)