बिनेसम दक्षिण युकेको नयाँ कार्य समिति गठन, अध्यक्षमा हितान

दक्षिण युके, सेप्टेम्बर ०६, विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके’को म्यासेञ्जर बैठक एवम् दाेस्राे अधिवेशन गत ३ अक्टाेबर २०२० शनिबारका दिन सम्पन्न भएको छ । विनेसामका संस्थापक विश्वासदीप तिगेलाज्यूले सहजीकरण गर्नुभएको कार्यक्रम निर्वतमान महासचिव थिर थापा मगरले सञ्चालन गर्नुभएको थियाे । विश्व नेपाली साहित्य महासङ्घ युके साउथको दोस्रो अधिवेशनबाट अध्यक्षमा साहित्यकार विजय हितान चयन भएकाContinue reading… बिनेसम दक्षिण युकेको नयाँ कार्य समिति गठन, अध्यक्षमा हितान

बिनेसाम केन्द्रको चौथाैँ वाचन शृङ्खला इजरायलसँग

सेप्टेम्बर १५, विश्व नेपाली साहित्य महासंघ विश्वकेन्द्रिय समितिले शाखा इजरायलसंग आज सेप्टेम्बर १५ तारिक 2020 (मंगलबार) चौथाैँ शृङ्खला सिर्जना वाचन सम्पन्न गर्यो । केन्द्रले नियमित रूपमा गर्दै आएको रचना वाचन शृङ्खलामा हरेक महिना एउटा शाखालाई समेट्ने गरिएको छ । तदनुसार यसपटक बिनेसाम शाखा इजरायललाई समेटीएको हो। यसखाले संयुक्त सिर्जना पाठले केन्द्र र शाखा बिचको सम्बन्धContinue reading… बिनेसाम केन्द्रको चौथाैँ वाचन शृङ्खला इजरायलसँग

बिनेसामले मनायो १५५ औँ मोतिजयन्ती

(भदौ ३-२०७७ तदनुसार १९ अगष्ट २०२०) विश्व नेपाली साहित्य महासङ्घ ‘विश्व केन्द्रीय समितिले युवा कवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती अनलाइन जूमबाट भव्य कार्यक्रमको आयोजनागरी मनायो । नेपाली साहित्यकी चर्चित कवयित्री लेखिका साहित्यकार कुन्ता शर्माज्यूको प्रमुख आतिथ्य तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का अध्यक्ष प्रकाश पौडेलज्यूको विशेष आतिथ्यमा भव्यताकासाथ कार्यक्रम सम्पन्न भयो । संस्थाका बरिष्ठContinue reading… बिनेसामले मनायो १५५ औँ मोतिजयन्ती

विनेसाम केन्द्रको सिर्जना वाचन शृङ्खला जापानसँग

(३१ साउन २०७७/15 अगस्त 2020) विश्व नेपाली साहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ले शाखा जापानसँग आज १५ अगष्ट २०२० (शनिबार) रचना वाचनको तेस्रो शृङ्खला सम्पन्न गर्यो I केन्द्रले नियमित रुपमा गर्दै आएको रचना वाचन शृङ्खलामा हरेक महिना एक शाखालाई समेट्ने निर्णय भएसँगै यसपटक बिनेसाम शाखा जापानलाई समेटिएको हो I बिनेसाम केन्द्रले विश्वमा छरिएर रहेका आफ्ना शाखाहरुसँगContinue reading… विनेसाम केन्द्रको सिर्जना वाचन शृङ्खला जापानसँग

१०औं वार्षिकोत्सव तथा २०७ औँ भानु जयन्ती

(२९ असार २०७७ तदनुसार १३ जुलाई २०२०) विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले आफ्नो १०औं वार्षिकोत्सव तथा २०७औँ भानु जयन्ती अनलाइन जूम मार्फत एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । नेपाली भाषा साहित्यका विशिष्ट विद्धान प्राध्यापक डा. गोविन्दराज भट्टराईज्यूको प्रमुख आतिथ्य तथा भारतीय नेपाली साहित्यका बरिष्ठ कवि डा. राजेन्द्र भण्डारीज्यूको विशेष आतिथ्यमा कार्यक्रमContinue reading… १०औं वार्षिकोत्सव तथा २०७ औँ भानु जयन्ती

विनेसामको बैठक कोरोनामा केन्द्रीत

२८ मार्च २०२० संसार कोरोना भाइरसको संक्रमणले आतङ्कित बनिरहेको कुरालाई मध्यनजर गर्दै विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक सम्पन्न भएको छ । बैठकले यो माहामारीलाई फैलनबाट रोक्नमा विशेष भुमिका निर्वाह गर्नु हुने कम्तिमा दुई जनालाई आगामी विश्व नेपाली साहित्य सम्मेलनमा विशेष सम्मान गर्ने निर्णय गरेको छ । सम्मानित व्यक्तित्वहरु लेखक, कलाकार, सन्चाकर्मी, सामाजिक अभियन्ता, राजनितिज्ञContinue reading… विनेसामको बैठक कोरोनामा केन्द्रीत

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली           बिनेसामका पूर्व सल्लाहकार, साहित्यकार, पूर्व परराष्ट्र सचिव तथा बेलायतका लागि पूर्व राजदूत श्रद्धेय श्री मुरारीराज शर्माको हृदयघातका  कारण लण्डनमा निधन भएको छ  । १६ जनवरी २०२० का दिन भएको उहाँको असामयिक देहान्तले हामी अत्यन्तै मर्माहत हुन पुगेका छौं। भोजपुर, दिङ्ला स्थायी घर भएका ६८ वर्षीय श्री शर्माको बिहानContinue reading… हार्दिक श्रद्धाञ्जली

साहित्य महासंघ साउथ युकेले युद्धमा वीरगति प्राप्त गरेकाहरुलाई सम्झिए (भिडियो सहित)

गत १० नोभेम्बर २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले युद्धमा वीरगति प्राप्त गरेकाहरुको सम्मान तथा सम्झनामा एक कवि गोष्ठि गरेको छ । युद्धमा मारिएकाहरुलाई युके सरकारले प्रत्येक बर्ष नोभेम्बर ११ का दिन युद्धमा वीरगति प्राप्त गरेका योद्धाहरुको सम्मान तथा सम्झनामा देशब्यापी रुपमा कार्यक्रम गर्ने गरेको सन्दर्भमा युकेमा रहेका साहित्यकारहरुले पनि युद्धContinue reading… साहित्य महासंघ साउथ युकेले युद्धमा वीरगति प्राप्त गरेकाहरुलाई सम्झिए (भिडियो सहित)

काव्य विमर्श तथा कविगोष्ठी सम्पन्न

समय सान्दर्भिक साहित्य नै दीर्घजिवी हुन्छः कूलपति उप्रेती काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले समय सान्दर्भिक साहित्य नै दीर्घजिवी हुने बताउनु भएको छ । विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको आयोजना तथा नेपाल शाखाको सहआयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा मंगलबार (कार्तिक ५ गते) भएको “काव्य विमर्श तथा कवि गोष्ठी“ कार्यक्रममा उहाँलेContinue reading… काव्य विमर्श तथा कविगोष्ठी सम्पन्न

नेपाल शाखाको नयाँ नेतृत्व

नयाँ नेतृत्व चयन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको भेला सम्पन्न। विश्वभरका साहित्यकारहरु एक हौं, नेपाली साहित्यलाई समृद्ध बनाऔं” भन्ने मुल नारा सहित श्रावण ३२ साहित्यकार हरु को भेला काठमाडौंमा सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघका महासचिव केदार संकेतले भेलाको उद्घाटन गर्नुभएको थियो। उहाँले मन्तव्यका क्रममा उहाँ विश्व भर रहेका नेपाली साहित्यकारको खोजीContinue reading… नेपाल शाखाको नयाँ नेतृत्व