भि.सी. लिम्बुलाई सम्मान र लाहुरे फिल्मका निर्देशक घिमिरेलाई पुरस्कार प्रदान

काठमाडौ, ७ अगस्त २०१२, विश्व नेपाली साहित्य महासंघ आबद्ध प्रवासी नेपाली साहित्य समाज, वेलायत/ब्रुनाईले यस बर्षको प्रवासी प्रभात पुरस्कार तथा सम्मान प्रदान ग-यो । रिपोटर्स क्लब काठमाडौमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि माननीय शिक्षा मन्त्री दीनानाथ शर्माले वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेलाई नगद ३१ हजार १ सय र ताम्रपत्र सहित यस बर्षकोContinue reading… भि.सी. लिम्बुलाई सम्मान र लाहुरे फिल्मका निर्देशक घिमिरेलाई पुरस्कार प्रदान

अनेपाली परदेशी (चन्द्र मादेन ‘आन्छन्’)

परदेशीएपछिनै मातृ देशको तृष्णाले सताउने रहेछ महलको सपना बोकी न्यानो गुड छोडी रहरले बिदेशीएको कुनचाही नेपाली भेटिएलार ! बाहिर जस्तो देखिए पनि भित्रि दु:ख, पीडा र ब्याथाहरु सवैको आआफ्नै हुन्छ तर के गर्नु आज परिस्थितिले विदेशीदा आफ्नै देशले अनेपाली वनाइरहेछ | हामी मातृभूमि, इतिहास र देश बेगरको मान्छे अवश्य होइनौ होला माटोको आधारमा जन्मसिद्द पाएकोContinue reading… अनेपाली परदेशी (चन्द्र मादेन ‘आन्छन्’)

इन्द्रेणी साहित्यिक त्रैमासिकको हाइकु बिशेस अंकको बिमोचन सम्पन्न

पेनांग/ विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदोतारा साहित्य समाज पेनांग, मलेसियाको तेस्रो प्रकाशन साहित्यिक त्रैमासिक पत्रिका इन्द्रेणीको पहिलो अंक हाइकु बिशेस अंकको बिमोचन यहि सेप्टेम्बर २९ तारिक शनिबारको साँझ एक कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको छ । उक्त अवसरमा स्थानीय नेपली साहित्यिक स्रस्टा तथा नेपाली समाजसेवी लगायतको उपस्थिति रहेको थियो । समाजका उपाध्यक्ष भिष्म दर्नालकोContinue reading… इन्द्रेणी साहित्यिक त्रैमासिकको हाइकु बिशेस अंकको बिमोचन सम्पन्न

आँखा भरी लालिगुराँश फुलाएर आएँ (कोमल भट्ट)

आँखा भरी लालिगुराँश फुलाएर आएँ, हजुर l अन्तर्मनमा हरियाली झुलाएर आएँ, हजुर l छोड्नै गाह्रो आफन्त र साथिसंगी सबलाई l मायालुलाई सम्झनामा भुलाएरआएँ, हजुर l शरीर पुग्यो दूर देशमा काट्यो सयौं डाँडा l मष्तिष्कलाई त्यतैतिर डुलाएरआएँ, हजुर l कोही रुन्छन सम्झिएर कोही बिर्सिदिन्छन l मैलेचाँहि दिलको ढोका खुलाएर आएँ, हजुर l मर्नु बाँच्नु कसले जान्नेContinue reading… आँखा भरी लालिगुराँश फुलाएर आएँ (कोमल भट्ट)

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा (नरेश नाति)

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा असह्य भो जीउन मलाई दुःख को यो संसारमा किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो सबै कुरा पूरा भई, खुशी छाए जस्तो कति बोल्नु झूठो कुरा दुनियाँको नजरमा असह्य भो जीउन मलाई, दुखिया यो संसारमा वेइजती पो हुने हो कि नलुकाए दुःख लुकाएर आफ्नो दुःख कहाँ हुन्छ सुख कतिContinue reading… कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा (नरेश नाति)

म मरुं तर मेरो देशले मर्नु नपरोस (बुद्ध गौतम ‘आंसु’)

म मरुं तर मेरो देशले मर्नु नपरोस पराइको पाउपरि आँसु झर्नु नपरोस् आफ्नै स्वतन्त्रतामा बाचिरहोस् मेरो देश कही कसैको गुलाम् गर्नु नपरोस् गोर्खाली हौं बहादुरी छौ, गरी खाने पाखुरी छन् कुनै बिदेसिको भर पर्नु नपरोस् अनगिन्ती स्रोतहरु काफी छ्न् हाम्रो …मागेको भिखले छाक् टर्नु नपरोस गिद्दे नजरहरु यत्रतत्र घुमिराछन् यहा मेरो देशले अस्मिता हर्नु नपरोस्Continue reading… म मरुं तर मेरो देशले मर्नु नपरोस (बुद्ध गौतम ‘आंसु’)

आँसुले जलेका मनहरु विमोचित

गत २४ अगस्त १२, विश्व नेपाली साहित्य महासङ्घ साउदी अरेबिया शाखाका अध्यक्ष खगेन्द्र अधिकारी अमृत र महासङ्घ आजीवन सदस्य कुमार श्रेष्ठको सयुक्त गजल संग्रह ‘आँसुले जलेका मनहरु’ को विमोचन कार्यक्रम सम्पन्न भएको छ । भुङ्ग्रो रेष्टुरेष्ट हनुमान ढोकामा आयोजित समारोहका प्रमुख अतिथि प्राज्ञ ललिजन रावलले उक्त नवंकृतिको विमोचन गर्नुभयो भने कृति माथि देवी नेपालले टिप्पणीContinue reading… आँसुले जलेका मनहरु विमोचित

साक्षी (सन्तोष लामिछाने)

भावनाको घोप्टेभीर मनको जोगिमारामा घुम्ती बदल्छ अनि आकांक्षाका खोरियामा कुकुर जोघाइ सुरु हुन्छ रित्तोपन लुकाउदै शासकहरु हात बाधेर मुकुण्डो कसाउछन् अनि एउटा नौटंकी जिन्दगी सुरु गर्छ पहिराहरु आतुर छन् धरातल उत्याउृन भूकम्पहरु खुट्टा उचाल्छन् धर्ती हल्लाउन बाढीहरु सल्बल हुन् सिर्जना बगाउन ध्वजा पताका फिजारिन्छ रंगमञ्ज सजिन्छ गीत रचिन्छ संगीत पस्किइन्छ विस्तारै चिहान उड्न थाल्छ सपनाContinue reading… साक्षी (सन्तोष लामिछाने)

साहित्य महाङ्घको तेस्रो स्थापना दिवस सम्पन्न

उत्कृष्ट सदस्य, आबद्ध संस्था र शाखा घोषणा ब्रुनाई, १३ जुलाई २०१२, नेपाली साहित्यको ठूलो संस्था मध्येको एक विश्व नेपाली साहित्य महासङ्घले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा उत्कृष्ट सदस्य, उत्कृष्ट आबद्ध संस्था र उत्कृष्ट शाखा घोषणा गरेको छ । विश्वभर रहेका १२ देशका १४ वटा साहित्य महासङ्घको शाखाहरु मध्येबाट साउदी अरेबिया शाखालाई यस बर्षको उत्कृष्ट शाखाContinue reading… साहित्य महाङ्घको तेस्रो स्थापना दिवस सम्पन्न

भानुजयन्ति तथा साहित्य महासङ्घ स्थापनाको अवसरमा विभिन्न कार्यक्रम गर्ने

ब्रुनाई, ३० जुन १२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिको नियमित साइबर बैठक सम्पन्न भयो । महासङ्घ स्थापनाको दोस्रो बार्षिक उत्सवको अवसरमा विश्वका विभिन्न मुलुकमा रहेका महासङ्घ शाखाहरु मध्येबाट उत्कृष्ट शाखा घोषणा गर्न महासचिव सदस्य सचिव रहेको ३ सदसिय छनौट समिति निर्माण गरेको छ । सदस्यहरु क्रमशः उपाध्यक्ष सुरेशजङ्ग शाह (वेलायत), सल्लाहकार कविताराम श्रेष्ठContinue reading… भानुजयन्ति तथा साहित्य महासङ्घ स्थापनाको अवसरमा विभिन्न कार्यक्रम गर्ने