Fatoum Al-Jassem तिमीलाई श्रद्धाञ्जली (देश सुब्बा)

(जसलाई केहीदिन अघि मात्र Facebook हेरेको अभियोगमा सिरियाको अदालतले ढुङ्गाले हानेर मार्ने आदेश दियो । अदालतको आदेश अनुसार ढुङ्गा हानेर मारियो । उनी २० बर्षकी मात्र थिइन् ।) कविता धर्मको नाममा ढुङ्गा ओढेर बस्नेहरू विस्वासको नाममा ओडार युगमा बाँच्नेहरू यो विश्वको उज्यालो देखेका छैनौ म तिमीहरू विरुद्धमा रातो कलमले कविता लेखिरहेको छु जतिखेर मैले FatoumContinue reading… Fatoum Al-Jassem तिमीलाई श्रद्धाञ्जली (देश सुब्बा)

विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

साहित्य महासङ्घले चाइनीज र हिन्दीमा अनुवाद तथा विश्वब्यापी कविता प्रतियोगिता गर्ने लण्डन, गत २८ मार्च २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घको नियमित स्काइप बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । अघिल्ला बैठकहरुको निर्णय र उपलब्धिहरुको समिक्षा गर्दै शुरु भएको महासङ्घको बैठकले ताईवान निवासी डा. लेखनाथ काफ्ले संयोजक रहेको एक कार्यदल गठन गरयोContinue reading… विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

इज़रायलमा विश्व नेपाली साहित्य महासंघ शाखाको कविता प्रतियोगिता सम्पन्न: अधिकारी प्रथम

तेल अभिव (इज़रायल) चैत्र २, विश्व नेपाली सहित्यमहा संघ इज़रायल शाखाले आयोजना गरेको खुल्ला कविता प्रतियोगिता हिजो १५ मार्च शनिबार का दिन तेल अभिव शहरको यसोभामाला-२० मा भव्यताका साथ सम्पना भएको छ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यलाई माया गरि निरन्तर कलम चलाउनु हुने साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई आझ प्रोत्साहन गर्दै साहित्यिकोContinue reading… इज़रायलमा विश्व नेपाली साहित्य महासंघ शाखाको कविता प्रतियोगिता सम्पन्न: अधिकारी प्रथम

मुलबाटो इपत्रिकाको ५ औं अंक प्रकाशित

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको गतिविधि तथा विश्वभरका स्रष्टा सर्जकहरुको सिर्जनाहरुलाई समेटेर प्रकाशन हुने मुलबाटो इपत्रिका भर्खरै इमेल मार्फत हजारौ सर्जकहरुलाई वितरण गरिएको छ । विश्व नेपाली साहित्य सम्मेलन भब्यताको साथ सुसम्पन्न भएको सर्वविदितै छ । उक्त सम्मेलनमा प्रस्तुत गरिएका अत्यन्तै महत्वपूर्ण कार्यपत्र तथा दस्तावेजहरु यो अंकमा समेटिएका छन् साथै उत्कृष्ट सिर्जनाहरु रहेकाContinue reading… मुलबाटो इपत्रिकाको ५ औं अंक प्रकाशित

मैले भोगेको कोरिया (प्रगति राई)

प्रिय ! मैले ‘हरियाली कोरियासँग’ भनेर प्रेमपत्र लेखेको थिएँ तिमीले त ‘हारियो कोरियासँग’ भन्ने पढेछौ क्यारे ! जवाफ कहिल्यै लेखेनौ । छुट्नुको पीडा लेख्दिनँ म रुनुको पीडा लेख्दिनँ म दुनियाँले लेखेको कुरा लेख्दिनँ म सुनेथेँ – मैले घर छाड्दा सबैभन्दा धेरै पीर गर्ने मेरा जोरीपारीहरू थिए रे ! साँच्चै ! मेरा दिदीबैनीले विदाइको बेला लगाइदिएकाContinue reading… मैले भोगेको कोरिया (प्रगति राई)

“शब्द, शैली र छन्दसङ्ग सून्दर शब्द पैंचो” (शोभा खतिवडा काफ्ले)

शैली, छन्द र शब्दको अबिरलै, त्यो दिब्य गंगा बहोस शब्द छन्द बनोस र छन्द हरुको, झरना सरी गीत बगोस शब्दै छन्द बनोस र शैली हरुको, सून्दर बखानै चलोस मेरा शब्दहरु साहित्य नभमा, पूजा बनेर चढोस शैली छन्द र त्यो नि शब्द बीचको, सून्दर छटाझै बनोस निला यी मसीका सबै पदहरु, फूलको थुङ्गो झैँ फूलोस निलाContinue reading… “शब्द, शैली र छन्दसङ्ग सून्दर शब्द पैंचो” (शोभा खतिवडा काफ्ले)

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

बुखारेस्ट, रोमानिया, पुस १९ गते : विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको आज बुखारेस्टमा गठन भएको छ । “संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरुको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिक संघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।” भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयContinue reading… विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

साहित्य सम्मेलन सुसम्पन्न गराउनको लागि सहयोगि सबै प्रति अध्यक्षको हार्दिक धन्यवाद तथा आभार

-:हार्दिक धन्यवाद तथा आभार:- हामीले भर्खरै मात्र ऐतिहासिक ”विश्व नेपाली साहित्य सम्मेलन” (Global Conference of Nepali Literature, 18 Oct 2013) काठमाडौंमा सुसम्पन्न गरयौ । भगवानले पनि त चिता म पुरयाई दिन्छु भन्छ अरे साच्चै त्यस्तै भयो यसपटक । नयाँ नेतृत्व बने लगतै हामीले त्यो हिम्मत गरेका थियौ । अन्तत: नेपाली साहित्यको इतिहासमै सबैभन्दा महत्वपूर्ण बन्योContinue reading… साहित्य सम्मेलन सुसम्पन्न गराउनको लागि सहयोगि सबै प्रति अध्यक्षको हार्दिक धन्यवाद तथा आभार

विनेसाम इजरायल शाखा कविता प्रतियोगिताको लागि हार्दिक आव्हान गर्दछ !

इजरायल, कविता वाचन प्रतियोगिता भाग लिनुहुन् सम्पुर्ण नेपाली साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा हार्दिक आब्हान गर्दछ ! नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा सम्बर्धन गर्ने प्रमूख उद्देश्यबाट स्थापित विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले यही इजरायलमा कार्यरत नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै रहनु भएको साहित्य अनुरागीContinue reading… विनेसाम इजरायल शाखा कविता प्रतियोगिताको लागि हार्दिक आव्हान गर्दछ !