मुलबाटो इपत्रिकाको ५ औं अंक प्रकाशित

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको गतिविधि तथा विश्वभरका स्रष्टा सर्जकहरुको सिर्जनाहरुलाई समेटेर प्रकाशन हुने मुलबाटो इपत्रिका भर्खरै इमेल मार्फत हजारौ सर्जकहरुलाई वितरण गरिएको छ ।
Mulbato-5-final
विश्व नेपाली साहित्य सम्मेलन भब्यताको साथ सुसम्पन्न भएको सर्वविदितै छ । उक्त सम्मेलनमा प्रस्तुत गरिएका अत्यन्तै महत्वपूर्ण कार्यपत्र तथा दस्तावेजहरु यो अंकमा समेटिएका छन् साथै उत्कृष्ट सिर्जनाहरु रहेका छन् । मुलवाटोलाई हेर्नुहोस >>>

One thought on “मुलबाटो इपत्रिकाको ५ औं अंक प्रकाशित

  1. Congratulation for the online e-newsletter Moolbato. I would like to receive this e-newsletter. thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *