काठमाडौं । गत ३ कार्तिक २०७२ का दिन महाविनासकारी भूकम्प पीडितलाई उद्धार गर्नेहरु मध्ये शेष घलेलाई उत्कृष्ट उद्धारकर्ताको सम्मान प्रदान गरिएको छ । घले गैर आवासिय नेपाली संघका अध्यक्ष हुनुहुन्छ । सम्मान ग्रहण लगतै घलेले यो सम्मान आफ्नो लागि पहिलो र महत्वपूर्ण भएको साथै साहित्य महासङ्घ संग एनआरएनले पनि सहकार्य गर्ने इच्छा ब्यक्त गर्नुभयो ।Continue reading… घले उत्कृष्ट उद्धारकर्ता घोषित नर्स, प्रहरी र सिभिल सहित ४ जना जनही २५ हजार नगद सहित पुरस्कृत, कविता प्रतियोगिताका विजयीलाई पनि पुरस्कार हस्तान्तरण
Author: gfnl
हङकङमा विश्व नेपाली साहित्य महासङ्घको स्थापनामा भानुमय सभा
बल्लभ रोका, हङकङ/ विश्व नेपाली साहित्य महासंङ्घ हङकङ शाखाको आयोजनामा २०१ औं आदिकवि भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासङघको स्थापना दिवस स्थानीय याउमा तेई काउलुन स्थित हिन्स कार्यालयको सभाहलमा सुसम्पन्न भएको छ । हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाको प्रमुख आथित्यमा दीप प्रज्वलन गरि आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियोContinue reading… हङकङमा विश्व नेपाली साहित्य महासङ्घको स्थापनामा भानुमय सभा
साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो
तेल अभिव (इज़रायल) साउन ३, बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा ” २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यहि २०१५ जुलाई १८ तारिक सनीबारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएकोछ । इजरायलका लागि नेपाली राजदुत श्री प्रल्लाद कुमार प्रसाईं ज्युको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्तContinue reading… साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो
साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन
गत २८ जुन २०१५ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित इबैठक सम्पन्न भयो । बैठकले भर्खरै सम्पन्न विश्वब्यापी कविता प्रतियोगिताका विजयीहरुलाई अनुकुलता मिलाएर पुरस्कार प्रदान गर्ने र घोषणा गरिएका सम्मानितहरुलाई पनि सम्मान हस्तान्तर गर्नेबारे छलफल गरयो । त्यस्तैगरि भूकम्पको महाविपतीमा तत्कालै बहादुरी र विवेकपूर्ण तबरले उद्धार गर्नेहरुको लागि पुरस्कार र सम्मानContinue reading… साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन
भूकम्पको महाविपतिमा धेरैलाई उद्धार गर्ने ब्यक्तिलाई केही भन्न र दिन चाहानुहुन्छ की ?
हार्दिक अपिल, भूकम्पको महाविपतिमा तत्कालै उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्नेलाई विश्व नेपाली साहित्य महासङ्घले पुरस्कृत तथा सम्मान गर्ने घोषणा गरेको सर्वविदितै छ । माछा दिनु भन्दा माछा मार्ने तरिका सिकाउने कार्यलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो । ढिला गरि धेरैले उद्धारमा सहयोग गर्नुभएको छ तर हाम्रो चासो भनेको भूकम्प लगतै, जुनबेला उद्धार कार्यमा खट्दा जिबितैContinue reading… भूकम्पको महाविपतिमा धेरैलाई उद्धार गर्ने ब्यक्तिलाई केही भन्न र दिन चाहानुहुन्छ की ?
दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ मा पान्थरका सुब्बा प्रथम
लण्डन, गत २९ मे २०१५ का दिन आठौ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजामा पान्थरका शन्देश सुब्बाको ‘सिकर्मी’ शिर्षकको कविता प्रथम भएको छ । सुब्बा ११४ प्रतियोगीलाई पछि पार्दै प्रथम भएका हुन । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न ६ साहित्यिक संस्थाहरुको सहआयोजनामा सम्पन्नContinue reading… दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ मा पान्थरका सुब्बा प्रथम
विश्वब्यापी कविता प्रतियोगिताको नतिजा घोषणा जेठ १५ मा हुदै
२६ मे २०१५ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न शाखा तथा साहित्यिक संघसस्थाहरुको सहआयोजना रहेको विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजा यहि २९ मे २०१५ तदनुसार १५ जेठ २०७२ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक गर्ने भएको छ । अघिल्लो महिना नै घोषणा गर्न लागिएको उक्त नतिजा घोषणाको कार्यक्रम महाभूकम्पकोContinue reading… विश्वब्यापी कविता प्रतियोगिताको नतिजा घोषणा जेठ १५ मा हुदै
माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन
हङकङ, ३ मे, मातृभूमी नेपालमा भर्खरै विनासकारी महाभूकम्पवाट सात हजार भन्दा ज्यादाले अकालमा ज्यान गुमाउने दिवंगत आत्माहरू र १२ हजार भन्दा ज्यादा घांईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दर्जनौ साहित्यकारहरुको विशेष भेलाले सयुंक्त दीप प्रज्वलन गरि श्रध्द्वाञ्जली शोक मनाए | उक्त भेलाले सर्वसहमत कवि चन्द्र मादेन ‘आन्छन्’ को अध्यक्षतामा “विश्व नेपाली साहित्य महासङ्घ, हङकङ शाखा”Continue reading… माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन
नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण
बैशाख १९, सुर्खेत । शनिबार वीरेन्द्रनगरमा वृहत साहित्यिक कार्यक्रमको आयोजना गरि कवि तथा प्राध्यापक डाक्टर महेन्द्रकुमार मल्ललाई सम्मान हस्तान्तरण गरिएको छ । मल्ललाई विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले ‘नेपाली साहित्य दुत २०१४ ‘मकालु’ घोषणा गरेको थियो । महासङ्घले विश्वका उच्च १० शिखरहरु मध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट सम्मान घोषणा गरेको थियोContinue reading… नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण
साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम
बिश्व नेपाली साहित्य महासंघ भोजपुर र दक्षिण भोजपुर सरोकार समाजले उद्दार कार्यको लागि युवा गस्ती र रक्तदान अभियान सम्पन्न गरेको छ । अभियानका संयोजक तथा साहित्य महासंघ सिंगापुर शाखाका अध्यक्ष रामप्रसाद राई ‘किराँती सानु’ को अगुवाइमा, संचालित सो कार्यक्रमलाई डा.प्रतिभा सुच्चा राई र इन्जिनियर विजय प्रसाद राईद्वारा परिवार देखि आफन्त, गाउ छिमेक टोलटोल घुम्दै सम्झाईContinue reading… साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम