समय सान्दर्भिक साहित्य नै दीर्घजिवी हुन्छः कूलपति उप्रेती काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले समय सान्दर्भिक साहित्य नै दीर्घजिवी हुने बताउनु भएको छ । विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको आयोजना तथा नेपाल शाखाको सहआयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा मंगलबार (कार्तिक ५ गते) भएको “काव्य विमर्श तथा कवि गोष्ठी“ कार्यक्रममा उहाँलेContinue reading… काव्य विमर्श तथा कविगोष्ठी सम्पन्न
Author: gfnl
नेपाल शाखाको नयाँ नेतृत्व
नयाँ नेतृत्व चयन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको भेला सम्पन्न। विश्वभरका साहित्यकारहरु एक हौं, नेपाली साहित्यलाई समृद्ध बनाऔं” भन्ने मुल नारा सहित श्रावण ३२ साहित्यकार हरु को भेला काठमाडौंमा सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघका महासचिव केदार संकेतले भेलाको उद्घाटन गर्नुभएको थियो। उहाँले मन्तव्यका क्रममा उहाँ विश्व भर रहेका नेपाली साहित्यकारको खोजीContinue reading… नेपाल शाखाको नयाँ नेतृत्व
जापान शाखाको पहिलो कार्यक्रम
विश्व नेपाली साहित्य महासंघको जापान शाखाको पहिलो कार्यक्रम सम्पन्न यहि अगष्ट १२ तारिख विश्व नेपाली साहित्य महासंघको जापान शाखाले पहिलो कार्यक्रम “संस्था परिचय तथा रचना वाचन” संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको सभापतित्वमा टोकियोको नेवा डाईनिङ हल ओकुबोमा सम्पन्न गरेको छ। कार्यक्रममा एन आर एन ए आई सी सी सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, तमु धींContinue reading… जापान शाखाको पहिलो कार्यक्रम
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्दीय समिति सर्वसम्मतिले चयन
असार २६, काठमाडौ । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्दीय समिति सर्वसम्मतिले चयन भएको छ । कृष्णप्रकाश श्रेष्ठ (रसिया) संयोजक, डा. मधु माधुर्य (अमेरिका) सदस्य र विश्वासदीप तिगेला (ब्रुनई) सदस्य रहेको निर्वाचन समितिले सन् २०१९ देखि २०२२ सम्मकालागि नयाँ समितिको घोषणा गरेको हो । २३ सदस्यीय उक्त समितिमा सुरेन्द्र लिम्बू परदेशी (भारत) अध्यक्ष रहेका छन्Continue reading… विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्दीय समिति सर्वसम्मतिले चयन
इङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान
टोकियो, गत ९ जुन २०१९ का दिन विश्व नेपाली साहित्य महासंघको जापान शाखा गठन भएको छ । जापानको टोकियोमा आइतबार भएको एक भेलाले साहित्यकार देवी बहादुर इङ्गनामको अध्यक्षतामा १३ सदसिय तदर्थ समिति गठन गरेको हो । महासंघ मार्फत प्रवासमा रहेर पनि साहित्य सिर्जना गर्दै नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्न तथा नेपाल र नेपालीलाई विश्वContinue reading… इङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान
युकेमा साहित्य महासङ्घले तेस्रो स्थापना दिवस र अर्थ आवर मनायो (भिडियो सहित)
गत ३० मार्च २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले अर्थ आवर २०१९ मनाएको छ । विभिन्न स्रष्टाहरुले ग्लोवल वमिङ र त्यसको असर न्यूनीकरणबारे आब्हान तथा चेतनामुलक सिर्जनाहरु प्रस्तुत गरेर अर्थ आवर मनाएका हुन । पृथ्वी र पृथ्वीका प्राणीहरुको रक्षा गर्न ग्लोवल वमिङ वढन दिन नहुने सन्देश बोकेका कविता, गीत, संगीत रContinue reading… युकेमा साहित्य महासङ्घले तेस्रो स्थापना दिवस र अर्थ आवर मनायो (भिडियो सहित)
साहित्य महासङ्घका ब्यानरमा हाल सम्म प्रकाशित ४१ कृतिहरु
विश्व नेपाली साहित्य महासङ्घका ब्यानरमा सन् २०१० देखि १ जनवरी २०१९ सम्ममा प्रकाशित ४१ कृतिहरुः १. सन्तानहरु, (कविता संग्रह) रामकृष्ण सुनुवार, सन् २०१२ २. साहित्य संसार, अंक १, सन् २०१३ ३. श्रृंखला, (कविता संग्रह) लोकेन्द्र तिगेला, सन् २०१४ ४. कोसेली परदेशबाट (कविता संग्रह) नगेन्द्र ईङनाम, सन् २०११ ५. क्वीज स्मारिका, विनेसाम साउदी सन् २०१२ ६.Continue reading… साहित्य महासङ्घका ब्यानरमा हाल सम्म प्रकाशित ४१ कृतिहरु
रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न
मास्को, रूस । गत १ डिसेम्बर २०१८ शनिवारका दिन मास्कोको एक केन्द्रीय सडक बोल्साया निकित्स्कायामा अवस्थित केन्द्रीय लेखक भवनमा विश्व नेपाली साहित्य महासंघ रूस शाखा तथा रूस लेखक संघ मास्को नगर संगठनको संयुक्त आयोजनामा रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न भयो । रूस लेखक संघकी सदस्य, कजयित्री ताच्याना चेग्लोभा तथा विश्व नेपाली साहित्य महासंघ रूसContinue reading… रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न
विश्व नेपाली साहित्य महासङ्घका ५ नयाँ प्रकाशनहरु
विश्व नेपाली साहित्य महासङ्घका नयाँ प्रकाशनहरु अनलाइनमा पिडिएफ कपी हेर्नुहोस/ पढनुहोस । (हेर्न वा पढन कृतिको नाममा वा फोटो कभरमा थिच्नुहोस) १. साहित्य संसार अंक २, (दस्तावेज विशेषांक) २. विनेसाम दर्पण (विश्वभरका साहित्य महासंघमा आबद्ध स्रष्टाहरुका सिर्जना) ३. रुसी काब्य पल्लवी (रुसी कविताहरुलाई नेपालीमा अनुवाद) ४. मुलबाटोको ९ औं अंक (महासङ्घको अनलाईन मुखपत्र) ५. नेपालीContinue reading… विश्व नेपाली साहित्य महासङ्घका ५ नयाँ प्रकाशनहरु
आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न (भिडियो र फोटो सहित)
गत १२ अगष्ट २०१८ का दिन युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र युकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो । युकेका लागि नेपालका राजदुतContinue reading… आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न (भिडियो र फोटो सहित)