विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक सम्बन्धि सूचना

श्रीमान पदाधिकारी तथा सदस्य ज्यू, साहित्य महासङ्घ के. समिति, यस विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समसामयिक विषयमा छलफल गर्नको लागि नियमित बैठक निम्न मिति, समय र इसम्पर्कमा सम्पन्न हुने भएकोले उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । बैठक मिति: २८ फेब्रुवरी २०११ तदनुसार १६ फल्गुण ०६७ सोमबार, समय: बेलुकी ६.३० बजे नेपालको समय, इसम्पर्क: Skype:Continue reading… विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक सम्बन्धि सूचना

पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

पेनाङ, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो । समाजका अध्यक्ष दिप दर्शनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नयन साहित्य समाज जोहोरका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ, मलेसियाContinue reading… पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

किरात वाम्बुले राई-नेपाली भाषाको कविता – वाम्बिर सुनाखरी (गणेश राई)

आः बैसोल्वाङ ठेभाता ब्वाइनुम वाम्बिर आः पापा-मामाङ बैसो कुर्चो वाम्बिर आः उपो-उमोङ बैसो इबिल्वास बाःम गुप्सो उपो-उमोतिड गुजि उपो-उमोतिड वाम्बिरन्वा आन बैसो याबिमेइ वाम्बिरङा फुरीस्याङ ब्वाइम्मेइ वाःवाःम् निक्खो निक्खो ब्वाइम्मेइ बैसो भोरी भोरी चाप्सि ब्वाइम्मेइ वाम्बिर आन् बैसो- फुरी फुरी दुम्मेइ द्यालपाङसे आन बैसोख्वा कुल्सुमेइ वाम्बिरस्याङ फुरीङ ङाबास्याङ हिनिनिउ हिनिनिउ भाताला सर्गा भाइला च्याङ्माखा खाचिलContinue reading… किरात वाम्बुले राई-नेपाली भाषाको कविता – वाम्बिर सुनाखरी (गणेश राई)

संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ यस्तो छ

विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो

फिजायौ जाल (बिमल गिरी)

(गीत) फिजायौ जाल चारैतिर उत्रदै र बग्दै झर्दा बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा चालिरहे पाइला एक्लै पिडाबोकी मौन रुदै जीबनभरी तनाब दियौ गाठोपर्छ मन सधैं सहे कैयौ बाणहरु झुक्किएर विश्वास गर्दा बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा दोसी सम्झी आशु दियौ पोलिरने बिष होकी बाचिरहेछु अपमानको कालो बादल भित्र रोकी टुसाएन खुशीहरुContinue reading… फिजायौ जाल (बिमल गिरी)

देवानगरी अक्षरमा लेखिने नेपाली भाषाको लेखन तथा ब्याकरणमा नयाँ सुधारहरु

देवानगरी अक्षरमा लेखिने नेपाली भाषाको लेखन तथा ब्याकरण सम्बन्धमा नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली भाषा सङ्गोष्ठि गरि महत्वपूर्ण निर्णयहरु गरेका छन् । निणर्यहरु यसप्रकार रहेका छन्:

योग्य प्रचण्डलाई अयोग्यको चिठी (राजेश राई)

(कविता) कमरेड प्रचण्ड ! १२ बर्ष पछि म आफ्नो गाउँ खाटाम्मा आइपुगे भागेर आएको होइन म फर्काइएको हुँ अयोग्य जाँचेर फालिएको हुँ म गोविन्द राई अर्थात् गोविन्देु कमरेड ‘शिखर’ भएर आजभन्दा ९ बर्ष ३ महिना १० दिन अघि मुक्तिका लागि होमिएको थिएँ युद्धमा मैले न माक्स्र सुनेको थिएँ न माओ चिनेको थिएँ न चिनियाँ क्रान्तिकोContinue reading… योग्य प्रचण्डलाई अयोग्यको चिठी (राजेश राई)

कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको प्रकाशन त्रैमासिक पत्रिका कोशेलीको विमोचन कार्यक्रम साउदी अरेवियाको रहिमामा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका प्रमुख सल्लाहकार तथा अन्र्तराष्ट्रिय प्रतिनिधि साहित्यकार सागर श्रेष्ठले विमोचन गर्नुभएको छ । दिप प्रज्वलन गरी प्र्मुख अतिथि तथा कार्यक्रमका सभापतिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्व. साहित्यकारहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएकोContinue reading… कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण

काब्य कोसेलीको विमोचन सम्पन्न

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाले प्रकाशन गरेको त्रैमासिक साहित्यीक पत्रिका काब्य कोसेलीको विमोचन सम्पन्न भएको छ ।