विश्वब्यापी कविता प्रतियोगिताको नतिजा घोषणा जेठ १५ मा हुदै

२६ मे २०१५ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न शाखा तथा साहित्यिक संघसस्थाहरुको सहआयोजना रहेको विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजा यहि २९ मे २०१५ तदनुसार १५ जेठ २०७२ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक गर्ने भएको छ । अघिल्लो महिना नै घोषणा गर्न लागिएको उक्त नतिजा घोषणाको कार्यक्रम महाभूकम्पकोContinue reading… विश्वब्यापी कविता प्रतियोगिताको नतिजा घोषणा जेठ १५ मा हुदै

माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन

हङकङ, ३ मे, मातृभूमी नेपालमा भर्खरै विनासकारी महाभूकम्पवाट सात हजार भन्दा ज्यादाले अकालमा ज्यान गुमाउने दिवंगत आत्माहरू र १२ हजार भन्दा ज्यादा घांईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दर्जनौ साहित्यकारहरुको विशेष भेलाले सयुंक्त दीप प्रज्वलन गरि श्रध्द्वाञ्जली शोक मनाए | उक्त भेलाले सर्वसहमत कवि चन्द्र मादेन ‘आन्छन्’ को अध्यक्षतामा “विश्व नेपाली साहित्य महासङ्घ, हङकङ शाखा”Continue reading… माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन

नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण

बैशाख १९, सुर्खेत । शनिबार वीरेन्द्रनगरमा वृहत साहित्यिक कार्यक्रमको आयोजना गरि कवि तथा प्राध्यापक डाक्टर महेन्द्रकुमार मल्ललाई सम्मान हस्तान्तरण गरिएको छ । मल्ललाई विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले ‘नेपाली साहित्य दुत २०१४ ‘मकालु’ घोषणा गरेको थियो । महासङ्घले विश्वका उच्च १० शिखरहरु मध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट सम्मान घोषणा गरेको थियोContinue reading… नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण

साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम

बिश्व नेपाली साहित्य महासंघ भोजपुर र दक्षिण भोजपुर सरोकार समाजले उद्दार कार्यको लागि युवा गस्ती र रक्तदान अभियान सम्पन्न गरेको छ । अभियानका संयोजक तथा साहित्य महासंघ सिंगापुर शाखाका अध्यक्ष रामप्रसाद राई ‘किराँती सानु’ को अगुवाइमा, संचालित सो कार्यक्रमलाई डा.प्रतिभा सुच्चा राई र इन्जिनियर विजय प्रसाद राईद्वारा परिवार देखि आफन्त, गाउ छिमेक टोलटोल घुम्दै सम्झाईContinue reading… साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम

भूकम्प पीडितका उद्धारमा हौसला थप्न साहित्य महासङ्घद्धारा पुरस्कार तथा राहतको घोषणा, कविता प्रतियोगिताको नतिजा स्थगित

लण्डन, २९ अप्रिल २०१५ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उद्धारको कार्य गर्ने ब्यक्तिको लागि नगद सहितको पुरस्कार तथा सम्मान घोषणा गर्दै विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित बैठक गत २८ अप्रिल २०१५ का दिन सम्पन्न भएको छ । विवेकपूर्ण र बहादुरी पूर्वक उद्धार कार्यमा सलग्न हुनुहुने महानुभावहरुलाई हौसला स्वरुप नगद प्रतिब्यक्ति रुContinue reading… भूकम्प पीडितका उद्धारमा हौसला थप्न साहित्य महासङ्घद्धारा पुरस्कार तथा राहतको घोषणा, कविता प्रतियोगिताको नतिजा स्थगित

कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित

रोशन मेवाहाँङ, गत ११ अप्रिल २०१५ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको आयोजनामा कवयित्री लीला सेलिङ् माबोको एकल कविता बाचन र साहित्यकार सुरेसजंग शाहलाई नेपाली साहित्य दुत २०१४ कन्चनजंगा ले सम्मान गरयो । कवयित्री सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने वहा लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय हुनुहुन्छ । शिक्षिकाबाट शुरुभएकोContinue reading… कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित

साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग

पर्वत । ३० मार्च २०१५,  विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य तथा रसिया शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतमले पर्वतका दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ। रुसमा रहेर व्यवसाय गर्दै आउनु भएका गौतमले पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ उच्च मावि र देवीस्थान गाविसस्थित चन्दनी प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको हो । देवीस्थान–१ चन्दनी प्राथमिक विद्यालयमा गौतमले २ लाख रुपैयाँकोContinue reading… साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग

युकेका नेपालीहरुले अर्थआवर मनाए

लण्डन, गत २८ मार्च २०१५ का दिन युकेबासी नेपालीहरुले एक साहित्यिक गोष्ठिगरि अर्थ आवर मनाएका छन् । कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तब्य सहित युकेका पहिलो वातावरणविद विजय हितानले अर्थ आवरको इतिहास तथा औचित्यको बारेमा जानकारी गराउनु भयो । नयाँ ठाँउ र नयाँ परिवेशमा युकेमा रहेका नेपालीहरुले अर्थ आवर मनाउनुको महत्व ठूलो रहेको कुरा पूर्व काउन्सिलर धनContinue reading… युकेका नेपालीहरुले अर्थआवर मनाए

साहित्य महासङ्घको केन्द्रीय महासचिवमा डा. काफ्ले चयन

आसफोर्ड, युके, २७ मार्च २०१५ । विश्व नेपाली साहित्य महासङ्घको विशेष ईबैठकले डा. लेखनाथ काफ्लेलाई नयाँ महासचिवमा चयन गरेको छ । निवर्तमान महासचिव समदर्शि काँइलाले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै डा. काफ्लेलाई चयन गरेको हो । डा. काफ्लेलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ ग्रहण गराउनु भएको थियो । डा. काफ्लेले साहित्य महासङ्घलाई विश्वभर छरिएर रहेका नेपालीContinue reading… साहित्य महासङ्घको केन्द्रीय महासचिवमा डा. काफ्ले चयन

युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै

फक्स्टोन, २२ मार्च २०१५ । विश्वब्यापी मनाईने अर्थ आवर (Earth Hour) को अवसरमा युकेका नेपालीहरुले वातावरण सम्बन्धि साहित्यि गोष्ठिको आयोजना गरेका छन् । यहि आउदो २८ मार्च शनिवारको दिन दिउसो १ बजे फकस्टोन चेरिटनको लेमनलिफ रेष्टुरेष्टको सभाकक्षमा हुने भएको छ । प्रत्येक बर्ष मार्च महिनाको अन्तिम शनिवारको दिनलाई विश्व बन्य जन्तु संरक्षण कोष (wwf) लेContinue reading… युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै