नयाँवर्ष (खगेन्द्र अधिकारी)

बसन्तको विहानीमा पवनले छुन सकोस्
नयाँवर्ष नेपालीको सुखमय हुन सकोस्
अमृतको बर्षा होओस् नेपालीका शिरशिर्मा
रिसराग कटुतालाई ममताले धुन सकोस्

– साउदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *