बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले एक विशेष कार्यक्रमका बिच ‘सगरमाथादेखि मृतसागरसम्म’ नामक संयुक्त गजल संग्रह विमोचन गरेको छ । महासँघ इजरायल शाखाले गत १८ अप्रिल शुक्रवार इजरायलमा रहेका साहित्यक स्रस्टाहरुद्वारा रचना गरिएका गजलहरुको संयुक्त गजल संग्रह ‘सगरमाथादेखि मृतसागरसम्म’ विमोचन गरेको हो । तेलअभिवको केन्द्रिय बसपार्कस्थित एभरेस्ट डिस्को हलमा इजरायलका लागि नेपाली राजदूत महामहिम प्रल्हादContinue reading… साहित्य महासघं इजरायलमा नयाँ नेतृत्व ‘सगरमाथादेखि मृतसागरसम्म’ संयुक्त गजल संग्रह विमोचित
Category: Branch
कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित
रोशन मेवाहाँङ, गत ११ अप्रिल २०१५ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको आयोजनामा कवयित्री लीला सेलिङ् माबोको एकल कविता बाचन र साहित्यकार सुरेसजंग शाहलाई नेपाली साहित्य दुत २०१४ कन्चनजंगा ले सम्मान गरयो । कवयित्री सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने वहा लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय हुनुहुन्छ । शिक्षिकाबाट शुरुभएकोContinue reading… कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित
साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग
पर्वत । ३० मार्च २०१५, विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य तथा रसिया शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतमले पर्वतका दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ। रुसमा रहेर व्यवसाय गर्दै आउनु भएका गौतमले पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ उच्च मावि र देवीस्थान गाविसस्थित चन्दनी प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको हो । देवीस्थान–१ चन्दनी प्राथमिक विद्यालयमा गौतमले २ लाख रुपैयाँकोContinue reading… साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग
युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै
फक्स्टोन, २२ मार्च २०१५ । विश्वब्यापी मनाईने अर्थ आवर (Earth Hour) को अवसरमा युकेका नेपालीहरुले वातावरण सम्बन्धि साहित्यि गोष्ठिको आयोजना गरेका छन् । यहि आउदो २८ मार्च शनिवारको दिन दिउसो १ बजे फकस्टोन चेरिटनको लेमनलिफ रेष्टुरेष्टको सभाकक्षमा हुने भएको छ । प्रत्येक बर्ष मार्च महिनाको अन्तिम शनिवारको दिनलाई विश्व बन्य जन्तु संरक्षण कोष (wwf) लेContinue reading… युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै
युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)
विनोद मेवाहाँङ, आसफोर्ड, गत १५ जनवरी २०१५ का दिन युकेको आसफोर्ड टाउनमा कवि विजय हितानको एकल कविता वाचन सुसम्पन्न भयो । एकल वाचन समारोहमा कवि हितानले वातावरणिय र युद्ध साहित्यका शक्तिशाली डेढ दर्जन कविताहरु रोचक ढंगबाट वाचन गर्नुभएको थियो । प्रमुख अतिथि, अध्यक्ष र स्रष्टाको संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरि औपचारिक उद्घाटन भएको वाचन समारोहContinue reading… युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)
साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन
गत १५ जनवरी २०१५ का दिन साउदी अरेवियाको रियादमा सम्पन्न विश्व नेपाली साहित्य महासंङ्घको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । नयाँ समितिको अध्यक्ष कृष्ण कहादुर सर्तुगे, उपाध्यक्ष बाबुलाल बुढामगर, महासचिव श्याम गिरी, सचिव रामहरी तिम्सिना, सहसचिव मिलन ओली, कोषाध्यक्ष बलराम लम्साल, सहकोषाध्यक्ष सुरज सिलवाल र सदस्यहरुमा सुदिप लामिछाने, निर्मान धर्तिमगर, रामजी रानाभाट, सरद भण्डारी,Continue reading… साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन
विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना
गत २० डिसेम्बरका दिन म्यानमारको याँगौ स्थित युवा कल्याण भवनमा सम्पन्न एक साहित्यिक भेलाले, नेपाली साहित्यको श्रीबृद्धिको लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा राष्ट्रिय स्तरमा गठन भएको छ । समितिको अध्यक्ष लक्ष्मण नेउपाने, उपाध्यक्ष कृष्ण ढकाल (टाउजी), उपाध्यक्ष सुश्री निला सुवेदी (मिचिना), महासचिव मोहनराज खनाल (याँगौ), सचिव सेरु थापा (मोगोक), सहसचिव रदीपContinue reading… विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना
युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न (वाचन भिडियो सहित)
पिटरबरो, गत २९ नोभेम्बर २०१४ का दिन युकेको पिटरबरोमा नेपालका चर्चित कवि विक्रम सुब्बाको एकल कविता बाचन सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न एकल कविता वाचन समारोहमा कवि सुब्बाले झण्डै २ दर्जन कविताहरु वाचन गरि दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनु भयो । वहाको कवित्वले आफूलाई प्रभाव परेको कुरा साहित्यकार वि.के. पाण्डेले बताउनुContinue reading… युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न (वाचन भिडियो सहित)
विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित
पिटरवरो, ९ नोभेम्बर २०१४ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ कार्यसमितिमा साहित्यकार तथा नाट्य कलाकार समिप हाँङवाङ जर्जर पुनः अध्यक्षमा चयन हुनुभएको छ । केशव खतिवडा निर्वाचन संयोजक र कृष्णबहादुर तामाङ निर्वाचन सचिव रहेको निर्वाचन मण्डलले घोषणा गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्ष भरत पाण्डे, महासचिव पवन शर्मा, सचिव प्रगति पाण्डे, कोषाध्यक्ष शिवराज पाण्डे, सहकोषाध्यक्षContinue reading… विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित
विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान
नया दिल्ली । ३ नोभेम्बर २०१४, नेपाली नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान दिनुहुने दार्जीलिङका दुई जना श्रष्टालाई भारतको राजधानी नया दिल्लीमा सम्मान गरिएको छ । विश्व नेपाली साहित्य महासंघ भारतले दार्जीलिङका कवियत्रीद्वय साङमु लेप्चा र निना राईलाई सम्मान एवम् अभिनन्दन गरेको हो । साहित्यकार उत्तरकुमार क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य लेखनको क्षेत्रमा तीनContinue reading… विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान