news in english > LITERATURE CONCLUDES ON FRIDAY

Kathmandu, June 29: The Central Conference of the Global Federation of Nepalese Literature on Friday has elected a new working committee under the chair of Biswas Deep Tigela. The vice-presidents of the newly elected committee are Sagar Shrestha (Saudi Arabia), Bed Dahal (America), Mani Rai ‘Gothale’ (Malaysia) and Surendra Limbu ‘Pardeshi’ (India). Likewise, Samadarshi KainlaContinue reading… news in english > LITERATURE CONCLUDES ON FRIDAY

विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी

काठमाडौँ, १८ असोज । लेखक, साहित्यकार तथा साहित्यप्रेमीको बिहीबारको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखा निर्माण गरेको छ । युवा साहित्यकार अशोक अधिकारी अध्यक्ष रहेको शाखा समिति महासचिवमा रुबेन गुरुङ तथा सदस्यमा इशु चाम्लिङ, विशाल लामा, प्याट्रिसिया निकोलस, मोहन रिजाल, मनोज उपाध्याय, लक्ष्मण सुवेदी, प्रवेश आचार्य, सन्देश पौडेल र विशाल प्रसाईं रहनुभएको छContinue reading… विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी

विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई

युएई, विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको अध्यक्षमा कवि मुम्छे राई चयन भएका छन् । असोजको पहिलो हप्ता दुबई स्थित सिन्ध–पंजाब रेष्टुरेष्टमा भएको नेपाली सर्जकहरुको साधारण भेलाले राईको नेतृत्वमा महासङ्घ युएई शाखा गठन गरेको हो । १२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा किरण कौशल मेयोङवा, महासचिवमा देबिनबाबु राई, सचिवमा जीवन शर्मा अर्याल, कोषाध्यक्षमा कैलाश राई, सहकोषाध्यक्षमा ओमContinue reading… विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई

किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

९ अक्टोबर २०१३, विश्व नेपाली साहित्य महासङ्घको सिन्धुपाल्चोक उपशाखा गठन भएको छ । शनिवार सदरमुकाम चौतारामा भएको साहित्यकारको भेलाले किशमा किशोरको संयोजकत्वमा उपशाखा गठन गरेको छ । महासङ्घ नेपाल शाखाका उपाध्यक्ष कला अनुरागीको उपस्थितीमा भएको भेलाले टीका सुवेदी, टंक खड्का, सुन्दर शिषिर, रुपक पुरी, सुरेश बुढाथोकी, सुमित काफ्ले, लक्ष्मी पौडेल ‘उषा’ र नानीराम नेपाललाई कार्यसमितिContinue reading… किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

बाह्रबुंदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न

काठमाडौँ, ८ कात्तिक । विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा आज यहाँ भएको ‘प्रथम विश्व नेपाली साहित्य सम्मेलन’ नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने कार्यलाई जोडतोडले आगाडि बढाउनुपर्नेलगायत बाह्रबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘नेपाली साहित्य नेपाली पहिचान, समृद्ध सहित्य हाम्रो आधार’ भन्ने मूल नाराका साथ सुरु भएको सो सम्मेलनले नेपाली परिचयलाई देशविदेशमाContinue reading… बाह्रबुंदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न

विश्व नेपाली साहित्य सम्मेलन शुरु हुदै

‘विश्व नेपाली साहित्य पुरस्कार’ डा भण्डारीलाई ७ कात्तिक, काठमाण्डौ । विश्व नेपाली साहित्य महासङ्घले ‘विश्व नेपाली साहित्य सम्मेलन’का अवसरमा भारतका वरिष्ठ साहित्यकार डा राजेन्द्र भण्डारीलाई ‘विश्व नेपाली साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । त्यस्तै कवि विमला तुम्खेवालाई ‘विश्व नेपाली साहित्य युवा पुरस्कार’, मैथिलीभाषी साहित्यकार श्यामसुन्दर यादव पथिकलाई ‘विश्व नेपाली साहित्य महासङ्घ भाषाभाषी साहित्य पुरस्कार’Continue reading… विश्व नेपाली साहित्य सम्मेलन शुरु हुदै

विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

कुबेत,प्रबासमा छरिएर रहनु भएका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति नेपाली साहित्यको विकास विस्तार सुधार र संवद्र्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न यो विशुद्ध साहित्यिक संस्थाको आवश्यकता महसुस भई स्थापना भएको छ । यस संस्थालाई लोकतान्त्रिक प्रकृयाबाट साझा र पारदर्शि तवरलेContinue reading… विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

मलेसियामा गनिन्द्रको एकल गजल वाचन सम्पन्न

क्वालालम्पुर । २ सेप्टेम्बर २०१३, अनामण्डली मलेसिया र विश्वनेपाली साहित्य महासंघ मलेसियाको संयुक्त संयोजनमा गजलकार “गनिन्द्र विवस”को एकल गजल तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको कार्यक्रममा अनाममण्डली मलेसियाका अध्यक्ष राज अविरल यात्रीको सभापतित्वमा एवम् गनिन्द्र विवसको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विश्वनेपाली साहित्य महासंघका केन्दि्रय उपाध्यक्ष मनिराइContinue reading… मलेसियामा गनिन्द्रको एकल गजल वाचन सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

काठमाडौँ, २० साउन । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा रमेश कँडेलको अध्यक्षतामा गठन भएको छ । केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको उपस्थितिमा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा कला अनुरागी,उपाध्यक्षमा तिब्बत दर्लामी, महासचिवमा बिना थिङ तामाङ, सचिवमा ऋतु अधिकारी, अर्थ सचिवमा विद्या सापकोटा तथा सदस्यमा अकिञ्चन नानी, नैना निर्झरा, जेन तमु, चन्द्रा चामलिङ र गणेशकुमार राई तथाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

नयाँ शाखा, नयाँ पार्षदहरुलाई अनुमोदन गर्दै, श्रेष्ठलाई सल्लाहकार नियुक्त

ब्रुनाई, गत २८ जुलाई २०१३, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको मासिक इबैठक सम्पन्न भयो । विश्वभरका विभिन्न ठाँउमा सम्पन्न महासङ्घको चौथो स्थापना दिवस, २०० औं भानु जयन्ति तथा इपत्रिका मुलबाटोको समिक्षा गर्दै भर्खरै निर्माण भएको सिंगापुर शाखा, इजरायल शाखाकी प्रतिनिधि पार्षद यासिन राई, क्यानडा शाखाकी प्रतिनिधि पार्षद सपना गौतमलाई अनुमोदन गर्यो । रसियामाContinue reading… नयाँ शाखा, नयाँ पार्षदहरुलाई अनुमोदन गर्दै, श्रेष्ठलाई सल्लाहकार नियुक्त