विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

कुबेत,प्रबासमा छरिएर रहनु भएका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति नेपाली साहित्यको विकास विस्तार सुधार र संवद्र्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न यो विशुद्ध साहित्यिक संस्थाको आवश्यकता महसुस भई स्थापना भएको छ ।

यस संस्थालाई लोकतान्त्रिक प्रकृयाबाट साझा र पारदर्शि तवरले संचालन गर्नको लागि यो विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति अमित राइ सम्योजकत्वमा तथा रानाध्वज लामा ले हल ब्यबस्थापन गर्नु भइ अक्टोबर २३ का दिन मालियाको एशिया हलमा महेश श्रेष्ठको सभापति र योगेन्द्र पौडेलको स्वागत मनतब्यबाट सुरु भएको बुद्दिजिबी तथा साहित्यकर्मीको सम्पन्न भेलाले सर्बसहमतिबाट निम्न बमोजिम गठन गरिएको छ:

अध्यक्ष: अमित राइ
वरिष्ठ उपाध्यक्ष: महेश श्रेष्ठ
उपाध्यक्ष: देव कुमार योङहाङ
महासचिव: योगेन्द्र पौडेल
सचिव: मन्जु राइ
उप-सचिव: राजेश यादब
संगठन सचिव: हरी लिम्बु
आर्थिक सचिव: रानाध्वज लामा
आर्थिक सह-सचिव: चुडाराज भट्टराई
साहित्य समाचार संयोजक: हर्क घायल / राजु थापा
सदस्यहरु:
प्रमेश किराती
उमेश कुमाल
रबी लिम्बु,
सन्तोष सापकोटा
सन्जीब राइ
नारायण लिम्बु,
हर्क मोक्तान
दीपेन्द्र प्रसाद शाह
भक्त राइ
बसन्त थापा
रोशन चौलागाइ
पवित्र बान्तवा
मुगा धन राइ
मोहन राइ
दीपेन्द्र न्यौपाने
हरी तिमल्सेना
प्रेम गुरुङ
महेन्द्र राइ
दिनेश बान्तावा
राजेश राइ
दुर्गा राउत
निर कुमार गुरुङ
मोइनदिल मिया
अनिता चाम्लिङ
कुसल सुब्बा
केसब बस्तोला