मस्को, रुस महासंघ, ५ अगस्त, २०१० विश्वव्यापी नेपाली साहित्यिक संघ-संस्थाहरुको साझा साहित्य संजाल -विश्व नेपाली साहित्य महासंघ (http://nepaliliterature.org/) को शाखाहरु बिभिन्न देशहरुमा विस्तारित गराउने सिलसिलामा रुस महासंघमा बसोबास गरिरहनु भएका साहित्यप्रेमी महानुभावहरुको सक्रिय सहभागितामा आज यही ५ अगस्त २०१० अपरान्ह ५:३० बजे मस्कोस्थित VDNX प्रदर्शनी केन्द्रमा सम्पन्न साहित्यिक छलफलको निर्णय अनुसार देहाय बमोजिम उक्त महासंघकोContinue reading… रसियामा विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन
Author: gfnl
Committee (27 Oct 2010)
अध्यक्ष श्रीमति इन्दिरा चामलिङ राई सचिव विपिन खड्का सदस्य शैलेश मल्ल सदस्य शौरव कारन्जित सदस्य परमानन्द सापकोटा केन्द्रिय प्रतिनिधि केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने सल्लाहकार इन्द्र पकवान क्षेत्रि ओम शर्मा
विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा
गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो । शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भने इन्द्रContinue reading… विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा
USA1
अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना गत ६ सेप्टेम्बरका दिन अमेरिकाको म्याडिसन शहरमा १३ सदस्य विश्व नेपाली साहित्य महासंघ स्थापना भयो । उक्त समितिमा अध्यक्ष पूर्ण श्रेष्ठ, सचिव हिमाल रेग्मी, सदस्यहरुमा कमला रेग्मी, समिक्षा चापागाई, मिना दाहाल, विश्जित अधिकारी, डा. नरेन्द्र थापा, कालु भट्टराई, देवकी थापा, सन्तोष लामिछाने, रिमला भट्टराई, श्रेया दाहाल र गुरु कटुवालContinue reading… USA1
USA North America
Branch (22 Oct 10) President : Hari Ghimire Professor, Trichanda Campus .TU, Kathmandu, (Virginia) Vice Presidenr : Dinar Shrestha Poet, Writer ( Wisconsin) General Secretary : Dhruva Thapa Poet, Journalist, Hamrosamaj.net (California) Secretary : Harihar Dahal Poet, writer (California) Treasurer : Ankush Nepal Poet, Journalist (Virginia) Executive Members : Sudipbhadra Khanal ( Poet) Virginia BasuContinue reading… USA North America
Nepal
साहित्य महासंघ नेपाल शाखा गठन गत १४ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा गठन भएको छ । विश्व विस्तारित नेपाली साहित्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना संगै साहित्य महासंघ नेपाल शाखा निर्माण भएको छ । नेपाल शाखाका पदाधिकारीहरुमा अध्यक्ष उषा शेरचन, बरिष्ठ उपाध्यक्ष नरेन्द्र पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाँङ, महासचिव मोमिला जोशि,Continue reading… Nepal
विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन
मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’Continue reading… विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन
Saudi Arabia 2
साहित्य महासंघ रियाद शाखा गठन गत ११ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया रियाद शाखा गठन भएको छ । महासंघका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् अध्यक्ष कृष्ण बहादुर सर्तुङ्गे, उपाध्यक्ष चन्द्रमणी कटेल, सचिव सविन सुवेदी, सह-सचिव अर्जुन डुम्राकोटी, कोषाध्यक्ष हरि बहादुर पनेरु, सदस्यहरु चन्द्र सुब्बा, रोशन गौली, शुवास पुन, वेलबहादुर थापामगरContinue reading… Saudi Arabia 2
Saudi Arabia 1
अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यसContinue reading… Saudi Arabia 1
प्रेस विज्ञप्ति १०, गोठाले प्रति हार्दिक श्रद्धान्जली
बरिष्ठ साहित्यकार गोठाले प्रति हार्दिक श्रद्धान्जली नेपाली साहित्य आकासका उज्वल नक्षत्र, नेपाली साहित्यका अभिभावक, लाखौ पाठकका ढुकढुकि बरिष्ठ साहित्यकार गोविन्द बहादुर मल्ल “गोठाले” को आज १३ डिसेम्बर २०१० का दिन वहाको ८९ बर्षको उमेरमा निधन भएको समाचारले विश्व नेपाली साहित्य महासङ्घ स्तब्ध भएको छ । वहाको चिर आत्माले शान्ति पाओस शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्तिContinue reading… प्रेस विज्ञप्ति १०, गोठाले प्रति हार्दिक श्रद्धान्जली