योग्य प्रचण्डलाई अयोग्यको चिठी (राजेश राई)

(कविता) कमरेड प्रचण्ड ! १२ बर्ष पछि म आफ्नो गाउँ खाटाम्मा आइपुगे भागेर आएको होइन म फर्काइएको हुँ अयोग्य जाँचेर फालिएको हुँ म गोविन्द राई अर्थात् गोविन्देु कमरेड ‘शिखर’ भएर आजभन्दा ९ बर्ष ३ महिना १० दिन अघि मुक्तिका लागि होमिएको थिएँ युद्धमा मैले न माक्स्र सुनेको थिएँ न माओ चिनेको थिएँ न चिनियाँ क्रान्तिकोContinue reading… योग्य प्रचण्डलाई अयोग्यको चिठी (राजेश राई)

कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको प्रकाशन त्रैमासिक पत्रिका कोशेलीको विमोचन कार्यक्रम साउदी अरेवियाको रहिमामा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका प्रमुख सल्लाहकार तथा अन्र्तराष्ट्रिय प्रतिनिधि साहित्यकार सागर श्रेष्ठले विमोचन गर्नुभएको छ । दिप प्रज्वलन गरी प्र्मुख अतिथि तथा कार्यक्रमका सभापतिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्व. साहित्यकारहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएकोContinue reading… कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण

काब्य कोसेलीको विमोचन सम्पन्न

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाले प्रकाशन गरेको त्रैमासिक साहित्यीक पत्रिका काब्य कोसेलीको विमोचन सम्पन्न भएको छ ।

कोशेलीको बिमोचन हुने ४ फेब्रुअरीमा

नेपाली साहित्य जगतका चम्किला तारा कवि मोतिराम भट्टको १०१ औं जन्म जयन्तिको पावन अवसर पारेर स्थापना भएको विश्व नेपाली साहित्य महासंघको शाखा साउदी अरेवियाले नेपाली साहित्य जगतलाई श्रीबृद्धि गर्ने उद्देश्यले प्रकाशन गर्न लागेको त्रैमासिक साहित्यिक पत्रिका कोशेलीको यही फेब्रुअरी ४ तारिख शुक्रबारका दिन नेपाली समय अनुसार दिउँसो ठीक १ बजे साउदी अरेवियाको समय विहान ठीकContinue reading… कोशेलीको बिमोचन हुने ४ फेब्रुअरीमा

संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन

उदाउदोतारा साहित्य समाज (साहित्य महासंघ सम्बद्ध) पेनाङ, मलेशियाको दोस्रो साहित्यिक प्रकाशन संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन गर्ने कार्यक्रम रहेको हुदा सम्पुर्ण स्रष्टा/द्रष्टा लगायत ईच्छुक सबैमा उपस्थितको लागि अनुरोध छ । मितिः २०११/०२/०४ शुक्रबार समयः दिनको १२ बजेबाट स्थानः सीतल ईन्टरप्राईजेजको सभाहल, पेनाङ रोड, कोमतार

देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं (पुरु जोशी)

पहिले म गर्छु अनि तपाई गर्नुस् अनि हामी सबै गरौं हामी नेपाली बिदेश पलायन भएपछि मात्र देशभक्तिको साँचो आभाष पाउंछौं । देशमा हुंदा खान लाउन कुनै अप्ठ्यारो नभएर होला हामीलाई कुनै कुराको चिन्ता भएन । कोरियामा काम नभए कसैले गन्दैनन् । आफ्नै साथीहरु समेतले हेप्न थाल्छन् । खान पाउंदैनन् । तर त्यसको ठीक उल्टो नेपालमाContinue reading… देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं (पुरु जोशी)

विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया समिति

१४५ औ मोती जयन्तिको अवसरलाई शुभसाइत मानेर एक कार्यक्रमको आयोजना गरी महासंघ निर्माण भएको घोषणा गरिएको थियो । शाखाका पदाधिकारीहरु यसप्रकार रहेका छन् । अध्यक्ष : खगेन्द्र अधिकारी “अमृत” उपाध्यक्ष : सूर्य विक्रम याक्खा महा सचिव : पुष्पक वली सचिव : कमल शाही निर्मल सहसचिवः रुपक दाहाल अर्थसचिव : दुर्गा बहादुर भण्डारी अर्थ सहसचिव :Continue reading… विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया समिति

साहित्य महासंघको प्रथम बैठक सम्पन्न – नेपाल सम्बन्धि सूचना सुधार कार्यदल गठन

गत २४ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम बैठक विविध विषयमा निर्णय गर्दै सम्पन्न भयो । बैठकको शुरुवात अघिल्लो भेलाका निर्णयहरु कार्यन्वयन भएनभएको समिक्षाबाट भएको थियो । महासंघको तत्कालिन कार्यनिधिमा रहेको नेपाल र नेपाली सम्बन्धि विदेसी लेखकहरुले विभिन्न भाषामा लेखेका पुस्तक तथा लेखहरुमा भएका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिन नेपालContinue reading… साहित्य महासंघको प्रथम बैठक सम्पन्न – नेपाल सम्बन्धि सूचना सुधार कार्यदल गठन

भन् भगवती ! (युवराज नयाँघरे)

(निबन्ध) आज चैँ चर्कियो कलह ! यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा । आँगन जोडिएको दुई घरमा मानिस छैनन् । सबै पसेका छन् खाडी र जोहो गरेका छन् साँझबिहानको चुलो तताउने । तर यतिबेला लासको बाकस आएर बसेको छ आँगनमा । अनेक अड्कलबाजीकाContinue reading… भन् भगवती ! (युवराज नयाँघरे)

भेट्नै पर्ने उनीलाई रहर प्यारो लाग्यो (ओमनाथ आचार्य “अक्लेश”)

(गजल) भेट्नै पर्ने उनीलाई रहर प्यारो लाग्यो उनी बस्ने रमझम शहर प्यारो लाग्यो मनभरी उमङ्ग थ्यो पुग्नु पर्ने चाँही टाढा दु:ख धेरै भए पनी सफर प्यारो लाग्यो लजाउने गर्छिन उनी सामु पर्दा मेरो लजाउदै मुस्काएको अधर प्यारो लाग्यो कसरी जानु खै शहर यो छोडि अब उनीसग बिताएको प्रहर प्यारो लाग्यो – स्विडेन