संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन

उदाउदोतारा साहित्य समाज (साहित्य महासंघ सम्बद्ध) पेनाङ, मलेशियाको दोस्रो साहित्यिक प्रकाशन संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन गर्ने कार्यक्रम रहेको हुदा सम्पुर्ण स्रष्टा/द्रष्टा लगायत ईच्छुक सबैमा उपस्थितको लागि अनुरोध छ ।

मितिः
२०११/०२/०४ शुक्रबार

समयः
दिनको १२ बजेबाट

स्थानः
सीतल ईन्टरप्राईजेजको सभाहल, पेनाङ रोड, कोमतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *