फर्क अब (मनोज काफ्ले ‘मनसुन’)

ए बैनी तिम्रो जोवन ढल्यो परदेशमा पसेर घरमा तिम्रा बाउआमा रुन्छन् डिलमा बसेर l फर्कन फर्क नबस मुग्लान सुन्दैछु नराम्रो परिवार साथमा बसेर बाचौं चाहना छ हाम्रो l(१)l न भनि गयौ परदेश जान्छु न खबर पठायौ भनेर भन्छन् बुढा बा आमा साह्रै नै सतायौ l खान र लाउन पुगेकै थियो मेला र पातले यो छातीContinue reading… फर्क अब (मनोज काफ्ले ‘मनसुन’)

यमुनाकोजीवन संघर्ष र डाक्टर यसोदा (इन्द्रेणी शर्मा ‘जलद’)

कथा ´´सेबिका ,कस्तो छ बिरामीको प्रेसर अनि औषधी समयमा दिनु नि रगतको व्यबस्था भै सकेको छ , म भरे बेलुकी आउदा बिरामीको होश आउनु पर्छ नि ?´´ ´´हुन्छ डाक्टर यसोदाजी , म पनि आज छिट्टै निस्कने काम थियो बरु सुपे .शिला हुनुहुन्छ आज रातको ड्यूटीमा हजुरले एक पटक उहालाई खवर गर्नु हुन्छ कि? उहा आउनुContinue reading… यमुनाकोजीवन संघर्ष र डाक्टर यसोदा (इन्द्रेणी शर्मा ‘जलद’)

कल्पनाको बास (खेम साम्पाङ्ग एकतप्पे)

कविता एकबारको कल्पना गरेर नियालिरहेछु संसारलाई अनि म कल्पनाको बास खोज्दै भौतारिरहेछु आफै तर कहिल्यै बास पाएन निद्राले काल्पनिक बास निद्रामै बसिरहेछु त्यसैबेला घेर्छ मलाई विप्लवको धुवाँले चारैतिरबाट । ती सुगन्धित धुवाँ आज २१ औं शताब्दीले गर्दा दुर्गन्धित भएछ कताकता असजिलो भयो मलाई संसार मसँग नमिलेको हो कि ! म संसारसँग … खै ! पत्तैContinue reading… कल्पनाको बास (खेम साम्पाङ्ग एकतप्पे)

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो बर्षमा प्रवेश

आदरणीय साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु साहित्यिक अभिवादन । नेपाल बहुजातिय बहुभाषिक बहुसंस्कृतिक देशको रुपमा विश्वमान चित्रमा जसरी चिनिएको छ त्यसै गरी नेपाली साहित्य पनि विश्वको कुना कुनासम्म फैलिएको सर्वविद्धितै छ । देशको राजनीतिक अवस्थाका कारण लाखौ नेपालीहरु दिन दुगुना र रात चौगुना बैदेशिक रोजगारको सिलसिलामा बाहिरिनु परेको तितो यथार्थ एकातिर छदैछ भने अर्कोतिर तिनै बैदेशिक रोजगारमाContinue reading… विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो बर्षमा प्रवेश

विश्व साहित्य महासंघद्वारा विजेता कविहरुलाई पुरस्कार प्रदान Photos + Video

काठमाडौ, नेपान प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइला)ले नेपाली भाषासाहित्य र कलासंस्कृतिको प्रवर्द्धन र विस्तारका लागि नयाँ प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । विश्व नेपाली साहित्य महासंघले काठमाडौमा गरेको नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कुलपति नेम्बाङले नेपालीहरु नेपालबाट बाहिरिदा एक्लै हुने भए पनि बाहिर पुगेर संगठित हुनेContinue reading… विश्व साहित्य महासंघद्वारा विजेता कविहरुलाई पुरस्कार प्रदान Photos + Video

हार्दिक निमन्त्रणा

प्रतियोगितामा उत्कृष्ट घोषित सम्पूर्ण स्रष्टा, सहभागिहरु, साहित्य महासंघका पदाधिकारी तथा इच्छुक सबैलाई नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अर्न्तरक्रिया तथा पुरस्कार वितरण समारोह २०६८ The Role of Nepali Diasporas in the Promotion of Nepali Literature आगामी ५ अगष्टको दिन काठमाडौमा सम्पन्न हुनेभएकोले उपस्थिती भईदिनुहुन अनुरोध गर्दछौ । डायस्पोरिक नेपाली साहित्य विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह स्थानः नेपालContinue reading… हार्दिक निमन्त्रणा

कविता प्रतियोगिताको समिक्षा गर्दै साहित्य महासंघको बैठक सम्पन्न

गत २१ जुलाई ११, का दिन विश्व नेपाली साहित्य महासंघको इबैठक विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भयो । भर्खरै नतिजा घोषणा गरिएको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता सन् २०११ को हाल सम्मको गतिविधि माथि समिक्षा गर्यो । विजयी कवीहरु तथा मूल्याङ्कनकर्ताहरुलाई पुरस्कार तथा उपहार प्रदान गर्नको लागि ‘डायस्पोरिक नेपाली साहित्य विषयक अन्तरक्रिया तथा पुरस्कार वितरणContinue reading… कविता प्रतियोगिताको समिक्षा गर्दै साहित्य महासंघको बैठक सम्पन्न

कविता पनि भोज पनि

विनेसाम रुस शाखाले यही जुलाई १४ का दिन रसियाको राजधानी मस्को नजिकैको पिरोगोभा जलसरोबरको तटमा बृहत-साहित्यिक भेला र लघु बनभोजको आयोजना गरी १९८ औ भानु जयन्ती मनायो l फोटो: मधु माधुर्य

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को अन्तिम नतिजा घोषणा

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको आयोजनामा सम्पन्न विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ मा कतारमा कार्यरत चर्चित ढुङ्गेल प्रथम भएका छन् । विश्वका विभिन्न १९ मुलुक र नेपालको २७ जिल्लाबाट १ सय ८२ सहभागि कविताहरु मध्ये १ सय ७३ वटा प्रतियोगि रहेका थिए साथै यस बर्ष विभिन्न ८ मातृभाषाका कविताहरुको पनि सहभागिता रहेको थियोContinue reading… विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को अन्तिम नतिजा घोषणा