नयाँ शाखा, नयाँ पार्षदहरुलाई अनुमोदन गर्दै, श्रेष्ठलाई सल्लाहकार नियुक्त

ब्रुनाई, गत २८ जुलाई २०१३, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको मासिक इबैठक सम्पन्न भयो । विश्वभरका विभिन्न ठाँउमा सम्पन्न महासङ्घको चौथो स्थापना दिवस, २०० औं भानु जयन्ति तथा इपत्रिका मुलबाटोको समिक्षा गर्दै भर्खरै निर्माण भएको सिंगापुर शाखा, इजरायल शाखाकी प्रतिनिधि पार्षद यासिन राई, क्यानडा शाखाकी प्रतिनिधि पार्षद सपना गौतमलाई अनुमोदन गर्यो । रसियामाContinue reading… नयाँ शाखा, नयाँ पार्षदहरुलाई अनुमोदन गर्दै, श्रेष्ठलाई सल्लाहकार नियुक्त

नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत

हाम्रा सर्वस्व आदिकवि भानुभक्त आचार्यको द्विशतकीय जन्मशताब्दीको उपलक्षमा गत: १३ जुलाईका दिन विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा आयोजित साहित्य समारोहमा नेपाली भाषासाहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई पनि निम्त्याइएको थियो । उनले नेपाली भाषासाहित्यको अध्यनार्थ नेपालमा बिताइएका दिनहरूको सुमधुर सम्झना गर्दै भानुभक्त आचार्यको योगदान र महत्वबारे प्रकाश पारेकी थिइन् र नेपालीContinue reading… नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत

सुर्खेतमा पनि भानु जयन्ती मनाइयो

३० असार सुर्खेत, साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सयौँ जन्म जयन्तीका अवसरमा शनिबार वीरेन्द्रनगरमा खुला कविता प्रतियोगिता एवं कृती विमोचन कार्यक्रम गरिएको छ । वाङमय चौतारी सुर्खेतको आयोजना र विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको सह—आयोजनामा भएको कविता प्रतियोगितामा आठ जना कविहरुले भाग लिएका थिए । प्रतियोगितामा बालु पीडित प्रथम, खगेन्द्र अटल द्वितीय, प्रविण कुमारContinue reading… सुर्खेतमा पनि भानु जयन्ती मनाइयो

विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन

सिंगापुर, १७ जुलाई २०१३, गीतकार रामप्रसाद राईको अध्यक्षतामा विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन भयो । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको उपस्थितीमा सम्पन्न भेलाले महासचिवमा आले माइला लाई चयन गरयो । माइला सिंगापुरका स्थायी निवासी हुन् । त्यस्तैगरि सदस्यहरुमा होमकाजी गुरुङ, विपिन योन्जन, कुमार श्रेष्ठ, केदार राई, टंक लिम्बु, सुभाषContinue reading… विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन

नव निर्वाचित अध्यक्ष तिगेलालाई मलेशिया र सिंगापुरमा स्वागत तथा बधाई

जोहरबारु, १६ अक्टोबर २०१३, साहित्यकार विश्वास दीप तिगेलालाई मलेशियाको जोहारमा बधाई तथा स्वागत गरियो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको अध्यक्षमा तिगेला भर्खरै निर्वाचित भएका हुन् । जोहरबारु क्षेत्रमा रहेका स्रष्टासर्जक तथा राजनैतिक प्रतिनिधीहरुको उपस्थितीमा पूर्ण तुम्बापोले खदा र टोपी लगाई दिएर अध्यक्ष तिगेलालाई स्वागत गरेका थिए । अतिथि तिगेलाले बर्तमान नेपालको साहित्यContinue reading… नव निर्वाचित अध्यक्ष तिगेलालाई मलेशिया र सिंगापुरमा स्वागत तथा बधाई

साहित्य महासङ्घको दुई दिवसिय कार्यक्रम सम्पन्नः शपथ, सम्मान, विमोचन र सिर्जना

क्वाललम्पुर, १३ जुलाई २०१३, मलेशियाको राजधानी क्वाललम्पुरमा विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । मलेशियामा सेवारत साहित्यकार मनि राई गोठाले, जीवन देवान र दीप दर्शन शाही क्रमशः उपाध्यक्ष, आर्थिक सहसचिव र सदस्यमा भर्खरै निर्वाचित हुनुभएको हो । वहाहरुलाई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले शपथ ग्रहण गराउनु भएको थियो । दोस्रोContinue reading… साहित्य महासङ्घको दुई दिवसिय कार्यक्रम सम्पन्नः शपथ, सम्मान, विमोचन र सिर्जना

साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

 मकवानपुर घर भएकी उर्मिला गोले ४/५ महिना अघि सुन्दर भविष्यको मिठो परिकल्पना गर्दै कुबेत पुगेकी उनि पैसा कमाउन नपाउदै घाइते (खुट्टा मा फ्याक्चर) भएर बडो मुस्किलले स्वदेश फर्केको र उपचार गर्न नसकी सहयोगको याचना गरेको  समाचारले हामीलाई मर्माहित बनायो र हामी साहित्यिक विशुद्ध संस्था भए नि एक मानवताको नाताले चुप चाप बसिरहन  सकेनौं र संस्थागतContinue reading… साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

इपत्रिका साहित्यिक मुलबाटो को सार्वजनिक हुदै

विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह यहि जुलाई १३ का दिन मलेशियाको राजधानी क्वाललम्पुरमा सुसम्पन्न हुन गईरहेको छ । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको आयोजना रहेको उक्त समारोहबाट महासङ्घको नियमित गतिविधि तथा सिर्जनाहरु समेट्ने उद्देश्यले शुरु गरिएको इपत्रिका साहित्यिक मुलबाटो को प्रथम अंकको सार्वजनिक हुने भएको छ ।Continue reading… इपत्रिका साहित्यिक मुलबाटो को सार्वजनिक हुदै

साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह सम्बन्धी सूचना

निमन्त्रणा विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह साथै मलेशियाबाट केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएका पदाधिकारीहरुलाई सफथ ग्रहणको कार्यक्रम यहि १३ जुलाई २०१३ को दिन मलेशियाको राजधानी क्वाललम्पुरमा सुसम्पन्न हुने भएकोले सम्पूर्ण स्रष्टा सर्जकहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ । आयोजक विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति ———————————————————— निमन्त्रणाContinue reading… साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह सम्बन्धी सूचना

साहित्य महासंघको नयाँ नेतृत्व चयन

ब्रुनाई, २८ जुन २०१३, विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार विश्वास दीप तिगेला निर्वाचित भएका छन् । समितिमा क्रमशः ४ उपाध्यक्षहरुः सागर श्रेष्ठ (साउदी अरेबिया, नेपाल), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेशिया) र सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), महासचिवः समदर्शि काँइला (युएई), सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया) संगठन सचिवः हरि शिवाकोटि (क्यानडा),Continue reading… साहित्य महासंघको नयाँ नेतृत्व चयन