इपत्रिका साहित्यिक मुलबाटो को सार्वजनिक हुदै

विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह यहि जुलाई १३ का दिन मलेशियाको राजधानी क्वाललम्पुरमा सुसम्पन्न हुन गईरहेको छ । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको आयोजना रहेको उक्त समारोहबाट महासङ्घको नियमित गतिविधि तथा सिर्जनाहरु समेट्ने उद्देश्यले शुरु गरिएको इपत्रिका साहित्यिक मुलबाटो को प्रथम अंकको सार्वजनिक हुने भएको छ ।
mulbato
साहित्य महासङ्घको अनलाइन संयोजक डा. लेखनाथ काफ्ले ताइवान) को सम्पादन रहेको उक्त इपत्रिका इमेल मार्फत विश्वभरका हजारौ स्रष्टा सर्जक तथा पाठकहरुलाई सम्प्रेषण गरिनेछ ।

>.>

———————————————————
निमन्त्रणा

विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह साथै मलेशियाबाट केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएका पदाधिकारीहरुलाई सफथ ग्रहणको कार्यक्रम यहि १३ जुलाई २०१३ को दिन मलेशियाको राजधानी क्वाललम्पुरमा सुसम्पन्न हुने भएकोले सम्पूर्ण स्रष्टा सर्जकहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

आयोजक
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति
————————————————————

निमन्त्रणा

आदीकवी भानुको २०० औं जन्मजयन्ति तथा साहित्य महासङ्घको चौथौ स्थापना दिवसको अवसरमा मलेशियामा रहनुभएका सर्जकहरुद्धारा संचालित सा.सा.स. अन्तर्गत साहित्यिक सम्मान तथा केस्रा विधाको अन्तरक्रिया कार्यक्रम यहि १४ जुलाई २०१४ का दिन क्वाललम्पुरमा सुसम्पन्न हुनेभएकोले सम्पूर्ण स्रष्टासर्जकहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

विश्व नेपाली साहित्य महासङ्घ, मलेशिया शाखा
——————————————————————–

Leave a Reply

Your email address will not be published. Required fields are marked *