विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया समिति

१४५ औ मोती जयन्तिको अवसरलाई शुभसाइत मानेर एक कार्यक्रमको आयोजना गरी महासंघ निर्माण भएको घोषणा गरिएको थियो । शाखाका पदाधिकारीहरु यसप्रकार रहेका छन् ।

अध्यक्ष : खगेन्द्र अधिकारी “अमृत”
उपाध्यक्ष : सूर्य विक्रम याक्खा
महा सचिव : पुष्पक वली
सचिव : कमल शाही निर्मल
सहसचिवः रुपक दाहाल
अर्थसचिव : दुर्गा बहादुर भण्डारी
अर्थ सहसचिव : राजु पौडेल
सदस्यहरु :
कुमार श्रेष्ठ
पुर्ण गुरुङ्ग
शिब बहादुर थापा
राजेन्द्र महतो
विष्णु प्रसाद चापागाई
कृष्ण बहादुर सतुगे
दिलकुमार श्रेष्ठ “एकले”
नारायण श्रेष्ठ

केन्द्रिय प्रतिनिधि
सागर श्रेष्ठ

महासंघको सल्लाहकारहरु
छाँयाचन्द्र भण्डारी
सुविन श्रेष्ठ
सुरज गिरी
कोपिला राई
अन्जना अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *