– विजय हितान १. पृष्ठभूमिसाहित्यका थुप्रै पाटाहरु छन्, त्यसमध्ये पर्यावरण साहित्य पनि एक हो । यसलाई पर्यावरण/परिवेश/इको/पर्यासाहित्यको नामले पनि जानिन्छ । नेपाली साहित्यमा प्रायजसो सामाजिक तथा राजनीतिकजस्ता मानवकेन्द्रितपरिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ । तर पर्यावरणीय कथावस्तुलाई खासै महङ्खव दिइएको हुँदैन। यद्यपि पर्या साहित्यले सिङ्गो पृथ्वीमा रहेका सजीव तथा निर्जीवजस्ता हरेक वस्तुहरु र तिनीहरुकोअन्तर्सम्बन्धको व्याख्याContinue reading… पर्या साहित्यको महत्व र सिद्धान्त
Tag: NEPALI LITERATURE
सुर्खेतमा पनि भानु जयन्ती मनाइयो
३० असार सुर्खेत, साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सयौँ जन्म जयन्तीका अवसरमा शनिबार वीरेन्द्रनगरमा खुला कविता प्रतियोगिता एवं कृती विमोचन कार्यक्रम गरिएको छ । वाङमय चौतारी सुर्खेतको आयोजना र विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको सह—आयोजनामा भएको कविता प्रतियोगितामा आठ जना कविहरुले भाग लिएका थिए । प्रतियोगितामा बालु पीडित प्रथम, खगेन्द्र अटल द्वितीय, प्रविण कुमारContinue reading… सुर्खेतमा पनि भानु जयन्ती मनाइयो
साहित्य महासङ्घको दुई दिवसिय कार्यक्रम सम्पन्नः शपथ, सम्मान, विमोचन र सिर्जना
क्वाललम्पुर, १३ जुलाई २०१३, मलेशियाको राजधानी क्वाललम्पुरमा विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । मलेशियामा सेवारत साहित्यकार मनि राई गोठाले, जीवन देवान र दीप दर्शन शाही क्रमशः उपाध्यक्ष, आर्थिक सहसचिव र सदस्यमा भर्खरै निर्वाचित हुनुभएको हो । वहाहरुलाई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले शपथ ग्रहण गराउनु भएको थियो । दोस्रोContinue reading… साहित्य महासङ्घको दुई दिवसिय कार्यक्रम सम्पन्नः शपथ, सम्मान, विमोचन र सिर्जना
साहित्य महासंघको नयाँ नेतृत्व चयन
ब्रुनाई, २८ जुन २०१३, विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार विश्वास दीप तिगेला निर्वाचित भएका छन् । समितिमा क्रमशः ४ उपाध्यक्षहरुः सागर श्रेष्ठ (साउदी अरेबिया, नेपाल), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेशिया) र सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), महासचिवः समदर्शि काँइला (युएई), सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया) संगठन सचिवः हरि शिवाकोटि (क्यानडा),Continue reading… साहित्य महासंघको नयाँ नेतृत्व चयन