साहित्य महासङ्घ साउदी अरेबियामा बजगाई र लुइटेलको नेतृत्व

गत ३ मार्च २०१८ का दिन बसेको बिश्व नेपाली साहित्य महासंघ साखा साउदी अरबले नयाँ कार्यकारी समिति चयन गरेको छ, बिहिबार साँझ राजधानी रियादमा समितिका निबर्तमान अध्यक्ष श्री बालकृष्ण पौडेलको नेतृत्वमा बसेको भेलाले सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको गरेको हो। बिश्व नेपाली साहित्य महासंघ साखा साउदी अरबको लागी अध्यक्षमा- श्री बिमल बजगाँई, उपाध्यक्ष – श्रीContinue reading… साहित्य महासङ्घ साउदी अरेबियामा बजगाई र लुइटेलको नेतृत्व

साहित्य महासङ्घ साउथ युके अधिवेशन सम्पन्नः श्रीमति जानुका अध्यक्ष चयन

गत ३१ मार्च २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखाको प्रथम अधिवेशनले जानुका राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरयो । नयाँ समितिको उपाध्यक्षमा श्रीमति करिष्मा घम, महासचिव थिर थापा, सचिव सन्ध्या गुरुङ र सदस्यहरुमा क्रमशः बि. सी. राई, लाहाङ चेम्जोङ र सल्लाहकारहरुमा विश्वास दीप तिगेला, घनबहादुर थापा, गणेश पुन, सुरेन्द्र इङनाम, औतारिContinue reading… साहित्य महासङ्घ साउथ युके अधिवेशन सम्पन्नः श्रीमति जानुका अध्यक्ष चयन

साहित्य महासङ्घ म्यान्मार र दुतावासद्धारा विश्व कविता दिवस सम्पन्न

गत २१ मार्च २०१८ का दिन विश्व कविता दिवसको उपलक्ष्यमा म्यान्मारको पुर्व राजधानी याँगौंस्थित नेपाली रातदूतावास र विश्व नेपाली साहित्य महासंघ म्यान्मार थाईल्यान्ड समन्वय शाखाको आयोजनामा ‘अमरावतीदेखि ऐरावतीसम्म’ कृतिको विमोचन साथै कविगोष्ठि सम्पन्न भयो । गोष्ठिमा नेपाली राजदूत भीम उदास, दिपक राज निरौला, म्यान्मारका वरिष्ठ साहित्यकार ठाकुर प्रसाद गुरागाईं, वरिष्ठ गजलकार टेकनारायण रिमाल, वरिष्ठ म्यामालीContinue reading… साहित्य महासङ्घ म्यान्मार र दुतावासद्धारा विश्व कविता दिवस सम्पन्न

मूर्धन्य साहित्यकार स्व. इन्द्रबहादुर राईको सम्मानमा साहित्य महासङ्घ हङकङको शोक सभा

हङकङ । गत १९ मार्च २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाले नेपाली साहित्यका शिखर तारा एवं आयामेली र लीला लेखनका अभियन्ता वरिष्ठ श्रष्टा डा. ईन्द्र वहादुर राईको श्रद्धाञ्जली शोकसभा सम्पन्न गरेको छ। विनेसास हङकङका अध्यक्ष कवि चन्द्र मादेन आन्छनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली साहित्य परिषद, पत्रकार महासंङ्ग र आदिवासी जनजाति महासंङ्गContinue reading… मूर्धन्य साहित्यकार स्व. इन्द्रबहादुर राईको सम्मानमा साहित्य महासङ्घ हङकङको शोक सभा

साहित्य महासंघ साउदीका अध्यक्ष पौडेलको आकाशगंगा लोकार्पण

काठमाडौं, गत २ चैत्र २०१८ का दिन विश्व नेपाली साहित्य महासंघ साउदी च्याप्टरका अध्यक्ष बालकृष्ण पौडेलको आकाशगंगा उपन्यासको लोकार्पण भएको छ । कार्यक्रममा गोविन्द घिमिरे वेदमणि, मञ्जुश्री प्रधान, सुमित्रा सुमी, गोकुलअधिकारी, गंगालिगल, पुष्कर लोहनी, सागर श्रेष्ठ, डा. विदूर चालिसे, त्रिभुवन चन्द्र वाग्ले लगायतले पुस्तक सामुहिक लोकार्पण गरे । कार्यक्रममा आकाश गंगा कृतिमाथि समीक्षा गर्दै साहित्यकारContinue reading… साहित्य महासंघ साउदीका अध्यक्ष पौडेलको आकाशगंगा लोकार्पण

साहित्य महासङ्घ म्यानमार शाखाका अध्यक्ष न्यौपानेलाई विनेसाम हङकङद्धारा स्वागत

</ हङकङ, गत २९ मगर्च २०१८ का दिन हङकङ वान्चाई स्थित नेपाली क्लबमा विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा बर्मा म्यानमारवाट आउनु भएका विश्व नेपाली साहित्य महासङ्घ म्यानमार शाखाका अध्यक्ष साहित्यकार लक्ष्मण न्यौपानेलाई विसुद्व साहित्यिक स्वागत र रात्रि भोज सम्पन्न भयो । संसारको जुनसुकै कुनामा रहेता पनि “विश्व नेपाली साहित्य महासङ्घ” अन्तर्गत चौतारीको माध्यमद्वाराContinue reading… साहित्य महासङ्घ म्यानमार शाखाका अध्यक्ष न्यौपानेलाई विनेसाम हङकङद्धारा स्वागत

साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा गठन

गत २८ फेब्रुवरी २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा घोषणा भएको छ । साहित्यकार चन्द्र लामा ’अनुराग“ अध्यक्ष, आरपी आचार्य उपाध्यक्ष, खेम बहादुर पुन सचिव र पेमा बुढा मगर कोषाध्यक्ष रहेका छन् भने सदस्यहरु क्रमशः निर्मल लामा, अर्जुन हमाल, किसोर ब्लोन, विनोद गैरे, राजकुमारी तामाङ, प्रज्ञा डिम्डुङ, खिलबहादुर थापा, सरगम तिमिल्सिनाContinue reading… साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा गठन

मलेशियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

गत ४ फेब्रुवरी २०१८ का दिन मलेशियाको राजधानी क्वाललम्पुरमा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखाको आयोजनामा उक्त कन्सर्ट सम्पन्न भएको हो । कवि स्मृतिले वहाका चर्चित एक दर्जन कविताहरु वाचन गर्नुभयो । कवि स्वप्निल कविता कन्सर्टकै निम्ति काठमाडौबाट क्वाललम्पुर पुग्नु भएको हो । कवि स्मृतिको बारेमा दिलदुखीContinue reading… मलेशियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

साहित्य महासङ्घ ईजरायल शाखाको प्रत्येक्ष गजल प्रतियोगिता सम्पन्न

गत २४ नोभेम्बर २०१७ का दिन बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले आयोजना गरेको प्रत्यक्ष गजल वाचन प्रतियोगिता भब्यतापूर्वक तेलाभिबमा सम्पन्न भएको छ । अध्यक्ष श्री सानु गुरुडको सभापत्तित्वमा विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासबाट पाल्नु हुने महामहिम राजदुत श्री निरन्जन थापा त्यसैगरि एनआरएन इजरयल अध्यक्ष श्रीContinue reading… साहित्य महासङ्घ ईजरायल शाखाको प्रत्येक्ष गजल प्रतियोगिता सम्पन्न

साहित्य महासङ्घ नेपाल शाखाको कविता वाचन सम्पन्न (भिडियो सहित)

गत ९ पुष २०७४ का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कविता वाचन कार्यक्रम वरिष्ठ कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा डा. शैलेन्दु प्रकाश नेपालले विशिष्ट अतिथि, डा. युयुत्सु आर डी शर्मा र डा. राधेश्याम ठाकुर अतिथिको रूपमा रही कार्यक्रममा गरिमा प्रदान गर्नुभयो । संस्थाको उद्देश्यमाथि प्रकाश पार्दैContinue reading… साहित्य महासङ्घ नेपाल शाखाको कविता वाचन सम्पन्न (भिडियो सहित)