आमाको आग्रह (आनन्द श्रेष्ठ)

(कविता) पख न छोरा मलाई यति खेर दुष्टहरूले बलात्कार गरिरहेका छन् र म चाहन्न म बलात्कृत हुँदा कोही गर्भमा रहुन् म चाहन्न कोही दुष्ट मेरो छोरा भएर जन्मियुन् म गर्भपात गराउन चाहन्न, र म अहिले बलात्कृत हुनबाट बच्न सकेको छैन, यतिखेर तिमीलाई एउटा नेता चाहिएको छ नभन बुद्ध जन्माऊ आमा म सक्दिन बुद्ध जन्माउन, नभनContinue reading… आमाको आग्रह (आनन्द श्रेष्ठ)

Live Broadcast from KSA क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह हुदै

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराटि्रय नेपाली साहित्य महासंघ साउदी अरेवियाद्वारा संयुक्त आयोजीत अनलाईन हाजिरी जवाफ प्रतियोगीताको एक वर्ष पुगेको पावन अबसरमा मिति २०६८ साल माघ १३ गते नेपाली समय अनुसार वेलुकी ४ बजे देखी ७ :३० बजे सम्म क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोहको प्रत्यक्ष प्रसारण गर्दैछ हेर्न नभुल्नुहोला । क्वीजContinue reading… Live Broadcast from KSA क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह हुदै

इजरायलमा साहित्य महासंघ

काठमाडौं – इजरायलमा रहेका साहित्यकारहरूको खरमोनमा भएको भेलाले विश्व नेपाली साहित्य महासंघ इजरायल कमिटी गठन गरेको छ । खरमोनमा हिउँ खेल्न भेला भएका उनीहरूले कविता शर्मा घिमिरेको अध्यक्षतामा कमिटी गठन गरेका हुन् । समिति उपाध्यक्षमा कृष्ण रायमाझी, सचिव सावित्रा पाठक, सहसचिव काजल घिमिरे, कोषाध्यक्षमा धर्मराज भण्डारी चुनिएका छन् । सदस्यहरूमा चित्रा खनियाँ, चन्द्रा केसी, दीपेन्द्रContinue reading… इजरायलमा साहित्य महासंघ

साहित्य महासंघको प्रकाशन ‘कोसेली प्रवासबाट’

न्यू योर्कमा कवि आठराईली द्वारा लिखित “कोसेली परदेशबाट” को बिमोचन भयो । फोटोः प्रदिप थापा

हंगकंगमा भेटघाटको कार्यक्रम

सन् २०१२ जनवरी ३ तारीख मंगलबारको दिन हंगकंगको जोर्डनस्थित सनरार्इज साप्ताहिकको कार्यालयमा डायस्पोरा नेपाली साहित्यको बारेमा अनौपचारीक छलफल भएको छ । ब्रुनार्इबाट हंगकंग भ्रमणको शिलशिलामा बिश्व नेपाली साहित्य महासंघका महासचिव बिश्वासदीप तिगेला संग भेटघाटको कार्यक्रम आयोजना गरीएको थियो । फोटो: टंक सम्बाहाम्फे

न्यू योर्कमा कवि आठराईली द्वारालिखित “कोसेली परदेशबाट” को बिमोचन

न्यू योर्क- युएस नेपाल अनलाइनका साहित्य सम्पादक तथा कवि नगेन्द्र ईङनाम “आठराईली” द्वारा लिखित कविता सङ्ग्रह “कोसेली परदेशबाट” को बिमोचन कार्यक्रम सम्पन्न भएको छ। न्यू योर्क शहरस्थित ज्याक्सनहाईट्सको थकाली किचनमा शनिबार डिसेम्बर ३१ का दिन यूएसनेपाल मिडिया सेन्टर इन्क र विश्व नेपाली साहित्य महासंघको संयुक्त आयोजनामा उक्त बिमोचन कार्यक्रम सम्पन्न भएको हो। विश्व नेपाली साहित्यContinue reading… न्यू योर्कमा कवि आठराईली द्वारालिखित “कोसेली परदेशबाट” को बिमोचन

साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न

गत २८ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न भयो । बैठकमा लण्डनबाट नेपाल सम्बन्धि सुचना सुधार कार्यदलका संयोजक मुरारीराज शर्माले बृटिस म्युजियमले बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत जानकारीलाई गत ११ डिसेम्बरका दिन सुधार गरियो भन्ने ब्यहोराको म्यूजियमबाट प्राप्त पत्रलाई पढेर सुनाउनु भएको थियो । महासंघ अन्तर्गतको कार्यदलले केही समयContinue reading… साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न