विश्व नेपाली साहित्य सम्मेलन शुरु हुदै

‘विश्व नेपाली साहित्य पुरस्कार’ डा भण्डारीलाई ७ कात्तिक, काठमाण्डौ । विश्व नेपाली साहित्य महासङ्घले ‘विश्व नेपाली साहित्य सम्मेलन’का अवसरमा भारतका वरिष्ठ साहित्यकार डा राजेन्द्र भण्डारीलाई ‘विश्व नेपाली साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । त्यस्तै कवि विमला तुम्खेवालाई ‘विश्व नेपाली साहित्य युवा पुरस्कार’, मैथिलीभाषी साहित्यकार श्यामसुन्दर यादव पथिकलाई ‘विश्व नेपाली साहित्य महासङ्घ भाषाभाषी साहित्य पुरस्कार’Continue reading… विश्व नेपाली साहित्य सम्मेलन शुरु हुदै

विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

कुबेत,प्रबासमा छरिएर रहनु भएका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति नेपाली साहित्यको विकास विस्तार सुधार र संवद्र्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न यो विशुद्ध साहित्यिक संस्थाको आवश्यकता महसुस भई स्थापना भएको छ । यस संस्थालाई लोकतान्त्रिक प्रकृयाबाट साझा र पारदर्शि तवरलेContinue reading… विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

महासंघको दमौली उपशाखा, युएई शाखा गठन, ‘विश्व नेपाली साहित्य सम्मेलन’ काठमाडौंमा ८ कार्तिक २०७० मा सम्पन्न हुदै

हार्दिक अनुरोध नेपाली साहित्यको विकास, विस्तार र सम्बद्र्धनको लागि ‘विश्व नेपाली साहित्य सम्मेलन’ Conference of Global Nepali Literature आगामी ८ कार्तिक २०७० तदनुसार २५ अक्टोबर २०१३ का दिन प्रज्ञा भवन, कमलादी काठमाडौंमा देश विदेशका विशिष्ट साहित्यकारहरुको उपस्थितीमा सुसम्पन्न गरिने भएकोले उक्त सम्मेलन सफल बनाउनको लागि तपाई साहित्यकार, शुभ चिन्तक लगायत सम्पूर्ण साहित्यिक सङ्घसंस्थालाई यथासक्दो विविधContinue reading… महासंघको दमौली उपशाखा, युएई शाखा गठन, ‘विश्व नेपाली साहित्य सम्मेलन’ काठमाडौंमा ८ कार्तिक २०७० मा सम्पन्न हुदै

मलेसियामा गनिन्द्रको एकल गजल वाचन सम्पन्न

क्वालालम्पुर । २ सेप्टेम्बर २०१३, अनामण्डली मलेसिया र विश्वनेपाली साहित्य महासंघ मलेसियाको संयुक्त संयोजनमा गजलकार “गनिन्द्र विवस”को एकल गजल तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको कार्यक्रममा अनाममण्डली मलेसियाका अध्यक्ष राज अविरल यात्रीको सभापतित्वमा एवम् गनिन्द्र विवसको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विश्वनेपाली साहित्य महासंघका केन्दि्रय उपाध्यक्ष मनिराइContinue reading… मलेसियामा गनिन्द्रको एकल गजल वाचन सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

काठमाडौँ, २० साउन । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा रमेश कँडेलको अध्यक्षतामा गठन भएको छ । केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको उपस्थितिमा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा कला अनुरागी,उपाध्यक्षमा तिब्बत दर्लामी, महासचिवमा बिना थिङ तामाङ, सचिवमा ऋतु अधिकारी, अर्थ सचिवमा विद्या सापकोटा तथा सदस्यमा अकिञ्चन नानी, नैना निर्झरा, जेन तमु, चन्द्रा चामलिङ र गणेशकुमार राई तथाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

पूर्व रातो हुँदै गर्दा (मीरा मन थापा)

रहरहरूका सिगुंल माला उनेर बाध्यता र बिवसताको बर्को पहिरिंदै आँखाभरी जून फूलेको मिर्मिरेमा सपना र चाहनाको लामो फेहरिस्त छातीभरी खोपेर मैले घर छोडेकी थिएँ रातो हुँदै गरेको पुर्व र्सँग दुरी बढाउँदै, अनवरत लम्केका मेरा पाइलाहरू, आज यो मृत सागरको किनारामा थामिएका छन् , म हेर्दो छु पर-पर सम्म, हावाको एक झोँकाले मेरो शरीर बढार्दै, सडकContinue reading… पूर्व रातो हुँदै गर्दा (मीरा मन थापा)

त्यो वस्ती भित्र छिरेको छ (बिनोद बान्तावा)

निधारमा अत्याचार खोपेर कहिले नमेटिने शिलालेख झैं न्याय र समानताको खोल ओढेर ब्याड बारीको बुख्याचा झैं छातीमा महास्वार्थको तक्मा भिरेर नक्कली बीर योद्धा झैं गतिछाडा झुटा आस्वासन बोलेर डाङ्ग्रे चराको हल्ला झैं तल औलदेखि माथि चोमोलुंगमा सम्म तल बेंशीदेखि माथि थुम अनि गढ़िहरु सम्म लमटन्न सुतेको पबित्र बाटोलाई अपवित्र पैतालाले कुल्चंदै त्यो यहि वस्ती भित्रContinue reading… त्यो वस्ती भित्र छिरेको छ (बिनोद बान्तावा)

नयाँ शाखा, नयाँ पार्षदहरुलाई अनुमोदन गर्दै, श्रेष्ठलाई सल्लाहकार नियुक्त

ब्रुनाई, गत २८ जुलाई २०१३, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको मासिक इबैठक सम्पन्न भयो । विश्वभरका विभिन्न ठाँउमा सम्पन्न महासङ्घको चौथो स्थापना दिवस, २०० औं भानु जयन्ति तथा इपत्रिका मुलबाटोको समिक्षा गर्दै भर्खरै निर्माण भएको सिंगापुर शाखा, इजरायल शाखाकी प्रतिनिधि पार्षद यासिन राई, क्यानडा शाखाकी प्रतिनिधि पार्षद सपना गौतमलाई अनुमोदन गर्यो । रसियामाContinue reading… नयाँ शाखा, नयाँ पार्षदहरुलाई अनुमोदन गर्दै, श्रेष्ठलाई सल्लाहकार नियुक्त

नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत

हाम्रा सर्वस्व आदिकवि भानुभक्त आचार्यको द्विशतकीय जन्मशताब्दीको उपलक्षमा गत: १३ जुलाईका दिन विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा आयोजित साहित्य समारोहमा नेपाली भाषासाहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई पनि निम्त्याइएको थियो । उनले नेपाली भाषासाहित्यको अध्यनार्थ नेपालमा बिताइएका दिनहरूको सुमधुर सम्झना गर्दै भानुभक्त आचार्यको योगदान र महत्वबारे प्रकाश पारेकी थिइन् र नेपालीContinue reading… नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत

सुर्खेतमा पनि भानु जयन्ती मनाइयो

३० असार सुर्खेत, साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सयौँ जन्म जयन्तीका अवसरमा शनिबार वीरेन्द्रनगरमा खुला कविता प्रतियोगिता एवं कृती विमोचन कार्यक्रम गरिएको छ । वाङमय चौतारी सुर्खेतको आयोजना र विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको सह—आयोजनामा भएको कविता प्रतियोगितामा आठ जना कविहरुले भाग लिएका थिए । प्रतियोगितामा बालु पीडित प्रथम, खगेन्द्र अटल द्वितीय, प्रविण कुमारContinue reading… सुर्खेतमा पनि भानु जयन्ती मनाइयो