सम्हालिन नसकेका आँसु खगेन्द्रको मुक्तक संग्रह लोकार्पण

सुर्खेत बैशाख ७, शनिबार वीरेन्द्रनगरमा बृहत काव्य गोष्ठी गरिएको छ । काव्य गोष्ठीमा साहित्यकार खगेन्द्र अधिकारी अमृतको कृति सम्हालिन नसकेका आँशु (मुक्तक संग्रह) को लोकार्पण समेत गरियो । सोही अवसरमा यस अनलाईन पत्रिका क्वीकखबर डट कमको पनि औपचारिक उद्घाटन भएको छ । वाङ्मय चौतारी नेपाल सुर्खेतको आयोजनामा गरिएको उक्त कृति लोकार्पण एवम् अनलाइन पत्रिकाको उद्घाटनContinue reading… सम्हालिन नसकेका आँसु खगेन्द्रको मुक्तक संग्रह लोकार्पण

विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

दमौली /५ असोज विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ । तनहुँमा क्रियाशिल युवा साहित्यकारहरुको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम बहादुर थापा मगर (छिद्रमुटु) सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा संञ्जिवनी गुरुङ्ग र सहसचिवमा दिपक राई लाई चयन गरेको बताइएको छ । नव निर्वाचित पदाधिकारीलाईContinue reading… विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

९ अक्टोबर २०१३, विश्व नेपाली साहित्य महासङ्घको सिन्धुपाल्चोक उपशाखा गठन भएको छ । शनिवार सदरमुकाम चौतारामा भएको साहित्यकारको भेलाले किशमा किशोरको संयोजकत्वमा उपशाखा गठन गरेको छ । महासङ्घ नेपाल शाखाका उपाध्यक्ष कला अनुरागीको उपस्थितीमा भएको भेलाले टीका सुवेदी, टंक खड्का, सुन्दर शिषिर, रुपक पुरी, सुरेश बुढाथोकी, सुमित काफ्ले, लक्ष्मी पौडेल ‘उषा’ र नानीराम नेपाललाई कार्यसमितिContinue reading… किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

काठमाडौँ, २० साउन । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा रमेश कँडेलको अध्यक्षतामा गठन भएको छ । केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको उपस्थितिमा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा कला अनुरागी,उपाध्यक्षमा तिब्बत दर्लामी, महासचिवमा बिना थिङ तामाङ, सचिवमा ऋतु अधिकारी, अर्थ सचिवमा विद्या सापकोटा तथा सदस्यमा अकिञ्चन नानी, नैना निर्झरा, जेन तमु, चन्द्रा चामलिङ र गणेशकुमार राई तथाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

सुर्खेतमा पनि भानु जयन्ती मनाइयो

३० असार सुर्खेत, साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सयौँ जन्म जयन्तीका अवसरमा शनिबार वीरेन्द्रनगरमा खुला कविता प्रतियोगिता एवं कृती विमोचन कार्यक्रम गरिएको छ । वाङमय चौतारी सुर्खेतको आयोजना र विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको सह—आयोजनामा भएको कविता प्रतियोगितामा आठ जना कविहरुले भाग लिएका थिए । प्रतियोगितामा बालु पीडित प्रथम, खगेन्द्र अटल द्वितीय, प्रविण कुमारContinue reading… सुर्खेतमा पनि भानु जयन्ती मनाइयो

Nepal

साहित्य महासंघ नेपाल शाखा गठन गत १४ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा गठन भएको छ । विश्व विस्तारित नेपाली साहित्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना संगै साहित्य महासंघ नेपाल शाखा निर्माण भएको छ । नेपाल शाखाका पदाधिकारीहरुमा अध्यक्ष उषा शेरचन, बरिष्ठ उपाध्यक्ष नरेन्द्र पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाँङ, महासचिव मोमिला जोशि,Continue reading… Nepal