साहित्य समाज ब्रुनाईको शुभ कामना कार्यक्रम सम्पन्न

ब्रुनाई १६ अप्रिल २०११ विश्व नेपाली साहित्य महासङ्घ संग सम्बद्ध प्रवासी नेपाली साहित्य समाज Nepali Diaspora Literature Society (NDLS) बेलायत/ब्रुनाईले शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न गर्यो । नयाँ बर्ष २०६८ लाई स्वागत गर्न ब्रुनाईको सेरिया स्थित साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा ब्रुनाईका राजधानी जिआरयु सेरिया लगायतका स्रष्टाहरुको सहभागिता थियो । उक्त कार्यक्रमका प्रमुख, अतिथिContinue reading… साहित्य समाज ब्रुनाईको शुभ कामना कार्यक्रम सम्पन्न

साहित्य महासङ्घको शुभकामना कार्यक्रमः प्रतियोगी कविता लिनेक्रम शुरु

१४ अप्रिल २०११, ब्रुनाई, नयाँ बर्ष २०६८ को पहिलो दिन विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिले इ-शुभकामना कार्यक्रम सम्पन्न गर्यो । नेपालको समय बेलुकी ७ बजे शुरु भएको कार्यक्रममा महासङ्घका महासचिव विश्वास दीप तिगेलाले ब्रुनाईबाट सबैलाई नयाँ बर्षको शुभकामना सहित अभिवादन टक्राए, त्यसपछि स्काइपीमा भेला भएका मध्ये सबैभन्दा ज्येष्ठलाई रोजेर वेलायतबाट सहभागि साहित्यकार मुरारीराज शर्मालाईContinue reading… साहित्य महासङ्घको शुभकामना कार्यक्रमः प्रतियोगी कविता लिनेक्रम शुरु

साहित्य महासंघले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गर्ने

ब्रुनाई, ३ अप्रिल ११, विश्व नेपाली साहित्य महासंघको केन्द्रिय सचिवालयको बैठकले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गर्ने निर्णय गर्यो । गत केन्द्रिय समितिको तेस्रो बैठकले कुनैएक विश्वब्यापी साहित्यिक प्रतियोगिता गर्ने निर्णय गरे बमोजिम सबैको राय, सल्लाह पछि सचिवालयले कविता प्रतियोगिता गर्ने निर्णय गरेको हो । नेपालको मेचि देखि महाकाली र विश्वभर छरिएर रहेका समस्त साहित्यिकContinue reading… साहित्य महासंघले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गर्ने

साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण

ब्रुनाई २८ मार्च २०११ विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो । बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीपContinue reading… साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण

कवि सुनुवारको कविताकृति सन्तानहरू विमोचित

विश्व नेपाली सहित्य महासंघद्धारा प्रकाशित कवि रामकृष्ण सुनुवार ‘आँकला’ को नवीनतम कविताकृति सन्तानहरूको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले आज प्रतिष्ठानकै प्रेक्षालयमा विमोचन गर्नु भयो । प्रवासमै रहेर अढाई दशकदेखि साधनारत श्रष्टा आँकला को प्रस्तुत कृतिमा कविताहरु समाविष्ट छन् । सोही अवसरमा कुलपति काइँलाले कथाकार टंकराम सुनुवार ‘सिर्सेली’ को लघुकथा संग्रह परेङ को पनि विमोचन गर्नु भयो । कविContinue reading… कवि सुनुवारको कविताकृति सन्तानहरू विमोचित

Bhatta in global federation, UAE chapter

KATHMANDU, March 10: The United Arab Emirate (UAE) chapter of Global Federation for Nepali Literature has been established. A gathering of literary figures in UAE has formed a 11-member chapter committee under the chairpersonship of Baldev Bhatta. Among others are Tara Balal Star (vice-chairperson), Jitendra Malla (general secretary), Dipraj Neyonghang (secretary), Ram Nath Mishra (financialContinue reading… Bhatta in global federation, UAE chapter

उपन्यासकार डायमनशमशेर राणाको निधन

काठमाडौं, फाल्गुन २० – उपन्यासकार डायमनशमशेर राणाको उपचारको क्रममा शुक्रबार साँझ निधन भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका ९३ वर्षीय राणाको साँझ निधन भएको हो । डाइबिजीजबाट समेत पीडित राणा हेमोग्लोबिनको मात्रा कम भएपछि मंगलबार बिहान अचेत भएका थिए । राणा लामो समयदेखि घुँडा दुख्ने, अनुहारContinue reading… उपन्यासकार डायमनशमशेर राणाको निधन

साहित्य महासंघको दोस्रो बैठक सम्पन्न

ब्रुनाई गत २८ फेब्रवरी ११ का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको दोस्रो इबैठक सम्पन्न भयो । वेलायतबाट सल्लाहकार मुरारीराज शर्मा, दुबईबाट समदर्शि काँइला, साउदी अरेवियाबाट सागर श्रेष्ठ, मलेसियाबाट जितमान राई ‘सविन’, जापानबाट तिलक मल्ल, हङकङबाट टंक सम्बाहाम्फे, अमेरिकाबाट भोला शिवाकोटि ,शिवप्रकास, नम्रता गुरागाई, सेसेल्सबाट गणेश खड्का, इराकबाट रामकृष्ण सुनुवार, रसियाबाट गोविन्द प्रसाद गौतम,Continue reading… साहित्य महासंघको दोस्रो बैठक सम्पन्न

पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

पेनाङ, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो । समाजका अध्यक्ष दिप दर्शनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नयन साहित्य समाज जोहोरका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ, मलेसियाContinue reading… पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको प्रकाशन त्रैमासिक पत्रिका कोशेलीको विमोचन कार्यक्रम साउदी अरेवियाको रहिमामा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाका प्रमुख सल्लाहकार तथा अन्र्तराष्ट्रिय प्रतिनिधि साहित्यकार सागर श्रेष्ठले विमोचन गर्नुभएको छ । दिप प्रज्वलन गरी प्र्मुख अतिथि तथा कार्यक्रमका सभापतिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्व. साहित्यकारहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएकोContinue reading… कोशेलीको विमोचन कार्यक्रम सम्पन्न पिएनएनद्धारा प्रत्यक्ष प्रशारण