साहित्य महासङ्घ साउदी अरेबिया साहित्यिक भेटघाट


गत १२ मे २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउदी अरेबिया शाखाले साहित्यिक सांगीतिक तथा अतिरिक्त साहित्यिक भेटघाट सम्पन्न गरेको छ ।

कार्यक्रममा बिमल बजगाई, विवश थापा, लालबहादुर थापा, कुमार पोख्रेल, माईकल, बालकृष्ण पौडेल र सूर्यबिक्रम याख्खा लगायतले विभिन्न स्रष्टाहरुले आआफ्नो सिर्जनाहरु पस्केका थिए । त्यस्तैगरि शाखाद्धारा प्रकाशित यात्रा मरुभूमिको कृतिको बारेमा समिक्षा एवं छलफल गरिएको थियो । यात्रा मरुभूमिको नयाँ अंक प्रकाशन तथा सस्थालाई कसरी अझ प्रभावकारी ढंगबाट अगाडि लैजाने भन्ने सवालमा छलफल भएको थियो ।

भेलालाई अध्यक्ष सभापति बालकृष्ण पौडेलले सहभागि सबैलाई धन्यवाद दिदै समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *