मान बहादुर के सि (मुस्कान)

सँगै जिउछौ सँगै मर्छु भन्नेहरु पराई हुँदा
समालिनै गार्हो भयो पहाड पनि तराई हुँदा
दुई मुटुको एउटै धड्कन चल्न पनि असजिलो
आफ्नै मनको डेरा पनि अन्तै बसाई सराई हुँदा

– सँगमटोल टि. न. पा. ७ कैलाली
हाल: सिल्बासा, भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *