मलेशियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

गत ४ फेब्रुवरी २०१८ का दिन मलेशियाको राजधानी क्वाललम्पुरमा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखाको आयोजनामा उक्त कन्सर्ट सम्पन्न भएको हो । कवि स्मृतिले वहाका चर्चित एक दर्जन कविताहरु वाचन गर्नुभयो । कवि स्वप्निल कविता कन्सर्टकै निम्ति काठमाडौबाट क्वाललम्पुर पुग्नु भएको हो । कवि स्मृतिको बारेमा दिलदुखीContinue reading… मलेशियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

साहित्य महासङ्घ ईजरायल शाखाको प्रत्येक्ष गजल प्रतियोगिता सम्पन्न

गत २४ नोभेम्बर २०१७ का दिन बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले आयोजना गरेको प्रत्यक्ष गजल वाचन प्रतियोगिता भब्यतापूर्वक तेलाभिबमा सम्पन्न भएको छ । अध्यक्ष श्री सानु गुरुडको सभापत्तित्वमा विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासबाट पाल्नु हुने महामहिम राजदुत श्री निरन्जन थापा त्यसैगरि एनआरएन इजरयल अध्यक्ष श्रीContinue reading… साहित्य महासङ्घ ईजरायल शाखाको प्रत्येक्ष गजल प्रतियोगिता सम्पन्न

साहित्य महासङ्घ नेपाल शाखाको कविता वाचन सम्पन्न (भिडियो सहित)

गत ९ पुष २०७४ का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कविता वाचन कार्यक्रम वरिष्ठ कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा डा. शैलेन्दु प्रकाश नेपालले विशिष्ट अतिथि, डा. युयुत्सु आर डी शर्मा र डा. राधेश्याम ठाकुर अतिथिको रूपमा रही कार्यक्रममा गरिमा प्रदान गर्नुभयो । संस्थाको उद्देश्यमाथि प्रकाश पार्दैContinue reading… साहित्य महासङ्घ नेपाल शाखाको कविता वाचन सम्पन्न (भिडियो सहित)

साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो

केन्ट, वेलायत । गत ४ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ति एक कार्यक्रम बीच सम्पन्न गरयो । महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पश्चात गीतकार टि माया राईले महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए । पहिलो चरणमा स्रष्टाद्धय दिपेन्द्र थुलुङ राई र लाहाङ चेम्जोङलाईContinue reading… साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो

विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन

गत २६ अक्टोबर २०१७ का दिन पेरिस, सेन्टडेनिसको कमरान रेष्टुरेष्टमा भएको स्रष्टाहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन गरेको छ । लामो समय प्राज्ञिक क्षेत्रमा काम गर्नुभएका पेरिस निवासी राजेन्द्र कार्कीको अध्यक्षतामा फ्रान्स शाखा निर्माण गरिएको हो । उपाध्यक्षमा विर बहादुर खडका, महासचिवमा सुमित्रा बुर्लाकोटी, सदस्यहरुमा शोभा कुमारी गजुरेल र अनुजा गिरीContinue reading… विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन

साहित्य महासङ्घ नेपाल शाखाको पूनर्गठन अध्यक्षमा कवि मणिराज सिंह

गत १८ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको एकभेलाले पूनर्गठन गरि कवि मणिराज सिंहलाई नेतृत्व प्रदान गरेको छ । अनामनगर, काठमाडौको बिनायो रेष्टुरेष्टमा भएको स्रष्टाहरुको उक्त भेलाले क्रमशः उपाध्यक्ष गुप्तबहादुर श्रेष्ठ, महासचिव बिना थिङ तामाङ, सचिव कमला रिसाल ज्योति, कोषाध्यक्ष शैलेन्द्र कुमार शाह, सदस्यहरु विद्या सापकोटा र उषा आचार्य चयन हुनुभएकोContinue reading… साहित्य महासङ्घ नेपाल शाखाको पूनर्गठन अध्यक्षमा कवि मणिराज सिंह

रुसी भाषामा अनूदित उत्कृष्ट नेपाली कविताहरुको संग्रह कविता कुञ्ज विमोचित

काठमाडौँ, गत १३ अक्टोबर २०१७ का दिन रुसी भाषामा अनूदित विश्व नेपाली साहित्य महासंघद्वारा प्रकाशित समकालीन नेपाली कविताहरूको संग्रह नेपाली कविता कुञ्ज नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक कार्यक्रममा विमोचन गरेका छन् । रुसी सहित्यकार स्यामुइल मार्शाकको १३० औँ जन्म जयन्ती सन्दर्भ पारेर नेपाल रुस साहित्य समाजको आयोजना, रुसी सांस्कृतिकContinue reading… रुसी भाषामा अनूदित उत्कृष्ट नेपाली कविताहरुको संग्रह कविता कुञ्ज विमोचित

साहित्य महासंघ, साउदि अरब शाखाको गजल “बिमोचन समारोह” सम्पन्न

११ अगस्ट २०१७ शुक्रबार, बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबले लाल बहादुर थापा क्षेत्रीको एकल कृति ” बगालेका गजलहरु” नामक गजल संग्रह बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। मातृभुमी र प्रदेश देखि प्रेम र बिछोड सगै हरेक ब्यक्तिहरुको वास्तविक जिबन गाथालाई सम्म समेट्न सक्ने उक्त गजल संग्रह विश्व नेपाली साहित्य महासङ्घ साखा साउदिका अध्यक्ष बालकृष्णContinue reading… साहित्य महासंघ, साउदि अरब शाखाको गजल “बिमोचन समारोह” सम्पन्न

साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

२०१७ अक्टोबर २० गते शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ ईजरायल शाखाको आयोजनामा नेपाली भाषा र साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती कार्यक्रम भब्यताका साथ नितिबोतमा सम्पन्न भयो । अध्यक्ष सानु गुरुड नेपाल बिदामा हुनु भएको र उपाध्क्षय गणेश गौतम सागरको पनि ब्यस्तताको कारणले अनउपस्थित रहेकोले महासचिव अम्बिका याम्फु अनमोलले सभापतित्वको आसनबाटContinue reading… साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

गत १ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले एक भब्य कार्यक्रम गरि आफ्नो ७ औ स्थापना तथा १०४ औं भानु जयन्ति मनायो । युकेकै सुन्दर मध्येको एक होल पार्कमा भेलाभई कार्यक्रम स्थल निर्माण गरि विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भयो । महासङ्घ साउथ युकेका अध्यक्ष विजय हितानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाईContinue reading… युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न