सन् २०१३ – २०१५ अध्यक्षः जानु घिमिरे ‘काजल’ उपाध्यक्षः कृष्ण कुमार रायमाझी उपाध्यक्ष दिपेन्द्र थापा महासचिवः सुनिता राई ‘यासिन’ महासचिवः निशा खनाल सहसचिवः सानु गुरुङ कोषाध्यक्षः धर्मराज भण्डारी सहकोषाध्यक्षः यमुना ढकाल ‘मुना’ सदस्यः नीतु खतिवडा ‘विमला’ रजनी शर्मा सावित्रा लुइटेल धर्मराज वन्त कल्पना पौडेल ‘जिज्ञासु’ देवी सुवेदी साबित्रा पाठक ‘साबी’ संगीता सुवेदी रश्मी सुवेदी कोपिमायाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखा
Category: Branch
विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी
काठमाडौँ, १८ असोज । लेखक, साहित्यकार तथा साहित्यप्रेमीको बिहीबारको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखा निर्माण गरेको छ । युवा साहित्यकार अशोक अधिकारी अध्यक्ष रहेको शाखा समिति महासचिवमा रुबेन गुरुङ तथा सदस्यमा इशु चाम्लिङ, विशाल लामा, प्याट्रिसिया निकोलस, मोहन रिजाल, मनोज उपाध्याय, लक्ष्मण सुवेदी, प्रवेश आचार्य, सन्देश पौडेल र विशाल प्रसाईं रहनुभएको छContinue reading… विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी
विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन
दमौली /५ असोज विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ । तनहुँमा क्रियाशिल युवा साहित्यकारहरुको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम बहादुर थापा मगर (छिद्रमुटु) सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा संञ्जिवनी गुरुङ्ग र सहसचिवमा दिपक राई लाई चयन गरेको बताइएको छ । नव निर्वाचित पदाधिकारीलाईContinue reading… विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन
विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई
युएई, विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको अध्यक्षमा कवि मुम्छे राई चयन भएका छन् । असोजको पहिलो हप्ता दुबई स्थित सिन्ध–पंजाब रेष्टुरेष्टमा भएको नेपाली सर्जकहरुको साधारण भेलाले राईको नेतृत्वमा महासङ्घ युएई शाखा गठन गरेको हो । १२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा किरण कौशल मेयोङवा, महासचिवमा देबिनबाबु राई, सचिवमा जीवन शर्मा अर्याल, कोषाध्यक्षमा कैलाश राई, सहकोषाध्यक्षमा ओमContinue reading… विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई
किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन
९ अक्टोबर २०१३, विश्व नेपाली साहित्य महासङ्घको सिन्धुपाल्चोक उपशाखा गठन भएको छ । शनिवार सदरमुकाम चौतारामा भएको साहित्यकारको भेलाले किशमा किशोरको संयोजकत्वमा उपशाखा गठन गरेको छ । महासङ्घ नेपाल शाखाका उपाध्यक्ष कला अनुरागीको उपस्थितीमा भएको भेलाले टीका सुवेदी, टंक खड्का, सुन्दर शिषिर, रुपक पुरी, सुरेश बुढाथोकी, सुमित काफ्ले, लक्ष्मी पौडेल ‘उषा’ र नानीराम नेपाललाई कार्यसमितिContinue reading… किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन
विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन
कुबेत,प्रबासमा छरिएर रहनु भएका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति नेपाली साहित्यको विकास विस्तार सुधार र संवद्र्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न यो विशुद्ध साहित्यिक संस्थाको आवश्यकता महसुस भई स्थापना भएको छ । यस संस्थालाई लोकतान्त्रिक प्रकृयाबाट साझा र पारदर्शि तवरलेContinue reading… विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन
विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल
काठमाडौँ, २० साउन । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा रमेश कँडेलको अध्यक्षतामा गठन भएको छ । केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको उपस्थितिमा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा कला अनुरागी,उपाध्यक्षमा तिब्बत दर्लामी, महासचिवमा बिना थिङ तामाङ, सचिवमा ऋतु अधिकारी, अर्थ सचिवमा विद्या सापकोटा तथा सदस्यमा अकिञ्चन नानी, नैना निर्झरा, जेन तमु, चन्द्रा चामलिङ र गणेशकुमार राई तथाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल
नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत
हाम्रा सर्वस्व आदिकवि भानुभक्त आचार्यको द्विशतकीय जन्मशताब्दीको उपलक्षमा गत: १३ जुलाईका दिन विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा आयोजित साहित्य समारोहमा नेपाली भाषासाहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई पनि निम्त्याइएको थियो । उनले नेपाली भाषासाहित्यको अध्यनार्थ नेपालमा बिताइएका दिनहरूको सुमधुर सम्झना गर्दै भानुभक्त आचार्यको योगदान र महत्वबारे प्रकाश पारेकी थिइन् र नेपालीContinue reading… नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत
सुर्खेतमा पनि भानु जयन्ती मनाइयो
३० असार सुर्खेत, साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सयौँ जन्म जयन्तीका अवसरमा शनिबार वीरेन्द्रनगरमा खुला कविता प्रतियोगिता एवं कृती विमोचन कार्यक्रम गरिएको छ । वाङमय चौतारी सुर्खेतको आयोजना र विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको सह—आयोजनामा भएको कविता प्रतियोगितामा आठ जना कविहरुले भाग लिएका थिए । प्रतियोगितामा बालु पीडित प्रथम, खगेन्द्र अटल द्वितीय, प्रविण कुमारContinue reading… सुर्खेतमा पनि भानु जयन्ती मनाइयो
विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन
सिंगापुर, १७ जुलाई २०१३, गीतकार रामप्रसाद राईको अध्यक्षतामा विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन भयो । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको उपस्थितीमा सम्पन्न भेलाले महासचिवमा आले माइला लाई चयन गरयो । माइला सिंगापुरका स्थायी निवासी हुन् । त्यस्तैगरि सदस्यहरुमा होमकाजी गुरुङ, विपिन योन्जन, कुमार श्रेष्ठ, केदार राई, टंक लिम्बु, सुभाषContinue reading… विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन