बेलायत । गत ८ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी सम्पन्न गर्यो । नेपालबाट पाल्नुभएका विश्व नेपाली साहित्य सम्मेलनको निम्ति आमन्त्रित गीतकार भावेस भुमरीद्धारा गीत लेखनबारे विस्तृत प्रशिक्षण दिनुभयो । आगामी १२ अगष्टको दिन क्यान्टवरी युनिभर्सिटीमा सम्पन्न हुने दोस्रो विश्व नेपाली साहित्य सम्मेलन स्थल नजिक प्रिसम्मेलन स्वरुप गीतContinue reading… साहित्य महासङ्घको ८ औं स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी सम्पन्न
Category: News
साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति
गत १३ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाले तेलाभिबमा २०५ औं आदिकवि भानु जयन्ति मनाएको छ । भानुको सम्मानमा कविता, गजल वाचन र भानुको योगदानको बारेमा श्रीमति विमला ढुंगानाले बोल्नु भयो । प्रमुख अतिथि एनआरएन इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्त ज्ञवाली, नेपाल आदिवासी जनजाति महासङ्घ इजरायतका द्धितिय उपाध्यक्ष सैलेन्द्र राई, प्रवासी नेपालीContinue reading… साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति
साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन
गत १३ जुलाई २०१८ का दिन नेसनल पिङ्टुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, पिङटुङ, ताइवानमा विश्व नेपाली साहित्य महासङ्घ, ताईवान शाखा गठन भएको छ । साहित्य महासङ्घका केन्द्रीय महासचिव डा. लेखनाथ काफ्लेको उपस्थितिमा नेपाली साहित्य अभियन्ताहरुको भेलाले १०५ औं भानु जयन्ती तथा साहित्य महासङ्घको ८ औं स्थापना दिवसको अवसरमा ताइवान शाखा गठन गरेको हो ।Continue reading… साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन
विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति विस्तार ५७ सदसिय चयन
गत २८ जुन २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित बैठकले आयोजक तथा ब्यवस्थापन समिति विस्तार गरि ५७ सदसिय बनाएको छ । आगामी १२ अगष्ट आईतावारका दिन क्यान्टवरी युनिभर्सिटी हलमा सम्पन्न हुने ऐतिहासिक दोस्रो विश्व नेपाली साहित्य सम्मेलनमा देशविदेशका लब्धप्रतिष्ठित अंग्रेज, नेपाली र हिन्दी भाषाका साहित्यकारहरुको सहभागितामा सम्पन्न हुने सम्मेलनको निम्तिContinue reading… विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति विस्तार ५७ सदसिय चयन
साहित्य महासङ्घ द.कोरियाको सिर्जना वाचन सम्पन्न
गत २० मे २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण कोरिया शाखाले एक सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सुवनको नारायणी प्यालेसमा सम्पन्न भेला तथा सिर्जना वाचन कार्यक्रममा कवि तथा गीतकार सुस्मिता राई, तारा नारायण राजभण्डारी, सन्जिव भण्डारी, गीतकार सुनिल दिप्त राई अतिथि रहनु भएको थियो भने शुक्र खिम्बुले राई, पुष्प गुरागाँई, आरContinue reading… साहित्य महासङ्घ द.कोरियाको सिर्जना वाचन सम्पन्न
घाम र जून कृतिको बिमोचन, साहित्य महासङ्घ वेस्ट युके शाखा गठन
सुरेन्द्र इङ्नाम, गत १२ मे २०१८ को दिन वेलायतको स्वीन्डन कम्यूनिटी हलमा एक समारोह बीच “घाम र जून कृतिको विमोचन साथै विश्व नेपाली साहित्य महासङ्घ, वेस्ट यूके शाखा” गठन भयो । प्रमुख अतिथि स्वीन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णु प्रसाद गुरुङ र विशेष अतिथि विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय अध्यक्ष विश्वास दीपContinue reading… घाम र जून कृतिको बिमोचन, साहित्य महासङ्घ वेस्ट युके शाखा गठन
साहित्य महासङ्घ साउदी अरेबियामा बजगाई र लुइटेलको नेतृत्व
गत ३ मार्च २०१८ का दिन बसेको बिश्व नेपाली साहित्य महासंघ साखा साउदी अरबले नयाँ कार्यकारी समिति चयन गरेको छ, बिहिबार साँझ राजधानी रियादमा समितिका निबर्तमान अध्यक्ष श्री बालकृष्ण पौडेलको नेतृत्वमा बसेको भेलाले सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको गरेको हो। बिश्व नेपाली साहित्य महासंघ साखा साउदी अरबको लागी अध्यक्षमा- श्री बिमल बजगाँई, उपाध्यक्ष – श्रीContinue reading… साहित्य महासङ्घ साउदी अरेबियामा बजगाई र लुइटेलको नेतृत्व
विश्व नेपाली साहित्य महासंघ कोरियाको सूचना
कोरियामा रहनुहुने नेपाली साहित्यलाई माया गर्नुहुने सबैलाई चुले निम्तो । हामी आउदो 20 तारिख का दिन तपाईंहरु कै सहर सुवन आउदैछौ। तपाईंहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
साहित्य महासङ्घ साउथ युके अधिवेशन सम्पन्नः श्रीमति जानुका अध्यक्ष चयन
गत ३१ मार्च २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखाको प्रथम अधिवेशनले जानुका राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरयो । नयाँ समितिको उपाध्यक्षमा श्रीमति करिष्मा घम, महासचिव थिर थापा, सचिव सन्ध्या गुरुङ र सदस्यहरुमा क्रमशः बि. सी. राई, लाहाङ चेम्जोङ र सल्लाहकारहरुमा विश्वास दीप तिगेला, घनबहादुर थापा, गणेश पुन, सुरेन्द्र इङनाम, औतारिContinue reading… साहित्य महासङ्घ साउथ युके अधिवेशन सम्पन्नः श्रीमति जानुका अध्यक्ष चयन
साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा गठन
गत २८ फेब्रुवरी २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा घोषणा भएको छ । साहित्यकार चन्द्र लामा ’अनुराग“ अध्यक्ष, आरपी आचार्य उपाध्यक्ष, खेम बहादुर पुन सचिव र पेमा बुढा मगर कोषाध्यक्ष रहेका छन् भने सदस्यहरु क्रमशः निर्मल लामा, अर्जुन हमाल, किसोर ब्लोन, विनोद गैरे, राजकुमारी तामाङ, प्रज्ञा डिम्डुङ, खिलबहादुर थापा, सरगम तिमिल्सिनाContinue reading… साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा गठन