साहित्य महासंघ रियाद शाखा गठन

गत ११ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया रियाद शाखा गठन भएको छ । महासंघका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् अध्यक्ष कृष्ण बहादुर सर्तुङ्गे, उपाध्यक्ष चन्द्रमणी कटेल, सचिव सविन सुवेदी, सह-सचिव अर्जुन डुम्राकोटी, कोषाध्यक्ष हरि बहादुर पनेरु, सदस्यहरु चन्द्र सुब्बा, रोशन गौली, शुवास पुन, वेलबहादुर थापामगर र सल्लाहकारहरुमा सूर्यविक्रम याक्खा, कमलContinue reading… साहित्य महासंघ रियाद शाखा गठन

अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना

गत ६ सेप्टेम्बरका दिन अमेरिकाको म्याडिसन शहरमा १३ सदस्य विश्व नेपाली साहित्य महासंघ स्थापना भयो । उक्त समितिमा अध्यक्ष पूर्ण श्रेष्ठ, सचिव हिमाल रेग्मी, सदस्यहरुमा कमला रेग्मी, समिक्षा चापागाई, मिना दाहाल, विश्जित अधिकारी, डा. नरेन्द्र थापा, कालु भट्टराई, देवकी थापा, सन्तोष लामिछाने, रिमला भट्टराई, श्रेया दाहाल र गुरु कटुवाल रहनु भएको छ । साहित्य महासंघकाContinue reading… अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’Continue reading… विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना

गत २७ अगष्ट २०१० का दिन साउदी अरेवियामा रहनु भएका साहित्यिक स्रष्टाहरुले विधिवत रुपमा विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको निर्माण गरेका छन् । १४५ औ मोती जयन्तिको अवसरलाई शुभसाइत मानेर एक कार्यक्रमको आयोजना गरी महासंघ निर्माण भएको घोषणा गरिएको थियो । शाखाका पदाधिकारीहरु यसप्रकार रहेका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, अर्थसचिव रContinue reading… विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना

साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

गत १४ अगष्ट २०१० का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम भेला तथा बैठक महासंघका अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो । विभिन्न १० वटा बुदाँहरु माथि ब्यापक छलफल गरि सर्वसम्मत र बहूमतको आधारमा निणर्य भएका छन् । भेलाले रिक्त रहेको केन्द्रिय समितिको उपाध्यक्ष पदमा वेलायतका साहित्यकार सरेसजंग शाह र जापानका साहित्यकारContinue reading… साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

विश्व नेपाली साहित्य महासंघको प्रथम बैठक बस्दै

गत महिना भानु जयन्तिको दिनमा स्थापना भएको विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको औपचारिक बैठक यहि १४ अगष्टको दिन विश्वब्यापी टेलिकन्फिरेन्सको माध्यमबाट बस्ने भएको छ । नेपाली साहित्यको श्रीबृद्धिको लागि स्थापित यस महासंघले तत्काल गर्नुपर्ने कामहरुको बारे लगायत विविध विषयमा छलफल गर्ने कुरा महासंघले जनाएको छ । स्थापना भए लगतै विनेसाम रसिया शाखा स्थापना भएकोContinue reading… विश्व नेपाली साहित्य महासंघको प्रथम बैठक बस्दै

पोर्चुगलमा साहित्य अनुरागीहरुको भेटघाट हुने

विश्वभरका विभिन्न मुलुकहरुमा छरिएर रहेका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति तथा नेपाली साहित्यको विकास विस्तार सुधार र सम्बर्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न स्थापना भएको विश्व नेपाली साहित्य महासघंको पोर्चुगलमा समेत शाखा निर्माण गर्ने कार्यक्रम रहेको छ। आगामि जनवरी ९Continue reading… पोर्चुगलमा साहित्य अनुरागीहरुको भेटघाट हुने

बेल्जियमका साहित्यिक अनुरागी ज्यूहरुलाई सुचना

विश्वभर बिस्तार हुदै गएको विश्व नेपाली साहित्य महासघंको बेल्जियममा शाखा निर्माण गर्ने कार्यक्रम रहेकोले बेल्जियममा रहनुभएका सम्पूर्ण साहित्यिक अनुरागी ज्यूहरुलाई निम्न मिति र स्थानमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ l स्थानः Everest Basecamp Restaurant Hogeschoolplein 9 /10 3000 Leuven Belgium मितिः २७ अक्टोवर २०१० समयः दिउसो 4 बजे – छलफल समुह

अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यस प्रतियोगिताको सम्पुर्ण नियमहरु www.prabasinepali.com रContinue reading… अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने

महासंघको स्थापना भए लगतै जोडदारका साथ कामहरु भइरहेको छ

सूचना आदर्णिय सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु विश्व नेपाली साहित्य महासंघको स्थापना भए लगतै जोडदारका साथ कामहरु भइरहेका छन् । तत्कालै गर्नुपर्ने कामहरुको सम्बन्धमा विविध बुंदाहरु उपर छलफल गर्नुपर्ने भएकोले निम्नअनुसारको मिति र समयमा महासंघ केन्द्रिय समितिको पहिलो वैठक बस्नेछ । उक्त बैठकमा केन्द्रिय समिति पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य र यथासम्भव केन्द्रिय पार्षद ज्यूहरुलाई पनिContinue reading… महासंघको स्थापना भए लगतै जोडदारका साथ कामहरु भइरहेको छ