KATHMANDU, March 10: The United Arab Emirate (UAE) chapter of Global Federation for Nepali Literature has been established. A gathering of literary figures in UAE has formed a 11-member chapter committee under the chairpersonship of Baldev Bhatta. Among others are Tara Balal Star (vice-chairperson), Jitendra Malla (general secretary), Dipraj Neyonghang (secretary), Ram Nath Mishra (financialContinue reading… Bhatta in global federation, UAE chapter
Author: gfnl
उपन्यासकार डायमनशमशेर राणाको निधन
काठमाडौं, फाल्गुन २० – उपन्यासकार डायमनशमशेर राणाको उपचारको क्रममा शुक्रबार साँझ निधन भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका ९३ वर्षीय राणाको साँझ निधन भएको हो । डाइबिजीजबाट समेत पीडित राणा हेमोग्लोबिनको मात्रा कम भएपछि मंगलबार बिहान अचेत भएका थिए । राणा लामो समयदेखि घुँडा दुख्ने, अनुहारContinue reading… उपन्यासकार डायमनशमशेर राणाको निधन
साहित्य महासंघको दोस्रो बैठक सम्पन्न
ब्रुनाई गत २८ फेब्रवरी ११ का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको दोस्रो इबैठक सम्पन्न भयो । वेलायतबाट सल्लाहकार मुरारीराज शर्मा, दुबईबाट समदर्शि काँइला, साउदी अरेवियाबाट सागर श्रेष्ठ, मलेसियाबाट जितमान राई ‘सविन’, जापानबाट तिलक मल्ल, हङकङबाट टंक सम्बाहाम्फे, अमेरिकाबाट भोला शिवाकोटि ,शिवप्रकास, नम्रता गुरागाई, सेसेल्सबाट गणेश खड्का, इराकबाट रामकृष्ण सुनुवार, रसियाबाट गोविन्द प्रसाद गौतम,Continue reading… साहित्य महासंघको दोस्रो बैठक सम्पन्न
विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक सम्बन्धि सूचना
श्रीमान पदाधिकारी तथा सदस्य ज्यू, साहित्य महासङ्घ के. समिति, यस विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समसामयिक विषयमा छलफल गर्नको लागि नियमित बैठक निम्न मिति, समय र इसम्पर्कमा सम्पन्न हुने भएकोले उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । बैठक मिति: २८ फेब्रुवरी २०११ तदनुसार १६ फल्गुण ०६७ सोमबार, समय: बेलुकी ६.३० बजे नेपालको समय, इसम्पर्क: Skype:Continue reading… विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक सम्बन्धि सूचना
पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न
पेनाङ, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो । समाजका अध्यक्ष दिप दर्शनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नयन साहित्य समाज जोहोरका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ, मलेसियाContinue reading… पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न
किरात वाम्बुले राई-नेपाली भाषाको कविता – वाम्बिर सुनाखरी (गणेश राई)
आः बैसोल्वाङ ठेभाता ब्वाइनुम वाम्बिर आः पापा-मामाङ बैसो कुर्चो वाम्बिर आः उपो-उमोङ बैसो इबिल्वास बाःम गुप्सो उपो-उमोतिड गुजि उपो-उमोतिड वाम्बिरन्वा आन बैसो याबिमेइ वाम्बिरङा फुरीस्याङ ब्वाइम्मेइ वाःवाःम् निक्खो निक्खो ब्वाइम्मेइ बैसो भोरी भोरी चाप्सि ब्वाइम्मेइ वाम्बिर आन् बैसो- फुरी फुरी दुम्मेइ द्यालपाङसे आन बैसोख्वा कुल्सुमेइ वाम्बिरस्याङ फुरीङ ङाबास्याङ हिनिनिउ हिनिनिउ भाताला सर्गा भाइला च्याङ्माखा खाचिलContinue reading… किरात वाम्बुले राई-नेपाली भाषाको कविता – वाम्बिर सुनाखरी (गणेश राई)
संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ यस्तो छ
विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो
फिजायौ जाल (बिमल गिरी)
(गीत) फिजायौ जाल चारैतिर उत्रदै र बग्दै झर्दा बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा चालिरहे पाइला एक्लै पिडाबोकी मौन रुदै जीबनभरी तनाब दियौ गाठोपर्छ मन सधैं सहे कैयौ बाणहरु झुक्किएर विश्वास गर्दा बाटो छुट्यो नाता टुट्यो त्यही बोलिले गर्दा दोसी सम्झी आशु दियौ पोलिरने बिष होकी बाचिरहेछु अपमानको कालो बादल भित्र रोकी टुसाएन खुशीहरुContinue reading… फिजायौ जाल (बिमल गिरी)
कोसेली पत्रिकाको विमोचन कार्यक्रमका फोटोहरु
More info http://gfnl.org.np/?p=635
देवानगरी अक्षरमा लेखिने नेपाली भाषाको लेखन तथा ब्याकरणमा नयाँ सुधारहरु
देवानगरी अक्षरमा लेखिने नेपाली भाषाको लेखन तथा ब्याकरण सम्बन्धमा नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली भाषा सङ्गोष्ठि गरि महत्वपूर्ण निर्णयहरु गरेका छन् । निणर्यहरु यसप्रकार रहेका छन्: