सन् २०१३ – २०१५ अध्यक्षः जानु घिमिरे ‘काजल’ उपाध्यक्षः कृष्ण कुमार रायमाझी उपाध्यक्ष दिपेन्द्र थापा महासचिवः सुनिता राई ‘यासिन’ महासचिवः निशा खनाल सहसचिवः सानु गुरुङ कोषाध्यक्षः धर्मराज भण्डारी सहकोषाध्यक्षः यमुना ढकाल ‘मुना’ सदस्यः नीतु खतिवडा ‘विमला’ रजनी शर्मा सावित्रा लुइटेल धर्मराज वन्त कल्पना पौडेल ‘जिज्ञासु’ देवी सुवेदी साबित्रा पाठक ‘साबी’ संगीता सुवेदी रश्मी सुवेदी कोपिमायाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखा
Author: gfnl
पहिचान खोज्दै आप्रवासीहरू नेपालमा
काठमाडौँ, १५ कात्तिक । विश्व नेपाली साहित्य महासङ्घले नेपाली भाषासाहित्यको विकास र सम्बद्र्धनका लागि विश्वभरका आप्रवासी नेपाली र नेपालीभाषी समुदाय एक भएर लाग्ने विश्वास व्यक्त गरेको छ । यही कात्तिक ८ गते यहाँ भएको ‘विश्व नेपाली साहित्य सम्मेलन’बाट आफूहरूले नेपाली भाषासाहित्यप्रति विश्वभरका नेपालीको प्रेम अभिव्यक्त भएको तथा छिमेकी साहित्यकार तथा विद्वान्ले यसको अस्तित्वका लागि बढीContinue reading… पहिचान खोज्दै आप्रवासीहरू नेपालमा
news in english > LITERATURE CONCLUDES ON FRIDAY
Kathmandu, June 29: The Central Conference of the Global Federation of Nepalese Literature on Friday has elected a new working committee under the chair of Biswas Deep Tigela. The vice-presidents of the newly elected committee are Sagar Shrestha (Saudi Arabia), Bed Dahal (America), Mani Rai ‘Gothale’ (Malaysia) and Surendra Limbu ‘Pardeshi’ (India). Likewise, Samadarshi KainlaContinue reading… news in english > LITERATURE CONCLUDES ON FRIDAY
कथा ‘कब्जा’ (लेखनाथ काफ्ले)
साधुराम चौधरी, वर्ष सन्ताउन्न, मध्यपश्चिमको एउटा गाउँ झिञ्झिनिया । साधुरामलार्ई आजकाल राम्ररी निद्रा पर्दैन, त्यस्तो हुनलागेको करिब एक वर्षजति भयो । आज फेरि निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि उसलार्ई खटिया छोड्न मन लागेन । ज्यानमा पूmर्ति नै छैन । ‘बूढो भैइएछ क्यारे !’ सधैँ बिहान उसले एक्लै गन्गनाउने यिनै शब्द हुन् । आजContinue reading… कथा ‘कब्जा’ (लेखनाथ काफ्ले)
ईश्वरसँग सह-अस्तित्वको सम्झौता (रमेश कडेल)
ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु र गुरुकुलका केही सदश्यहरु मलाई लम्पसार पर्न आघोष गर्छन। अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा विरुढ मनमा एकपक्षिय प्रहार गर्छन् फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन। मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि आफ्नो आफैद्वारा हत्या गरी लाश फ्याँकिने जग्गाहरुमा कहिल्यै बिसर्जित गराउने छुइन र नगराउन आग्रह पनि ईश्वरहरु सँग मैत्रीContinue reading… ईश्वरसँग सह-अस्तित्वको सम्झौता (रमेश कडेल)
इर्श्या गरेर अर्काको (सपना गौतम)
गरेरै ईष्या अरु कसैको, जलिन कहिल्यै लडेनी बिघ्न र बाँधासँग, ढलिन कहिल्यै सबैले ताप्दा रहेछन् ताप, बलेकै आगोको एकपल्ट जले तथापि, फेरि बलिन कहिल्यै आफन्त को पर्राई को, चिनिन कसैलाई डुबाए पनि नूनमा मलाई, गलिन कहिल्यै । के लेखिएको थियो कुन्नी, छैठीमा भाविले जे लेखिए पनि मन विरुद्ध, चलिन कहिल्यै जन्मिदै आँत मरेको, एउटा विरुवाContinue reading… इर्श्या गरेर अर्काको (सपना गौतम)
पल्टनघर (संजिव राई ‘पारदर्शी’)
बुद्ध जस्तै त्यागिहरुको बास हो पल्टनघर परिवार र आफन्तको स्वास हो पल्टनघर पूर्वदेखि पश्चिमको गोर्खाली मिलेर बसेको वीरयोद्धाहरुको क्यानभास हो पल्टनघर संसार निल्न खोज्ने कठोर आतंकबादको चिहान खन्ने भयानक त्रास हो पल्टनघर बाघको मुखबाट शिकार खोसि देश लान्छन साच्चिकै नेपालीको मिठो गाँस हो पल्टनघर – वेलायत
तिम्रो नाम जप्दै हिडने पागल भाको छु (शेर्पीनी कान्छी)
आज भोलि रुने होइन हास्ने भाको छु तिम्रो नाम जप्दै हिडने पागल भाको छु। मनलाई ढुङगा बनाउदै धेरै टाढा राखेको छु नाटक रैछ जीवन आफ्नै मनलाई ढाटेको छु तिम्रो यादमा एकान्तमा हराउने भाको छु आधा रातमा बिम्जेर एक्लै कराउने भाको छु। माया गरे बदलामा ठुलो उपहास पाएछू सबैले चिन्ने पागल नाम उपहार पाएछु गल्लि चोकContinue reading… तिम्रो नाम जप्दै हिडने पागल भाको छु (शेर्पीनी कान्छी)
विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी
काठमाडौँ, १८ असोज । लेखक, साहित्यकार तथा साहित्यप्रेमीको बिहीबारको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखा निर्माण गरेको छ । युवा साहित्यकार अशोक अधिकारी अध्यक्ष रहेको शाखा समिति महासचिवमा रुबेन गुरुङ तथा सदस्यमा इशु चाम्लिङ, विशाल लामा, प्याट्रिसिया निकोलस, मोहन रिजाल, मनोज उपाध्याय, लक्ष्मण सुवेदी, प्रवेश आचार्य, सन्देश पौडेल र विशाल प्रसाईं रहनुभएको छContinue reading… विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी
विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन
दमौली /५ असोज विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ । तनहुँमा क्रियाशिल युवा साहित्यकारहरुको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम बहादुर थापा मगर (छिद्रमुटु) सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा संञ्जिवनी गुरुङ्ग र सहसचिवमा दिपक राई लाई चयन गरेको बताइएको छ । नव निर्वाचित पदाधिकारीलाईContinue reading… विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन