पहिचान खोज्दै आप्रवासीहरू नेपालमा

काठमाडौँ, १५ कात्तिक । विश्व नेपाली साहित्य महासङ्घले नेपाली भाषासाहित्यको विकास र सम्बद्र्धनका लागि विश्वभरका आप्रवासी नेपाली र नेपालीभाषी समुदाय एक भएर लाग्ने विश्वास व्यक्त गरेको छ । यही कात्तिक ८ गते यहाँ भएको ‘विश्व नेपाली साहित्य सम्मेलन’बाट आफूहरूले नेपाली भाषासाहित्यप्रति विश्वभरका नेपालीको प्रेम अभिव्यक्त भएको तथा छिमेकी साहित्यकार तथा विद्वान्ले यसको अस्तित्वका लागि बढीContinue reading… पहिचान खोज्दै आप्रवासीहरू नेपालमा