साहित्य महासङ्घको दुई दिवसिय कार्यक्रम सम्पन्नः शपथ, सम्मान, विमोचन र सिर्जना

क्वाललम्पुर, १३ जुलाई २०१३, मलेशियाको राजधानी क्वाललम्पुरमा विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । मलेशियामा सेवारत साहित्यकार मनि राई गोठाले, जीवन देवान र दीप दर्शन शाही क्रमशः उपाध्यक्ष, आर्थिक सहसचिव र सदस्यमा भर्खरै निर्वाचित हुनुभएको हो । वहाहरुलाई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले शपथ ग्रहण गराउनु भएको थियो । दोस्रोContinue reading… साहित्य महासङ्घको दुई दिवसिय कार्यक्रम सम्पन्नः शपथ, सम्मान, विमोचन र सिर्जना

साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

 मकवानपुर घर भएकी उर्मिला गोले ४/५ महिना अघि सुन्दर भविष्यको मिठो परिकल्पना गर्दै कुबेत पुगेकी उनि पैसा कमाउन नपाउदै घाइते (खुट्टा मा फ्याक्चर) भएर बडो मुस्किलले स्वदेश फर्केको र उपचार गर्न नसकी सहयोगको याचना गरेको  समाचारले हामीलाई मर्माहित बनायो र हामी साहित्यिक विशुद्ध संस्था भए नि एक मानवताको नाताले चुप चाप बसिरहन  सकेनौं र संस्थागतContinue reading… साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

साहित्य महासंघको नयाँ नेतृत्व चयन

ब्रुनाई, २८ जुन २०१३, विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार विश्वास दीप तिगेला निर्वाचित भएका छन् । समितिमा क्रमशः ४ उपाध्यक्षहरुः सागर श्रेष्ठ (साउदी अरेबिया, नेपाल), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेशिया) र सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), महासचिवः समदर्शि काँइला (युएई), सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया) संगठन सचिवः हरि शिवाकोटि (क्यानडा),Continue reading… साहित्य महासंघको नयाँ नेतृत्व चयन