बार्सिलोना, गत २४ अक्टोबर २०१० का दिन स्पेनको शहर बार्सिलोना स्थित एक भेलाले विश्व नेपाली साहित्य महासघं स्पेन शाखा गठन गरेको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार विनोद ढकालको अध्यक्षँतामा समिति गठन गरिएको हो । महासंघ शाखाको सदस्यहरु क्रमशः विष्णु रिजाल, अम्बर बहादुर गुरुङ, गंगादेवी शर्मा, बलराम वाग्ले र रमेशContinue reading… विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण
साहित्य समाजले सड्क बालबालिकालाई भाईटिका लगाइ दिने
विश्व नेपाली साहित्य महासङ्घ सम्बद्ध प्रवासी नेपाली साहित्य समाज वेलायत तथा ब्रुनाईले यस बर्ष पनि नेपालका सडक बालबालिकालाई भाईटिकाको साथमा खानपीन गराउने भएको छ । धरानकी समाजेसेवी निलिफा सुब्बाले विगत केही बर्षदेखि निरन्तर सडक बालबालिकालाई बर्ष दिनको चार्ड तिहारमा अरु अभिभावक भएका नानीहरुले रमाइलो गरि मनाई रहेको बेला आफ्नो भन्ने कोहि नभएका वेसहारा बालबालिकालाई टिकाContinue reading… साहित्य समाजले सड्क बालबालिकालाई भाईटिका लगाइ दिने
पेनाङ्गमा साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न
पेनाङ्ग, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ्ग, मलेसियाको आयोजनामा एक साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम गत अक्टोबर ३० तारीक शनिबारको दिन स्थानिय जुनतारा रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न भयो । नेपालका बरिष्ट साहित्यकार समालोचक एवं प्राध्यापक देवी नेपालको मलेसिया भ्रमणको क्रममा पेनाङ्ग आईपुग्नु भएको अवसरमा उक्त भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । उक्तContinue reading… पेनाङ्गमा साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न
विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा
लुभेन, गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो । शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भनेContinue reading… विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा
साहित्य महासंघका केही केन्द्रिय पदाधिकारीहरु काठमाडौमा
साहित्य महासंघका केन्द्रिय पदाधिकारीहरुको नेपाल शाखा निर्माण गर्नको लागि काठमाडौमा भेटघाट । देब्रेबाट क्रमश: के. सदस्य संन्तोष न्यौपाने (बेल्जियम), के. उपाध्यक्ष रमेश पौडेल (नेपाल), के. पार्षद गणेश ठाडा (चीन), के. सह आर्थिक सचिव शर्मिला दाहाल (नेपाल), के. महासचिव विश्वासदीप तिगेला (ब्रुनाई), के. सदस्य देवेन्द्र सुर्केली (मलेशिया), शुभचिन्तक रामचन्द्र गिरी (मलेशिया)
वेलायत शाखा
(18 Oct 2010) President Samip Hangbag “Jarger” Vice President Bharat Pandey Secretary Pawan Sharma Treasurer Min Rai Executive Members Keshab Bhandari Pragati Pandey Narendra Pndey Contact Email : butwal10@hotmail.com Tel no: 07912207031
विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण
(Committee (24-10-2010) बार्सिलोना, गत २४ अक्टोबर २०१० का दिन स्पेनको शहर बार्सिलोना स्थित एक भेलाले विश्व नेपाली साहित्य महासघं स्पेन शाखा गठन गरेको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार विनोद ढकालको अध्यक्षँतामा समिति गठन गरिएको हो । महासंघ शाखाको सदस्यहरु क्रमशः विष्णु रिजाल, अम्बर बहादुर गुरुङ, गंगादेवी शर्मा, बलराम वाग्लेContinue reading… विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण
रसियामा विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन
मस्को, रुस महासंघ, ५ अगस्त, २०१० विश्वव्यापी नेपाली साहित्यिक संघ-संस्थाहरुको साझा साहित्य संजाल -विश्व नेपाली साहित्य महासंघ (http://nepaliliterature.org/) को शाखाहरु बिभिन्न देशहरुमा विस्तारित गराउने सिलसिलामा रुस महासंघमा बसोबास गरिरहनु भएका साहित्यप्रेमी महानुभावहरुको सक्रिय सहभागितामा आज यही ५ अगस्त २०१० अपरान्ह ५:३० बजे मस्कोस्थित VDNX प्रदर्शनी केन्द्रमा सम्पन्न साहित्यिक छलफलको निर्णय अनुसार देहाय बमोजिम उक्त महासंघकोContinue reading… रसियामा विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन
Committee (27 Oct 2010)
अध्यक्ष श्रीमति इन्दिरा चामलिङ राई सचिव विपिन खड्का सदस्य शैलेश मल्ल सदस्य शौरव कारन्जित सदस्य परमानन्द सापकोटा केन्द्रिय प्रतिनिधि केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने सल्लाहकार इन्द्र पकवान क्षेत्रि ओम शर्मा
विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा
गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो । शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भने इन्द्रContinue reading… विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा