नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना

सूचना विश्वनेपालीसाहित्यमहासङ्घ, विश्व केन्द्रीय समितिको १३ जुलाई २०१३ देखि १३ जुलाई २०१६ सम्मको कार्यकालको लागि निर्वाचन गर्ने निर्णय अनुसार तोकिएको मिति (७ जुन २०१३) भित्र उम्मेदवारी मागिएकोथियो । सो अवधि भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया/नेपाल) उपाध्यक्षः वेद दाहालContinue reading… नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना

उम्मेदवारी दर्ता भएको बारे सूचना

सूचना विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व (१३ जुलाई २०१३ देखि १३ जुलाई २०१६) को लागि तोकिएको मिति (७ जुन २०१३) भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको जानकारी गराएकोछु । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया) उपाध्यक्षः वेद दाहाल (अमेरिका) उपाध्यक्षः मनि राई ‘गोठाले’Continue reading… उम्मेदवारी दर्ता भएको बारे सूचना

निर्वाचन सम्बन्धि सूचना

सूचना श्री पदाधिकारी तथा सदस्यज्यूहरु विश्व नेपाली साहित्य महासङ्घ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको प्रकृया केही महिना अघिदेखि नै चरणबद्ध अघि बढि सकेको कुरा यहाहरुलाई अवगतै छ । महासङ्घको विधान बमोजिम योग्य तथा इच्छुक ब्यक्तिहरुबाट उम्मेदवारीको आब्हान गरिन्छ । अध्यक्ष बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष (महिला सहित ५ जना) महासचिव सचिव उपसचिवContinue reading… निर्वाचन सम्बन्धि सूचना

नियमित बैठकमा उपस्थिती सम्बन्धमा

श्रीमान पदाधिकारी ज्यू विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रिय समिति तथा शाखा समिति विषयः नियमित बैठकमा उपस्थिती सम्बन्धमा महोदय, यस महासङ्घको नियमित साइवर बैठक निम्न अनुसार सु–सम्पन्न हुने भएकोले उपस्थितीको लागि सादर अनुरोध गरिन्छ । विस्तृत जानकारीको लागि महासंघ gfnl@ymail.com को ग्रुप फेसबुकमा हेर्नुहोला Date: 28 May 12 सोमबार (संविधान जारी गरेको पहिलो दिन हुनेभएकोलेContinue reading… नियमित बैठकमा उपस्थिती सम्बन्धमा