हार्दिक निमन्त्रणा

प्रतियोगितामा उत्कृष्ट घोषित सम्पूर्ण स्रष्टा, सहभागिहरु, साहित्य महासंघका पदाधिकारी तथा इच्छुक सबैलाई नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अर्न्तरक्रिया तथा पुरस्कार वितरण समारोह २०६८ The Role of Nepali Diasporas in the Promotion of Nepali Literature आगामी ५ अगष्टको दिन काठमाडौमा सम्पन्न हुनेभएकोले उपस्थिती भईदिनुहुन अनुरोध गर्दछौ ।

डायस्पोरिक नेपाली साहित्य विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह

स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौ

आयोजक
विश्व नेपाली साहित्य महाङ्घ, केन्द्रिय समिति

सहआयोजक
विश्व नेपाली साहित्य महासङ्घ, काठमाडौ शाखा

3 thoughts on “हार्दिक निमन्त्रणा

  1. समाचारमा अगष्ट ६ ब्यानरमा अगष्ट ५ दुबिधा भयो .

  2. खगेन्द्र जी हाम्रो योजना ६ तारिख गर्ने थियो तर हल उपलब्ध हुन नसकेको कारण ५ तारिख सार्न बाँध्य भयौ । अन्तरक्रियाको शिर्षक अमूर्त भयो भनेर हिजोको कोअर्डिनेटिग बैठकले सुधार गरेको छ ।

Leave a Reply to admin Cancel reply

Your email address will not be published. Required fields are marked *