गत १४ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा गठन भएको छ । विश्व विस्तारित नेपाली साहित्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना संगै साहित्य महासंघ नेपाल शाखा निर्माण भएको छ । नेपाल शाखाका पदाधिकारीहरुमा अध्यक्ष उषा शेरचन, बरिष्ठ उपाध्यक्ष नरेन्द्र पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाँङ, महासचिव मोमिला जोशि, सचिव अब्दुल सलाम खान, आर्थिकContinue reading… साहित्य महासंघ नेपाल शाखा गठन
Category: News
साहित्य महासंघ रियाद शाखा गठन
गत ११ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया रियाद शाखा गठन भएको छ । महासंघका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् अध्यक्ष कृष्ण बहादुर सर्तुङ्गे, उपाध्यक्ष चन्द्रमणी कटेल, सचिव सविन सुवेदी, सह-सचिव अर्जुन डुम्राकोटी, कोषाध्यक्ष हरि बहादुर पनेरु, सदस्यहरु चन्द्र सुब्बा, रोशन गौली, शुवास पुन, वेलबहादुर थापामगर र सल्लाहकारहरुमा सूर्यविक्रम याक्खा, कमलContinue reading… साहित्य महासंघ रियाद शाखा गठन
अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना
गत ६ सेप्टेम्बरका दिन अमेरिकाको म्याडिसन शहरमा १३ सदस्य विश्व नेपाली साहित्य महासंघ स्थापना भयो । उक्त समितिमा अध्यक्ष पूर्ण श्रेष्ठ, सचिव हिमाल रेग्मी, सदस्यहरुमा कमला रेग्मी, समिक्षा चापागाई, मिना दाहाल, विश्जित अधिकारी, डा. नरेन्द्र थापा, कालु भट्टराई, देवकी थापा, सन्तोष लामिछाने, रिमला भट्टराई, श्रेया दाहाल र गुरु कटुवाल रहनु भएको छ । साहित्य महासंघकाContinue reading… अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना
विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन
मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’Continue reading… विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन
विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना
गत २७ अगष्ट २०१० का दिन साउदी अरेवियामा रहनु भएका साहित्यिक स्रष्टाहरुले विधिवत रुपमा विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको निर्माण गरेका छन् । १४५ औ मोती जयन्तिको अवसरलाई शुभसाइत मानेर एक कार्यक्रमको आयोजना गरी महासंघ निर्माण भएको घोषणा गरिएको थियो । शाखाका पदाधिकारीहरु यसप्रकार रहेका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, अर्थसचिव रContinue reading… विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना
साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
गत १४ अगष्ट २०१० का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम भेला तथा बैठक महासंघका अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो । विभिन्न १० वटा बुदाँहरु माथि ब्यापक छलफल गरि सर्वसम्मत र बहूमतको आधारमा निणर्य भएका छन् । भेलाले रिक्त रहेको केन्द्रिय समितिको उपाध्यक्ष पदमा वेलायतका साहित्यकार सरेसजंग शाह र जापानका साहित्यकारContinue reading… साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
विश्व नेपाली साहित्य महासंघको प्रथम बैठक बस्दै
गत महिना भानु जयन्तिको दिनमा स्थापना भएको विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको औपचारिक बैठक यहि १४ अगष्टको दिन विश्वब्यापी टेलिकन्फिरेन्सको माध्यमबाट बस्ने भएको छ । नेपाली साहित्यको श्रीबृद्धिको लागि स्थापित यस महासंघले तत्काल गर्नुपर्ने कामहरुको बारे लगायत विविध विषयमा छलफल गर्ने कुरा महासंघले जनाएको छ । स्थापना भए लगतै विनेसाम रसिया शाखा स्थापना भएकोContinue reading… विश्व नेपाली साहित्य महासंघको प्रथम बैठक बस्दै
मुलबाटो ईपत्रिकाका अंकहरु
MULBATO, eMagazine All Issue 10. MULBATO issue 10 (conference presents papers are included) 9. MULBATO issue 9 (2nd conference special) 8. MULBATO issue 8 (Earthquake & Poetry result special) 7. MULBATO issue 7 (New Issue) 6. MULBATO issue 6 5. MULBATO Issue 5 >> Global Conference of Nepali Literature special 4. MULBATO issue 4 >>Continue reading… मुलबाटो ईपत्रिकाका अंकहरु