विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको आर्थिक तथा नैतिक सहयोगमा खोटाङमा कविता प्रतियोगिता सम्पन्न भएको छ । स्पर्शन साहित्यिक मन्च सिम्पानी खोटाङको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा कवि जीवन चाम्लिङ प्रथम, स्वर्गिय सुमन द्वितिय र अमृत गिरी अश्रु तृतिय भएको खोटाङबाट प्राप्त समाचारमा जनाईएको छ । स्पर्शन साहित्यिक मन्च सिम्पानी, खोटाङका अध्यक्ष कृष्ण श्रीको सभापतित्वमाContinue reading… साहित्य महासंघको सहयोगमा खोटाङमा कविता प्रतियोगिता सम्पन्न
Author: gfnl
उदाउदो तारा साहित्य समाजको आयोजनामा देउसी कार्यक्रम
पेनाङ्ग,विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाजको आयोजनामा मलेशियाको पेनाङ्गको विभिन्न स्थानमा यहि नोभेम्बरको ५ तारीकको साँझ देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । नेपाली मात्रको दोस्रो महान चाड दिपावलीको अवसरमा खेलिएको उक्त देउसी भैलोमा प्रवासमा कार्यरत सम्पुर्ण नेपालीहरु खुशीमा झुम्दै एकापसमा रमाएका थिए । प्रवासमा पनि आफ्नो सस्कृति बचाउन साथै थोरै भएContinue reading… उदाउदो तारा साहित्य समाजको आयोजनामा देउसी कार्यक्रम
प्रथम अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिता सार्वजनिक
विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवक युवती दुबैलाई प्रतिनिधित्व गर्छ वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।Continue reading… प्रथम अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिता सार्वजनिक
विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण
बार्सिलोना, गत २४ अक्टोबर २०१० का दिन स्पेनको शहर बार्सिलोना स्थित एक भेलाले विश्व नेपाली साहित्य महासघं स्पेन शाखा गठन गरेको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार विनोद ढकालको अध्यक्षँतामा समिति गठन गरिएको हो । महासंघ शाखाको सदस्यहरु क्रमशः विष्णु रिजाल, अम्बर बहादुर गुरुङ, गंगादेवी शर्मा, बलराम वाग्ले र रमेशContinue reading… विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण
साहित्य समाजले सड्क बालबालिकालाई भाईटिका लगाइ दिने
विश्व नेपाली साहित्य महासङ्घ सम्बद्ध प्रवासी नेपाली साहित्य समाज वेलायत तथा ब्रुनाईले यस बर्ष पनि नेपालका सडक बालबालिकालाई भाईटिकाको साथमा खानपीन गराउने भएको छ । धरानकी समाजेसेवी निलिफा सुब्बाले विगत केही बर्षदेखि निरन्तर सडक बालबालिकालाई बर्ष दिनको चार्ड तिहारमा अरु अभिभावक भएका नानीहरुले रमाइलो गरि मनाई रहेको बेला आफ्नो भन्ने कोहि नभएका वेसहारा बालबालिकालाई टिकाContinue reading… साहित्य समाजले सड्क बालबालिकालाई भाईटिका लगाइ दिने
पेनाङ्गमा साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न
पेनाङ्ग, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ्ग, मलेसियाको आयोजनामा एक साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम गत अक्टोबर ३० तारीक शनिबारको दिन स्थानिय जुनतारा रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न भयो । नेपालका बरिष्ट साहित्यकार समालोचक एवं प्राध्यापक देवी नेपालको मलेसिया भ्रमणको क्रममा पेनाङ्ग आईपुग्नु भएको अवसरमा उक्त भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । उक्तContinue reading… पेनाङ्गमा साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न
विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा
लुभेन, गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो । शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भनेContinue reading… विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा
साहित्य महासंघका केही केन्द्रिय पदाधिकारीहरु काठमाडौमा
साहित्य महासंघका केन्द्रिय पदाधिकारीहरुको नेपाल शाखा निर्माण गर्नको लागि काठमाडौमा भेटघाट । देब्रेबाट क्रमश: के. सदस्य संन्तोष न्यौपाने (बेल्जियम), के. उपाध्यक्ष रमेश पौडेल (नेपाल), के. पार्षद गणेश ठाडा (चीन), के. सह आर्थिक सचिव शर्मिला दाहाल (नेपाल), के. महासचिव विश्वासदीप तिगेला (ब्रुनाई), के. सदस्य देवेन्द्र सुर्केली (मलेशिया), शुभचिन्तक रामचन्द्र गिरी (मलेशिया)
वेलायत शाखा
(18 Oct 2010) President Samip Hangbag “Jarger” Vice President Bharat Pandey Secretary Pawan Sharma Treasurer Min Rai Executive Members Keshab Bhandari Pragati Pandey Narendra Pndey Contact Email : butwal10@hotmail.com Tel no: 07912207031
विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण
(Committee (24-10-2010) बार्सिलोना, गत २४ अक्टोबर २०१० का दिन स्पेनको शहर बार्सिलोना स्थित एक भेलाले विश्व नेपाली साहित्य महासघं स्पेन शाखा गठन गरेको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार विनोद ढकालको अध्यक्षँतामा समिति गठन गरिएको हो । महासंघ शाखाको सदस्यहरु क्रमशः विष्णु रिजाल, अम्बर बहादुर गुरुङ, गंगादेवी शर्मा, बलराम वाग्लेContinue reading… विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण