साहित्य महासंघको प्रकाशन ‘कोसेली प्रवासबाट’

न्यू योर्कमा कवि आठराईली द्वारा लिखित “कोसेली परदेशबाट” को बिमोचन भयो । फोटोः प्रदिप थापा

हंगकंगमा भेटघाटको कार्यक्रम

सन् २०१२ जनवरी ३ तारीख मंगलबारको दिन हंगकंगको जोर्डनस्थित सनरार्इज साप्ताहिकको कार्यालयमा डायस्पोरा नेपाली साहित्यको बारेमा अनौपचारीक छलफल भएको छ । ब्रुनार्इबाट हंगकंग भ्रमणको शिलशिलामा बिश्व नेपाली साहित्य महासंघका महासचिव बिश्वासदीप तिगेला संग भेटघाटको कार्यक्रम आयोजना गरीएको थियो । फोटो: टंक सम्बाहाम्फे

न्यू योर्कमा कवि आठराईली द्वारालिखित “कोसेली परदेशबाट” को बिमोचन

न्यू योर्क- युएस नेपाल अनलाइनका साहित्य सम्पादक तथा कवि नगेन्द्र ईङनाम “आठराईली” द्वारा लिखित कविता सङ्ग्रह “कोसेली परदेशबाट” को बिमोचन कार्यक्रम सम्पन्न भएको छ। न्यू योर्क शहरस्थित ज्याक्सनहाईट्सको थकाली किचनमा शनिबार डिसेम्बर ३१ का दिन यूएसनेपाल मिडिया सेन्टर इन्क र विश्व नेपाली साहित्य महासंघको संयुक्त आयोजनामा उक्त बिमोचन कार्यक्रम सम्पन्न भएको हो। विश्व नेपाली साहित्यContinue reading… न्यू योर्कमा कवि आठराईली द्वारालिखित “कोसेली परदेशबाट” को बिमोचन

साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न

गत २८ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न भयो । बैठकमा लण्डनबाट नेपाल सम्बन्धि सुचना सुधार कार्यदलका संयोजक मुरारीराज शर्माले बृटिस म्युजियमले बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत जानकारीलाई गत ११ डिसेम्बरका दिन सुधार गरियो भन्ने ब्यहोराको म्यूजियमबाट प्राप्त पत्रलाई पढेर सुनाउनु भएको थियो । महासंघ अन्तर्गतको कार्यदलले केही समयContinue reading… साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको इबैठक सम्पन्न

२८ नोभेम्बर ११, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको नियमित इबैठक सम्पन्न भयो । महासङ्घ केन्द्रिय समिति र विश्वभर छरिएर रहेका १० मुलुकका १३ शाखाहरु तथा आबद्ध संस्थाहरुको विविध गतिविधिहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराइयो । महासंङ्घद्धारा प्रकाशन हुन लागेको साहित्यिक पत्रिका, विश्व साहित्य सम्मेलन गर्ने सम्बन्धमा र पुरस्कार तथा सम्मान ब्यवस्थापन सम्बन्धमा पनि ब्यापकContinue reading… विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको इबैठक सम्पन्न

एउटा तिम्रो निम्ति (गीता पन्थ)

सबै सबै त थियो मसँग हेर न एउटा तिम्रो निम्ति कति धेरै आफन्तहरुका छाडेर आएँ गुराँस, हिमाल, पहाड, पाखा पखेरा कति गर्नु तिनीहरुका कुरा सबै सबै त थियो मसँग घाम आफ्नै घाम उदाउने खुला छानो माया अभिसिंचित उर्वर माटो संस्कारका नालीबेली नदीहरु भाइचाराले लहलह झुल्ने मनको फाँट अपनत्वको ढकमक्क सयपत्री के थिएन हँ मसँग ?Continue reading… एउटा तिम्रो निम्ति (गीता पन्थ)

साहित्य महासंघद्धारा बुद्धको जन्मस्थल सच्चाउन सुझाव

ब्रुनाई, १२ अक्टोबर ११, विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’ले बुद्धको जन्मस्थल सच्चाउन सुझाव पठायो । कार्यदलका संयोजक तथा वेलायतको लागि नेपालको पूर्व राजदुत मुरारीराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईद्धारा हस्ताक्षरित सुझाव पत्रमा विश्व सम्पदा सूचिमा रहेको तथ्यलाई आधार मान्नु पर्दछ र अहिंसावादी भगवान बुद्ध लुम्बीनी नेपालमा जन्मिएकाContinue reading… साहित्य महासंघद्धारा बुद्धको जन्मस्थल सच्चाउन सुझाव