ब्रुनाई, २८ जुन २०१३, विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार विश्वास दीप तिगेला निर्वाचित भएका छन् । समितिमा क्रमशः ४ उपाध्यक्षहरुः सागर श्रेष्ठ (साउदी अरेबिया, नेपाल), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेशिया) र सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), महासचिवः समदर्शि काँइला (युएई), सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया) संगठन सचिवः हरि शिवाकोटि (क्यानडा),Continue reading… साहित्य महासंघको नयाँ नेतृत्व चयन
Author: gfnl
नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना
सूचना विश्वनेपालीसाहित्यमहासङ्घ, विश्व केन्द्रीय समितिको १३ जुलाई २०१३ देखि १३ जुलाई २०१६ सम्मको कार्यकालको लागि निर्वाचन गर्ने निर्णय अनुसार तोकिएको मिति (७ जुन २०१३) भित्र उम्मेदवारी मागिएकोथियो । सो अवधि भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया/नेपाल) उपाध्यक्षः वेद दाहालContinue reading… नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना
उम्मेदवारी दर्ता भएको बारे सूचना
सूचना विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व (१३ जुलाई २०१३ देखि १३ जुलाई २०१६) को लागि तोकिएको मिति (७ जुन २०१३) भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको जानकारी गराएकोछु । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया) उपाध्यक्षः वेद दाहाल (अमेरिका) उपाध्यक्षः मनि राई ‘गोठाले’Continue reading… उम्मेदवारी दर्ता भएको बारे सूचना
प्रेस विज्ञप्ति
अध्यक्ष ज्यू विनेसाम शाखा तथा महासङ्घ सम्बद्ध साहित्यक संस्था विषयः विनेसाम केन्द्रीय नयाँ नेतृत्व चुनाव सम्बन्धमा, महोदय, विश्व नेपाली साहित्य महाङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व निर्माणको संघारमा आईपुगेका छौ । अब बन्ने केन्द्रीय समितिमा प्रत्येक शाखाबाट कम्तिमा १ जनाको सहभागिता रहन सकोस भन्ने उद्देश्य रहेकोले सामुहिक छलफल गरि बढिमा २ जनाको नाम तत्कालै सिफारिसContinue reading… प्रेस विज्ञप्ति
निर्वाचन सम्बन्धि सूचना
सूचना श्री पदाधिकारी तथा सदस्यज्यूहरु विश्व नेपाली साहित्य महासङ्घ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको प्रकृया केही महिना अघिदेखि नै चरणबद्ध अघि बढि सकेको कुरा यहाहरुलाई अवगतै छ । महासङ्घको विधान बमोजिम योग्य तथा इच्छुक ब्यक्तिहरुबाट उम्मेदवारीको आब्हान गरिन्छ । अध्यक्ष बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष (महिला सहित ५ जना) महासचिव सचिव उपसचिवContinue reading… निर्वाचन सम्बन्धि सूचना
साहित्य महासङ्घको केन्द्रीय नेतृत्व चुनाव आगामी २८ जुनमा हुने
ब्रुनाई, २ मार्च २०१३, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वको लागि आगामी २८ जुनमा निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व निर्माण अघि नै सम्पूर्ण शाखाहरुलाई महाधिवेशन गर्न साथै आजीवन तथा संरक्षक सदस्यता वितरण गर्नुपर्ने निर्णय गरयो । निर्वाचनमा भाग लिनको लागि निर्वाचनको मिति भन्दा ३ महिना अघि नै सदस्यता लिएको हुनु पर्नेछContinue reading… साहित्य महासङ्घको केन्द्रीय नेतृत्व चुनाव आगामी २८ जुनमा हुने
साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न
२० फेब्रुवरी १३, विद्या की देवी सरस्वती पुजाको अवसरमा क्यानडामा एक साहित्यिक गोष्ठि सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ क्यानडा शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली र अंग्रेजी भाषाका कविता, गीत तथा गजलहरु वाचन गरिएको थियो । कवी गोपाल भण्डारी, दोसाध किरात, डुण्डीराज खनाल, चन्द्र राई, सपना गौतम लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।Continue reading… साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न
श्रृङ्गार रस (हरि पौडेल)
घटा झैँ त्यो केश लटा झैँ त्यो चुल्ठो प्रितीको मन्दिरमा पुजारी भएछु। त्यो रसिलो अधरमा अनि नशालु नजरमा बन्दि भएको शिकारै भएछु। लचिला ती हात अँगालोको साथ सपनामा डुब्दै म उनकै भएछु। पर्वत झैँ छाती छुने आकाशमाथि धडकँदो मुटु को गहराईमा झरेछु। गहिरो त्यो नाभि कुनै कुँवाको भाँती प्यासो बटुवा झैँ चुर्लुम्म डुबेछु। धनुष झैँContinue reading… श्रृङ्गार रस (हरि पौडेल)
सरस्वती स्त्रोत्रम्
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।। प्रथमं भारती नाम द्धितीयं च सरस्वती।। तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।। पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।। सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।। नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।। एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।। द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।। जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।
घिन्ताङ (वैरागी जेठा)
घिन्ताङ मान्छेको भाग्य खोजिरहेछ वार्सिङथर्पु दोनका कथाहरू पढिरहेछ रातो घामसँगै म युँको डाँडा चढेर माइनहरू तिखारीरहेछु स्मृतिका फुलहरूमा … वारुदको घुम्टि भित्र मानिस जन्माउँदै लडाइँको क्षितिज हाँस्छ घिन्ताङ गाउँदागाउँदै नाच्दा नाच्दै शैलुङबाट विचारहरू बग्छ वार्सिङथर्पुमा छामी हेरैँ देश मुटु पग्लियो सुस्त सुस्त पर्खिएर सहन सक्तिन प्रत्येकपःल्ट माइनका शब्दहरू खर्कहरूमा गुञ्जिरहन्छ लालुपातेका आँखाहरूबाट म ठिटाहरूसँगै निरन्तरContinue reading… घिन्ताङ (वैरागी जेठा)