पूर्व रातो हुँदै गर्दा (मीरा मन थापा)

रहरहरूका सिगुंल माला उनेर बाध्यता र बिवसताको बर्को पहिरिंदै आँखाभरी जून फूलेको मिर्मिरेमा सपना र चाहनाको लामो फेहरिस्त छातीभरी खोपेर मैले घर छोडेकी थिएँ रातो हुँदै गरेको पुर्व र्सँग दुरी बढाउँदै, अनवरत लम्केका मेरा पाइलाहरू, आज यो मृत सागरको किनारामा थामिएका छन् , म हेर्दो छु पर-पर सम्म, हावाको एक झोँकाले मेरो शरीर बढार्दै, सडकContinue reading… पूर्व रातो हुँदै गर्दा (मीरा मन थापा)