बेलायत – गत ३० नोभेम्बर २०२५ का दिन विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) बेलायतको दक्षिण शाखाले आस्फोर्ड केन्टमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी साहित्यकार सुनिल सङ्गम र गायक तथा सङ्गीतकार थिर थापालाई प्रशंसा–पत्र सहित सम्मान गरेको छ। साहित्यकार संगमले भर्खर देवकोटा साहित्यिक पुरस्कार प्राप्त गरेको र गायक थापा भर्खरै मात्र नेपाली कलाकार प्रस्तोता समाज बेलायतकोContinue reading… साहित्य महासंघ युके दक्षिण शाखाद्धारा दुई स्रष्टा सम्मानित